समाचार

अस्पतालका विरामीलाई आवश्यक पर्ने रगत उपलब्ध गराउदै लायन्स युनिक

विराटनगर । विराटनगरमा अभाव भईरेहेको रगतको व्यावस्था गर्दै लायन्स क्लब अफ विराटनगर युनिकको साप्ताव्यापी रत्तदान कार्यक्रम सम्पन्न भएको छ । गत पुष ११ गतेबाट सुरु गरिएको साप्ताव्यापी रत्तदान कार्यक्रम हिजो शुक्रबार सम्पन्न भएको थियो । एक साता सम्म जारी रत्तदान कार्यक्रममा १५५ पिन्ट रगत संकलन गरिएक�. . .


जोगबनी-किमाथांका जोड्ने कोशी करिडोर निर्माणको काम अघि बढ्यो

उत्तर–दक्षिण करिडोरअन्तर्गतको कोशी करिडोरमा बाँकी स्थानमा ट्र्याक खोल्ने कामसँगै सडक स्तरोन्नतिसमेत अघि बढेको छ । कठिन भौगोलक अवस्था र अरु विभिन्न चुनौती भए पनि सो करिडोर निर्माण अघि बढिरहेको छ । सो करिडोरअन्तर्गतको १४ किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । गत वर्ष फागुनम�. . .


लायन्स क्लव अफ बिराटनगर युनाइटेडद्वारा पुर्वी पहाडी जिल्लामा न्यानो सिरक वितरण

लायन्स क्लव अफ बिराटनगर युनाइटेडले सुर्योदय नगरपालिकाका विपन्न परिवारलाई न्यानो फाइबरको सिरक वितरण गरेको छ । युनाइटेडले सुर्योदयको नमुना शान्ति सेवा समाजको संयोजकत्वमा सुर्योदय नगरपालिकाका १५ परिवारलाई सिरक वितरण गरेको हो । सुर्योदय वडा नम्बर १० मा आयोजित आन्तरिक पर्यटनलाई बढावा दिने योजना अन्. . .


विराटनगरमा ८ सहित प्रदेश १ मा ३७ संक्रमित र १४४ संक्रमणमुक्त

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४४ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १४२ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ४३० पुगेको छ । प्रदेश १ मा शुक्रबार ३७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १८, मोरंगमा ९, सुनसरीमा ६, धनकुटा र इलाममा १–१ �. . .


विराटनगरमा खुल्यो गोल्ड स्टारको आधिकारिक शोरुम

नेपाली फुटवेयरको क्षेत्रमा अग्रणी ब्रान्डका रुपमा परिचित गोल्ड स्टारको विराटनगरमा आधिकारिक सोरुम खुलेको छ । मेनरोड स्थित सेन्ट्रलमलको भुँई तल्लामा उक्त सोरुम आज शुक्रबार उद्घाटन भएसँगै सुचारु भएको हो । विराटनगरका लागि गोल्ड स्टारको सोरुम स्वस्तिक ईन्टरप्राईजले संचालनमा ल्याएको हो । यस शोरुमबा�. . .


विराटनगरमा भारतीय नोट सहित १ जना पक्राउ

विराटनगर । भारतीय रुपैँया ५०० सयका ४० वटा नोटसहित सुनसरी इटहरी–९ का लुकास राजबंशीलाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका १६ दक्षिण गेटबाट ईलाका प्रहरी कार्यालय रानीको टोलिले राजबंशीलाई पक्राउ गरेको हो । प्रहरीले अवैध भारतीय रुपैँया बोकेर आउने राजबंशीलाई नियन्त्रणपछि आवश्यक कारवाहीको लागि मूल. . .


प्रहरीको ‘एम्बुस’ टोलिद्वारा २ केजी गाँजासहित एकव्यक्ति नियन्त्रणमा

इटहरी । इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीको ‘एम्बुस’ टोलिले २ केजी गाँजासहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ । इटहरी–४ बुढीखोलामा को १४ प ९२०२ नम्बरको मोटरसाइकललाई आकस्मिक चेकजाँच गर्दा मोरङ केराबारी–५ का मानबहादुर लिम्बुलाई पक्राउ गरेको हो । प्रहरी निरीक्षक केशव कुमार कटुवा�. . .


मोरङका पाँचजना पत्रकार पुरस्कत

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङको १३ औं साधारणसभाका अवसरमा पाँचजना पत्रकार पुरस्कृत भएका छन् । महासंघ मोरङले प्रत्येक वर्ष प्रदान गर्दै आएको पुरस्कार विशेष कारणले गतवर्षको समेत यसैवर्ष प्रदान गरिएको हो । महासंघ मोरङले  पत्रकार कमल पौडेल खिलेश्वरी पत्रकारिता पुरस्कार, विवेक गौतम र हरिकोइराला. . .


बिराटनगरको पिपल चौकमा दुर्घटना, एक जनाको मृत्यु

मोरङको बिराटनगर महानगरपालिका-३ पिपल चोकमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज बिहान ८ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको NL01L5784 नम्बरको ईन्डियान लहरीले जेब्राक्रसिङमा बाटो क्रस गर्दै गरेका पैदल यात्री बिराटनगर-४ का ७५ बर्षीय राम प्रसाद पोखरेललाई ठक्कर दिंदा घाईते भएका पोखरे. . .


श्रम कार्यालय विराटनगरद्वारा आरती स्ट्रिप्स प्रा.लि.को बैंक खाता रोक्का

 १५० मजदुर पुनःबहाली नगरे आयात–निर्यात र बिद्युत आपूर्ति समेत रोकिने विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरले मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा रहेको आरती स्ट्रिप्सको बैंक खाता रोक्का गरिदिएको छ । आरती स्ट्रिप्सले कारोबार गर्दै आएका सम्पूर्ण खाताहरु रोक्का राखिदिन कार्यालयले नेपाल राष�. . .


प्रदेश १ मा १७६ डिस्चार्ज, २० संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार २८६ पुगेको छ । प्रदेश १ मा आज २० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३, झापामा ४, सुनसरी, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास म�. . .


मुख्यमन्त्री राईद्वारा १५ जना प्रदेशसभा सदस्य निलम्बन

विराटनगर । पार्टी विधान विपरित काम गरेको भन्दै नेकपाको दाहाल–नेपाल समूहका १५ जना प्रदेशसभा सदस्यलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन महिनाका लागि निलम्बन गरी अनुशासनको कारबाही गर्नु भएको छ । पार्टी संसदीय दलको विधाव विपरित काम गरेको भन्दै प्रदेशसभा सदस्यलाई निलम्बन गरेको बोधार्थ पत्र प्रम�. . .