खोटाङ, जेठ १० । खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलकी ६१ वर्षीया एकल महिला रत्नकुमारी राई आफ्नै घरमा मृत फेला परेकी छन् । दुई छोरीको विवाह भइसकेको र श्रीमान्को पनि मृत्यु भइसकेको अवस्थामा एक्लै घरमा बस्दै आएकी रत्नकुमारीको शव शुक्रबार बिहान घाँटीको÷दायाँ सामान्य चोट लागेको अवस्थामा फेला पारिएक�. . .
विराटनगर जेठ १० , नेपाल पत्रकार महासंघ मोरङले पत्रकार र पत्रकारको परिवारसहित २ सय ५ जनाको कोरोना बिमा गरेको छ । मोरङमा कार्यक्षेंत्र बनाएर काम गरिरहेका पत्रकारको परिवारसहित महासंघ मोरङ शाखा र विराटनगरको सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको सहकार्यमा १ लाख रुपैयाँ बराबरको कोरोना बिमा गरेको हो । ने�. . .
विराटनगर । मिथिला क्षेत्रका महिलाहरूले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाएका छन् । श्रीमान्को सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै विवाहित मैथिल महिलाहरूले नजिकैको वरको वृक्ष मा शुक्रबार विहानैदेखि पूजा गर्दे वटसावित्री पर्व मनाएका हुन् । तर यसवर्ष भने वट सावित्री पर्व अन्य वर्. . .
विराटनगर, जेठ ९, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले प्रदेशमा लगानीका सम्भाव्यताका क्षेत्रको अध्ययन गरी तयार पारिएको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ । महासंघ प्रदेश समितिका उपाध्यक्ष राजेन्द्र राउतले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रति. . .
विराटनगर जेठ ९ आज मोरङ जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङका संक्रमित व्यक्ति रतुवामाई नगरपालिका वडा नम्बर २ का ४१ वर्षिय पुरुष रहेका छन् । यसअघि पनि रतुवामाईमा एक जनामा कोरोना संक्रमण देखिएको थियो । मोरङमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ भने देशभर संक्रमितकाे संख्या ५०७ �. . .
विराटनगर । प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १४ गतेदेखि सुरु हुदैछ । कोरोना भाईरसको संक्रमणबाट प्रदेश बजेट अधिवेशनलाई प्रभावित हुनबाट जोगाउन प्रदेश सभाका सांसदहरु, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारहरुको स्वाँब संकलन थालिएको छ । यसपटक कोरोनाको जोखिम बढेकोले कोरोना परीक्षण नगराएको कसैलाई पनि प्रदेश स�. . .
कोभिड १९ बाट मुलुकको अर्थतन्त्रमा परेको असर र राहतका लागि सरकारलाई महासंघले बुझाएको सुझावहरु नीति तथा कार्यक्रमले सम्बोधन नगरेको दुखेसो गरेका छन् । उद्योग संगठन मोरंग, मोरंग व्यापार संघ र विराट व्यापार संघको संयूक्त विज्ञप्तीमा आगामी आर्थिक वर्षको बजेटमा सरकारले सुझावलाई सम्बोधन नगरेको खण्डमा स�. . .
विराटनगर घर भई काठमाडौंमा प्राविधक कम्पनी संचालन गरिरहेका युवा व्यवसायी गंगा काफ्ले(शाण्डिल्य)ले योस्ट केयर फण्ड प्राप्त गरेका छन् । वेबसाइट बनाउन प्रयोग गरिने वर्डप्रेसको प्लगिन निर्माण गर्ने कम्पनी योस्ट एसइओले प्रदान गर्ने योस्ट केयर फण्ड उनले प्राप्त गरेका हुन् । २५ हजार डलर बराबरको फण्डबाट ब. . .
विराटनगर जेठ ९, विराटनगर महानगरपालिकाका एक सफाइ कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अन्य कर्मचारी तथा सर्वसाधारणमा त्रास फैलिएको अवस्थामा उनी संगै काम गर्ने अन्य कर्मचारीको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । विराटनगरको वडा नम्बर १५ मा बस्ने कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि महानगरले सफाइ कर्मच�. . .
विराटनगर । कोरोना भाईरस संक्रमण न्यूनिकरणका लागि सरकारले गत चैत्र ११ गते जारी गरेको लकडाउनसँगै यो समय सम्पूर्ण उद्योगद्यन्दा तथा कलकारखानाहरु ठप्प छ । लकडाउनका कारण मोरङ्ग सुनसरी कोरिडोरका दैनिक ज्याला मजदुर गर्ने श्रमिकहरु विषेश दैनिक ज्यालादारीमा ईट्टाभट्टामा काम गर्ने श्रमिकहरु मारमा परेका �. . .
विराटनगर । विराटनगर महानगरपालीकाका २ वटा वडामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको विराटनगर महानगरपालीकाले पिसिआर प्रविधीद्धारा गरिएको स्वाब संकलन पस्चात उनीहरुमा पोजेटिभ देखिएको हो । गत जेष्ठ ४ गते उनीहरुमा पोजिेटभ देखिएकोबारे स्वास्थ्य मन्त्रालयले नै प्रेस विज्ञप्ती निकाल्दै पोजेटिभ. . .
धरान जेठ ९, धरानमा नाबालिका बलात्कारको आरोपमा समाजवादी पार्टीका नेता श्री सुब्बा भनिने श्री प्रसाद लिम्बु पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय धरानले स्थानीय ८ बर्षकि नाबालिकालाई फकाई जवरजस्ती करणी गरेको आरोपमा धरान १५ मिलन पथका बस्ने ४० बर्षीय समाजवादी पार्टीका नेता सुब्बालाइ पक्राउ गरेको हो �. . .