समाचार

वडा अध्यक्ष कप मा जहदा-६ पोखरिया सेमीफाइनलमा प्रवेश

लक्ष्मीनिया युवा क्लब द्वारा आयोजना गरिएको वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा आज छैठो पहिलो क्वार्टर फाइनल खेल जहदा ३ जयरामपुर र जहदा-६ पोखरिया बीच भएको छ । जहदा-३ ले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।जहदा-६ ले ब्याटिंग गर्दै १६ ओभरको समाप्तिमा १८९ रन बनाउन सफल भयो।जहदा-३ ले. . .


औषधि विभाग विराटनगरका अधिकृत दुई लाख घुससहित पक्राउ

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसवापत लिएको रकमसहित औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृतलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको छ । आयोगको इटहरीस्थित कार्यालयको विशेष टोलीले अधिकृत २४ वर्षीय सरोज सुवेदीलाई घुसवापत लिएको दुई लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो । व�. . .


प्रविन बास्तोला हत्या प्रकरण : एकजनालाई थुनामा र अर्कालाई धरौटी आदेश

विराटनगर । मोरङको उर्लाबारी–५ का प्रविन बास्तोलाको हत्याका प्रतिवादीमध्ये एकजनालाई पूर्पक्षका लागि थुनामा र एकजना विरुद्ध तीनलाख धरौटी आदेश भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अभियोजन दर्ता गर्दा अभियोगपत्रसहित अदालतमा उपस्थित भएकामध्ये रिकेश शिवा भनिने मेहरमान दर्जीलाई पूर्पक्षका ल. . .


औषधी व्यवस्था विभागका मेडिकल सुपरभाइजर दुई लाख घुषसहित पक्राउ

औषधी व्यवस्था विभाग कार्यालय विराटनगरमा कार्यारत मेडिकल सुपरभाइजर सरोज सुवेदी सेवाग्राहीसँग घुस लिदालिदै विराटनगरमा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । उनी विराटनगर ३ दुधफारमको भट्टराई होटलबाट घुस लिदै गरेको नगर रु दुई लाखसहित रंगेहात पक्रा. . .


सोसाइटी जोनद्वारा खेलकुद एवं शैक्षिक सामग्री वितरण

बिराटनगर, लियो जिल्ला परिषद् ३२५ ए १ (सोसाइटी जोन) को आयोजनामा फिड द निड नेपाल,रिलाइबल लाइफ इन्स्योरेन्स र द रोयल बिरयानि हाउसको सहयोगमा रानि बिराटनगर १७ का मदरसा दारुससलाम इसलामपुरका बालबालिकालाई म्याट, कार्पेटका साथै खेलकुद एवं शैक्षिक सामग्री वितरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथिमा विराट. . .


साप्ताहिक रुपमा सन्ध्याकालिन कृषिउपज बजार लगाउने तयारी

विराटनगर। किसान, घरेलु तथा साना उद्यमीबाट उत्पादित बस्तुको बजार प्रवर्द्धन गर्ने उद्देश्यसहित विराटनगरमा साप्ताहिक सन्ध्याकालिन हाट बजार लगाउने तयारी गरिएको छ । मोरङ र सुनसरीका कृषकको लागतअनुरूपको प्रतिफल दिलाउन बजार लगाउने तयारी गरिएको हो । नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले विराटनगर�. . .


नेपालको निजि क्षेत्रको पहिलो र हालसम्मको सबैभन्दा ठूलो १० मेगावाट क्षमताको सौर्य परियोजना ढल्केबर पावर ग्रिडमा जोडियो

धनुषा प्रदेश नं २ को धनुषा जिल्ला ढल्केबरमा निर्माण गरिएको १० मेगावाट ए सी क्षमताको सौर्य उर्जा परियोजनाबाट उत्पन्न बिजुली सफलतापूर्वक राष्ट्रिय ग्रिडमा जोडिएको छ । कम्पनीका अध्यक्ष श्री नवीन सिंहले जानकारी दिएअनुसार यसलाई ईको पावर डेभलपमेन्ट कम्पनी प्रा.लि.ले बिकास गरेको छ। यस परियोजनाको डिजाई�. . .


विराटनगर भन्सार एजेन्ट संघमा तेस्रो कार्यकाल पनि परासर नै निर्वाचित

विराटनगर । विराटनगर भन्सार एजेन्ट संघमा तेस्रो कार्यकालको अध्यक्षमा पनि पुनः विजेन्द्र परासर निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्याशी प्रविण जोशीलाई १ मत अन्तरले पराजित गर्दै परासर संघको तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित परासरले निर्विवाद ढंगले भन्सार ज�. . .


सडेको अवस्थामा महिलाको शव फेला

सिरहा सिरहाको सामुदायिक वन क्षेत्रमा एक महिलाको शव सडेको अवस्थामा फेला परेको छ । मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान सडेको अवस्थामा महिलाको शव फेला परेको हो । जङ्गलमा अन्दााजी ३० वर्षीया महिलाको फेला परेको शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । र. . .


‘युरोरडिस फोटो अवार्ड’मा नेपाललाई दोस्रो स्थान

गण्डकी गण्डकी। ‘युरोरडिस फोटो अवार्ड २०२१’ मा नेपालले दोस्रो स्थान गर्न सफल भएको छ । दुर्लभ रोग लागेर जीवन बिताउन बाध्य व्यक्तिको जीवन शैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तरराष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिमकाजी लामिछाने दोस्रो हुनुभएको हो । गएराति बेल्जियमको ब्रसेल्समा भएको अन्त�. . .


आफ्नो कार्यकालमा इटहरीको ग्रामिण क्षेत्रका मुलवाटोहरु कालोपत्रे गरिसक्ने : चौधरी

ईटहरी इटहरी उपमहानगरमा प्रमुख द्धारिकलाल चौधरीले आफूहरुको कार्यकालमा इटहरीको ग्रामिण क्षेत्रका सवै मुलवाटोहरु कालोपत्रे गरिसक्ने वताउनुभएको छ । इटहरी वडा नम्वर ४ को वडा कार्यालय भवन शिल्यान्यास कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख चौधरीले त्यसो भन्नुभएको हो । वहुवर्षिय सडक योजना अन्र्तगत गाँउ �. . .


बोलेरोको ठक्करबाट एकजनाको मृत्यु

सुनसरी सुनसरी बराहक्षेत्र नगरपालिकामा बोलेरोको ठक्करले एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी बराहक्षेत्र नगरपालिका ५ का २५ बर्षीय डिगन गुरुङ रहेका छन्को। मोटरसाइकलमा सवार उनको बोलेरो गाडीको ठक्करबाट मृत्यु भएको हो । बुधबार मध्यराति पौने १२ बजे बराहक्षेत्र नगरपालिका -५ भरोल बाट दक्षिण तर्. . .