समाचार

प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप ल्याउन पहल भइरहेको छ : मन्त्री राई

प्रदेश नं १ को सामाजिक विकासमन्त्री उषाकला राईले कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताउनुभएको छ । उहाँले प्रदेशमा चाँडोभन्दा चाँडो खोप ल्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका प्रतिनिधिसँग बिहीबार भएको छलफलका क्रममा मन्त्री र�. . .


महामारीका समयमा बिराटनगरका अस्पतालमा लायन्सले नि :शुल्क खाना खुवाउदैं

विराटनगर विश्वव्यापी रुपमा फैलिएको यस कोरोना महामारीका समयमा लायन्स क्लब अन्तराष्ट्रीय अन्तर्गत लायन जिल्ला ३२५ ए वानका दुई क्लबहरु लायन्स क्लब अफ बिराटनगर एक्जिक्युटिभ र लायन्स क्लब अफ रानीले संयुक्त पहलमा लायन्सको मूल उद्देश्य 'हामि सेवा गर्छौं ' लाई सार्थक पार्दै रोगले मरेपनि मान्छे भोकले मर्. . .


कोरोनाबाट प्रदेश १ मा आज सबैभन्दा धेरै २३ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा ७ महिला र १६ पुरुष गरी २३ जनाको मृत्यु भएको थियो । कोरोनाका कारण हिजो बु�. . .


विराटनगरबाट २२ लाख नगदसहित तीनजना हुण्डि कारोबारी नियन्त्रणमा

विराटनगर । विराटनगरबाट प्रहरीले तीन जना हुण्डी कारोबारीलाई नगद २२ लाखसहित नियन्त्रणमा लिइएको छ । संलग्न तीनजनाको साथबाट नेपाली र भारतीय रुपैयाँ बरामद गरिएको हो । विराटनगर महानगरपालिका–११ रोडशेष चोकमा सुरक्षा चेकजाँचका क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा विराटनगर–१३ का २५ वर्षीय श्र. . .


प्रदेश १ मा ६७३ संक्रमित थपिए, विराटनगरमा १७६

विराटनगर । प्रदेश १ मा आज ६७३ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा७–७, ते¥हथुममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा७५ मह. . .


झि :पुच बिराटनगर द्वारा सहयोगको हात अगाडी बढाइयो

विराटनगर झि: पुच (नेपाल भाषा तथा सांस्कृतिक संघ ) बिराटनगरले यस महामारीका समयमा आफ्ना समुदायका सदस्यहरुले उपचार अभावमा अकालमा ज्यान गुमाउनु नपरोस भन्ने मूल उद्देश्यका साथ सहयोगको हात अघि बढाएको छ। कोरोनाको यो महामारीका समयमा सामान्य औषधि अभावमा धेरै जनाले ज्यान गुमाउन थालेपछि आफ्ना समुदायका असहा. . .


भरतमोहन स्मृति प्रतिष्ठानद्वारा कोशी अस्पतालमा दुईसय थान पीपीई हस्तान्तरण

विराटनगर । कोशी अस्पताल विराटनगरलाई भरतमोहन स्मृति प्रतिष्ठानले दुई सय थान पीपीई सेट हस्तान्तरण गरेको छ । प्रतिष्ठानका सल्लाहकार तथा पुर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रतिष्ठानका सचिव महेश आचार्य, सदस्य महेश रेग्मी, सुवास आचार्य लगायतले कोशी अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई र मे�. . .


विराटनगरका अस्पतालमा आठ जनाको मृत्यु

विराटनगर । विराटनगरको कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्र र नोबेलमा उपचाररत थप ८ जनाको मृत्यु भएको छ । मृत्‍यु हुनेमा दुई महिला र ७ जना पुरुष रहेका छन् । कोशी कोभिड उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार बुधबार दिउँसो १२ बजेदेखि बिहीबार बिहान ६ बजेसम्‍म ८ जना कोरोना सङ्क्रमितको मृत्यु. . .


बढी मूल्यमा औषधी बिक्री गर्ने विराट नर्सिङ अगाडीका दुई फार्मेसी सञ्चालक पक्राउ

विराटनगर । प्रहरीले विराट नर्सिङ होमअगाडि सञ्चालनमा रहेको दुई वटा फार्मेसीका सञ्चालकलाई पक्राउ गरेको छ । बढी मूल्यमा औषधी बेचेको गुनासो आएपछि बिहीबार दिउँसो विराट नर्सिङ होम (विराटनगर अस्पताल) अगाडि रहेका गोलबजार फार्मेसीका सञ्चालक जितेन्द्र महतो र पश्चिमबासी फार्मेसीका सञ्चालक रविन्द्र महतोलाई . . .


समाजसेवी राउतद्वारा बरगाछी युवा समूहको शव व्यवस्थापन समितिलाई पिपीइ लगायत सामग्री सहयोग

विराटनगर विश्वव्यापी महामारी कोभिड-१९को समयामा आफ्नो ज्यानको माया मारेर घर परिवार, दिनरात, भोक तिर्खा केहि नभनी बिराटनगर मा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिहरुको शव व्यवस्थापनमा होमिएका बरगाछी युवा समुहका साहशी युवाहरुले आज ५० सेट पिपीइ र माक्स १०००पिस सहयोग पाएका छन्। उक्त सामाग्रीहरु बरग. . .


आइसियु थप्न त्रिशूली अस्पतालालाई स्थानीय तहले दश लाख सहयोग गर्ने निर्णय

नुवाकोट नुवाकोटको त्रिशूली अस्पतालमा सघन उपचार कक्ष (आइसियु) शय्या थप गर्न यहाँका स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् । कोरोना सङ्क्रमित बिरामीलाई अहिले आइसियु शय्या अत्यावश्यक रहेकाले शय्या थप्न किस्पाङ गाउँपालिकाले रु दश लाख तत्कालै र अपुग भएपछि थप्ने गरी सहयोग गर्ने निर्णय भएको �. . .


विराटनगर महानगरपालिकाद्वारा भेरोशीलको दोश्रो डोज लगाउन छुटेकाहरुलाई खोप लगाइने

विराटनगर विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा सुचना जारि गर्दै कोरोना भाइरसबिरुद्धको खोपको पहिलो डोज लगाएर दोश्रो डोज लगाउन बिभिन्न कारणले बाकि रहेकाहरुले आफ्नो व्यक्तिगत विवरण स्थानीय तहका संयोजकहरु मार्फत जिल्ला स्वास्थ्य कार्यालयहरुमा लागत टिपाउन अनुरोध गरेको छ। साथै. . .