समाचार

ईटहरीमा पैनीले बगाएर बालकको मृत्यु 

सुनसरी, असार १० गते। सुनसरीको ईटहरी उपमहानगरपालिका ५ पचरुकी स्थित पैनीले बगाएर सोही ठाउँका बिकी भण्डारीको दुई वर्षीय छोरा एलुन भण्डारीको मृत्यु भएको छ। घर नजिकैको पैनीमा खेल्नेक्रममा पानीको बहावले बगाउँदा बालकको मृत्यु भएको बुझिएको छ। घर नजिकै खेल्दै गरेका बालक अचानक हराएपछि बालकको खोजी गर्दा �. . .


विराटनगरमा जुवा खेल्दै गरेका नौ जना जुवाडे पक्राउ परे

बिराटनगर , असार १० । विराटनगरस्थित एक घरबाट नौ जुवाडे पक्राउ परेका छन। विराटनगर महानगरपालिका ११ स्थित तुलसी श्रेष्ठको घरबाट जुवा खेल्ने नौ जनालाई प्रहरीले २४ हजार ३ सय २४ रुपैयासहित शनिबार दिउँसो पक्राउ गरेको छ। श्रेष्ठको घरमा जुवा हुदैछ भन्ने विशेष सुचना पाएपछि वडा प्रहरी कार्यालय विराटनगरबाट ख�. . .


बिराटनगरमा “शुभ होटल” संचालनमा , मोडल स्वेता तुलाधरले सुरु गरिन होटेल

प्रेम देवान विराटनगर ९ असार । करिब आदा दर्जन जति म्युजिक भिडीयो तथा विभिन्न व्यूटिप्याजेन्टमा सहभागी भईसकेकी मोडल स्वेता तुलाधरले विराटनगरमा एउटा फरक शैलीमा पुर्ण परिवारीक बाताबरणमा सजिएको रेष्टुरेण्ट एण्ड होटल संञ्चालनमा ल्याएकी छिन् । भर्खरै मात्र लण्डनबाट एमविए सकेर नेपाल फर्केकी स्वेताले न�. . .


विराटनगरमा “आदिवासी जनजाती हक अधिकार” सम्बन्धी सचेतना गोष्ठी सम्पन्न

विराटनगर ९ असार । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय समितिको आयोजना तथा किरात राई यायोक्खा नगर कार्य समितीको समन्वयमा एक दिने “आदिवासी जनजाती हक अधिकार” सम्बन्धी सचेतना गोष्ठी सम्पन्न गरिएको छ । विराटनगर महानगरपालीकाको सहयोगमा सञ्चालित गोष्ठीमा विराटनगर ११ नम्बर वडाका वडा अध्यक्ष तिर्थ न्यौप�. . .


पाँचथरका एक युवाले अर्जेन्टिना हारेपछि गरे आत्महत्याको प्रयास

पाँचथर । रूसमा जारी विश्वकप फुटबल प्रतियोगितामा जितहारकाे विषयलार्इ लिएर अात्महत्यासम्मका घटना नेपालमै पनि हुन थालेका छन् । शुक्रबार  अर्जेन्टिनाको समर्थक रहेका  पाँचथरका एक युवाले शुक्रबार यस्तै अात्महत्याकाे प्रयास गरेका छन् । याङ्वरक गाउँपालिकाको साविक थर्पु– ९ का ती युवकले अर्जेन्टिना हार�. . .


सिन्डिकेट हट्ने हल्लामात्र, व्यवसायीको हितमा थप समय दिने तयारी

काठमाडौं, ९ असार। सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने देखिएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा आसर मसान्तभित्र यातायात समितिलाई कम्पनी मोडलमा दर्ता गराउन सम्भव नहुँ. . .


प्रेम र विवाह जति लुकाए पनि लुक्दैन, छवि र शिल्पाको गुपचुप बिहे !

काठमाडौं, ९ असार । प्रेम र विवाह जति लुकाए पनि लुक्दैन । लामो समयदेखि शिल्पा पोखरेलसँग गहिरो प्रेम सम्बन्धमा रहेका छविराज ओझा फेरि एकपटक चर्चामा आएका छन् । पछिल्लो समय फैलिएको हल्लाअनुसार यो जोडीले गुपचुप बिहे गरिसकेका छन् ।बताइएअनुसार यी दुईबीच गएको दशैँमा बिहेको भएको हो र अहिले विस्तारै खुल्दै गए�. . .


ढुङ्गा गिटीको अबैध उत्खनन बिषयमा तयार भएको छानविन प्रतिवेदन गुपचुपमा

विराटनगर,९ असार । मोरङको उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोसँगको मिलेमतोमा मिक्लु र सोल्टी खोला अबैध उत्खनन प्रकरणमा बाहिर आएको केही दिनपछि जिल्लाप्रशासन कार्यालयल मोरङले छानविन समिति गठन गरेको थियो । समितिले प्रतिबेदन समयमा नै बुझाएको भएपनि अझै सार्वजनिक भएको छैन । जिल्ला प्रशासन कार्यालयमा प�. . .


आठ वर्षीय बालकको पेटबाट झन्डै एक किलो जुका निकालियो

ओखलढुंगा, ९ असार । चिसंखुगढी गाउँपालिका–६ भदौरेका आठ वर्षीय बालकको पेटबाट चिकित्सकले ७ सय ग्रामभन्दा बढी जुका निकालेका छन् । चिसंखुगढी गाउँपालिका– ६ भदौरेका झनमाया मगरका ८ वर्षीय छोरा मदन मगरको पेटबाट शल्यक्रिया गरेर चिकित्सकले जुका निकालेका हुन् । लामो समयदेखि बिरामी परेका मगरलाई ओखलढुंगा सामुदा. . .


आइसल्याण्डविरुद्ध नाइजेरियाका मुसाले गरे २ गोल, अर्जेन्टिनालाई फाइदा

एजेन्सी,९ असार । विश्वकपको समूह डी अन्तर्गत पहिलो जित निकाल्ने क्रममा नाइजेरियाले नवप्रवेशी आइसल्याण्डविरुद्ध २–० गोलको जित दर्ता गरेको छ । यस जितले फाइदा भने अर्जेन्टिनालाई भएको छ । समीकरण अनुसार समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई हराउनुपर्नेछ । यतिले मात्र पुग्दैन क्रोएसिया र आइस�. . .


एक नम्बर प्रदेश संसदमा सभामुखको रुलिङको अबज्ञा, सांसद आफुखुसी पोसाकमा

विराटनगर, ९ असार । सत्तापक्षका सांसद सदनमा आफुखुसी पोसाकमा संसदमा उपस्थित थिए । सभामुख प्रदिप कुमार भण्डारीले मंगलवारको सदनमा सांसदहरुलाई आचरणमा बस्न २ पटक रुलिङ गरे । मंगलवारको बैठक सकिनु अघि सभामुखले भने, सदस्य ज्युहरु, प्रदेश सभा बैठकको खैरो रङको कोट ड्रेसकोटका रुपमा तोकिसकिएको छ, संसदको मर्यादा�. . .


सर्बियालाई २–१ ले हराउँदै स्विट्जरल्याण्डको नकआउट चरण पुग्ने बाटो बलियो

सर्बियालाई पराजित गर्दै स्विट्जरल्याण्डले फिफा विश्वकपको नकआउट चरणको आशा बलियो बनाएको छ । समूह ईको दोस्रो खेलमा एक गोलले पछि परेको अवस्थामा स्विस टोलीले नतिजा उल्टाएको थियो । स्विट्जरल्याण्डको जितमा जेर्दन शाकरीको गोल निर्णायक बनेको थियो । कलिनिङगार्ड मैदानमा भएको खेलमा सर्बियाले लिएको सुरुवा�. . .