समाचार

सर्वोच्चको आदेशमा रिहा भएका प्रकाण्ड फेरि पक्राउ !

काठमाडौं, १९ भदाै । सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत नुवाकोटको रोहवरमा रिहा भएका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन् ।   सर्वोच्चको आदेशलगगत्तै उनलाई जिल्ला अदालत नुवाकोटको गेटबाटै प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध भोजपुरमा पनि मुद्दा रहेकाले प्रहरी�. . .


रथयात्रामा निस्किएको फोहोर ब्यवस्थापन गरिँदै, विराटनगरका मेयर पराजुली पुगे फोहर उठाउन

विराटनगर, १९ भदौ । विराटनगरको राधाकृष्ण रथयात्राका क्रममा निस्केको फोहरमैलाको तत्काल व्यवस्थापन गरिएको छ । जसका लागि विराटनगरका विभिन्न संस्थाहरु जुटेका थिए । पाइला परिवर्तनका लागि ,समाजको लागि हामी ,जीवनदृष्टि पुर्नस्थापना केन्द्र र महानगर पालिकाको साझेदार संस्था फोहर व्यवस्थापन परियोजना समेत �. . .


विराटनगरको रथयात्रामा २० जना बढीको गला लुछिए, चोरीमा संलग्न ६० जना पक्राउ

विराटनगर, १९ भदौ । भिडभाडको मौका छोपी चारी गर्न खोज्ने एकजनालाई प्रहरीले बिराटनगरबाट ६० जना बढीलाई पक्राउ गरेको छ । विराटनगरको ऐतिहाँसिक रथयात्राको अबलोकनको लागि सर्बसाधारणको भिडको मौका छोपी चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । यसरी पक्राउ परेका अधिकांश भारतीय रहेको जिल्ला प्रहरी कार्यालय. . .


उदयपुरको तावा खोलामा डुबेर बालकको मृत्यु

उदयपुर, १८भदाै । उदयपुर जिल्लाको कटारी नगरपालिका-२ स्थित तावा खोलामा डुबेर सोमबार बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला उदयपुर कटारी नगरपालिका-२ बस्ने विनोद कुँवरको डेढ वर्षीया छोरा ऋषी कुँवर रहेका छन् । सोमबार दिउँसो १२ बजे घर नजिकै खेल्ने क्रममा बालक खोलामा डुबेपछि स्थानीयले उनलाई उद्दार गरी . . .


मोरङमा बेग्लाबेग्लै स्थानमा भएको सवारी दुर्घटनामा ३ जना घाइते

विराटनगर, १८ भदाै । मोरङ जिल्लाको बेग्लाबेग्लै स्थानमा सोमबार भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् । मोरङ जिल्ला बुढीगंगा गाउँपालिका-२ स्थित टंकी सिनुवारी चोकमा सोमबार  मोटरसाइकलको ठक्करबाट १ जना घाइते भएका छन् । ईटहरीबाट विराटनगरबाटतर्फ आउँदै गरेको स ८ प १३५९ नम्बरको मोटरसाइकलले बाटो काट्ने �. . .


रथको दर्शन गर्न बिराटनगरका घरमा हेर्नको घुईँचो (फाेटाे फिचर)

विराटनगर, १९ भदौ । विराटनगरमा केही बेर अघि निस्किएको रथ यात्राको अबलोकनको लागि सर्बसाधारणको घुईँचो लागेको छ । अतिथी सदनबाट रथ अघि बढ्दा जलजला मोड र आसपासमा सर्बसाधारण घरको छतमा बसेर रथको प्रतिक्षामा थिए । रथको दर्शन गर्न तथा रथ यात्राको क्रममा आएको झाँकीको अबलोकन गर्नको लागि घर–घरको छतमा रहेका थिए ।. . .


रथकाे सुरक्षाको लागि ब्यापक सुरक्षाकर्मी परिचालित

रथ निस्कन भन्दा पुर्ब गरिने सुरक्षाको लागि ब्यापक सुरक्षाकर्मी परिचालित भएका छन् । अहिले रथको सुरक्षा देखि बाहिरी सुरक्षा सम्मको ब्यवस्था मिलाईएको छ । रथको अगाडि ३ किलोमिटरसम्म विभिन्न जातजाति, धर्म संस्कृति झल्किने झाँकी, भजन मण्डलीहरू र प्रदेश १ प्रहरीको बैण्ड साथमा ड्रोन क्यामाराबाट सुरक्षा निग. . .


रथयात्राको झाँकीमा पानी ब्यवस्थापन देखि रतुवामाईकाे र्याली सहितकाे रमाईला तस्विर

विराटनगर, १९ भदाै । विराटनगरमा  निस्किएकाे र्यालीमा रमाइला तस्विरहरु अाेबीले फेला पारेकाे छ । रतुवामाईकाे र्याली देखि गर्मीकाे लागी पानी र ब्यापार गर्नेहरुकाे पनि भिड देखिएकाे छ । . . .


अल्बर्ट आइन्स्टाइनले लेखेको एक पत्र १८ हजार डलरमा लिलामी हुने

काठमाडौं, १९ भदाै । नोबेल पुरस्कार विजेता जर्मन भौतिकवैज्ञानिक अल्बर्ट आइन्स्टाइनले लेखेको एक पत्र १८ हजार डलरमा लिलाम बिक्री हुनसक्ने देखिएको छ । यो पत्रमा उनले एक सहयोगीलाई सँगै बसेर चिया पिउन निमन्त्रण गरेका छन् । पत्रमा आइन्स्टाइनको हस्ताक्षर छ । अमेरिकाको आरआर अक्सनका अनुसार, यस पत्रमा आइन्स्�. . .


रथयात्राको लागि झाँकी निस्कन थाल्यो, यस्तो छ चहल पहल

विराटनगर, १८ भदौ । बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्राको झाँकी शुरु भएको छ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगैे राधाकृष्ण मन्दिरबाट रथ सुरु हुने भएपनि केही बेर अघि देखि नै झाँकी निस्कन थालेको हो । तर रथ भने ३ बजे पछि मात्र नि�. . .


ऐतिहाँसिक रथ यात्राको ५१ औं सस्करणकाे प्रत्यक्ष प्रशारण आवर विराटनगर डट नेटबाट..

विराटनगर, १८ भदौ । बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्रा आज दिउँसो ३ बजे निस्कँदैछ । अहिलेसम्म रथको सम्पुर्ण तयारी पुरा भईसकेको छ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगैे राधाकृष्ण मन्दिरबाट रथ यात्रा सुरु हुने ओाजकले जनाएकोछ । . . .


रथयात्रालागि विराटनगरका सडकमा रहेका अवरोध हटाईँदै

विराटनगर, १८ भदाै ।  विराटनगर महानगरका मेयर भीम पराजुलीले रथयात्रा अगावै सडक क्लियर बनाइने र रथयात्रालाई व्यवस्थित बनाइने बताएका छन् । सोमवार विहानै बाटो अनुगमनका क्रममा मेयर पराजुलीले रथयात्रा अगावै बाटोमा रहेका सवै अवरोधहरु हटाउने र रथयात्रा ब्यवस्थित बनाउन अधितम प्रयास गरिने बताए ।  मेनरोडमा कु. . .