समाचार

पोखरीमा डुबेर एक वृद्ध पुरुषको मृत्यु

माडी माडीमा एक वृद्ध पुरुषको पोखरीमा डुबेर ज्यान गएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–२ शीतलपुर निवासी ६७ वर्षीय देवीप्रसाद पाण्डे रहेका छन्। उनको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ । पाण्डे गए रातिसम्म परिवारकै सम्पर्कमा रहेको र एक्कासी आज बिहान ४ः०० बजेदे. . .


ट्रकको डालामा झुण्डिएर एक जनाको मृत्यु

सिन्धुपाल्चोक ट्रकको ढालामा झुण्डिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दानबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । भरतपुर महानगरपालिका–२९ सिमलतालमा रोकी राखेको ना६ख १९९४ नंको ट्रकको डालामा पासो लगाएर झुण्डिएर भण्डारीको मृत्यु भएको हो ।. . .


बिहे भोजपछि फैलिएको कोरोनाले दुई जनाको मृत्यु

गुल्मी गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए । स्थानीय जीवनदार माध्यमिक विद्यालयको शिक्षक समेत रहनुभएका ५�. . .


बुर्किनाफासोमा भएको हिंसामा १५ सर्वसाधारण र १२ हतियारधारीको मृत्यु

बुर्किनाफासो बुर्किनाफासोमा मंगलबार यहाँको अज्ञात बन्दुकधारीहरुको एक समूहले कम्तीमा पनि १५ जना स्थानीय सर्वसाधारण नागरिकको हत्या गरेको बताइएको छ । उत्तरी बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजाराना भन्ने स्थानमा सो हत्याकाण्ड भएको हो । मंगलबार यस गाउँमा आएका ठूलो संख्याका हतियारधारीहरुले . . .


संयुक्त राष्ट्रसंघद्धारा गाजामा युद्धविराम गर्न आग्रह

सयुक्त राष्ट्रसंघ संयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोष, युनिसेफले मध्यपूर्वमा युद्धविराम गरेर त्यहाँका बालबालिकाको सुरक्षा गर्न आग्रह गरेको छ ।मध्यपूर्वमा जारी रहेको हिंसाका क्रममा त्यहाँका लाखौँ बालबालिका असुरिक्षत भएका र उनीहरुको अवस्था नाजुक भएको भन्दै सो आग्रह गरेको हो । संयुक्त . . .


वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु

हेटौँडा राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान प्रक्रिया शुरु भएको छ । बिहान ९ः०० बजे वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेर प्रक्रिया शुरु गर्नुभएको हो । उहाँसँगै मन्त्री, पूर्वमन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदानका लागि लामबद्ध हुनुभएको छ । हेटौँड�. . .


चरन क्षेत्र बन्दै विद्यालय, मुखदर्शक बने विद्यार्थी

म्याग्दी नयाँ भेरियन्ट सहितको कोभिड–१९को दोस्रो लहरको सङ्क्रमणबाट थलिएको हिमाली जिल्ला म्याग्दीका विद्यालयहरुमा पशुको रजाइँ भएको छ । सङ्क्रमणबाट बच्न गरिएको निषेधाज्ञाका कारण विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरुले पढ्ने ठाउँ गाई, भैँसी, बाख्रा र कुखुराको चरन क्षेत्रमा परिणत भएका छन् । विद्य�. . .


पश्चिमाञ्चल अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

गण्डकी गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ । नवगठित मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सो अस्पताललाई कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार अस्�. . .


महानगरीय प्रहरी परिसरमा कार्यरत डिएसपीको कोरोनाबाट मृत्यु

काठमाडौं महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट गएराति निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई दुई हफ्ता अघि संक्रमण पुष्टि भएको थियो । मूलपानी स्थायी घर भएका केसी महा�. . .


कोरोना संक्रमणबाट पूर्वसांसद यादवको निधन

धनुषा कोरोना संक्रमणबाट नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसांसद योगनारायण यादवको निधन भएको छ । यादवको आज बिहान मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको हो । यादवलाई संक्रमण भएपछि १० दिन अघि अस्पताल भर्ना गरिएको थियो । उहाँ पार्टीको धनुषा इन्चार्ज हनुहुन्थ्यो । - एनटीभी. . .


कोभिड विरुद्धको लडाइँमा चितवनमा जुटेका सहयोगी हातहरु

चितवन दुई दर्जनभन्दा बढी जिल्लाका सङ्क्रमितको व्यवस्थित उपचार गरिरहेको चितवन जिल्लाले प्रशंसा बटुलिरहेको छ । कोभिड विरुद्धको लडाइँमा स्थानीय प्रशासन र अस्पताल व्यवस्थापनले मात्रै नभई यहाँका सहयोगी हातहरुले काँधमा काँध थापेका कारण यो सम्भव भएको हो । राजधानी काठमाडौँलगायतका ठूला शहरमा सङ्क्रम�. . .


शव व्यवस्थापनमा खटिएको सेना भन्छ, महामारीमा सघाउनु हाम्रो कर्तव्य हो

महाकाली प्राय ब्यारेकमा हुँदा आन्तरिक ड्युटी खटनपटन र सङ्गठनभित्र तोकिएको जिम्मेवारी पूरा गर्दै आएका नेपाली सेनाका हवल्दार भीमबहादुर नेपाली विगत दुई सातादेखि महाकाली अस्पतालमा खटिनुभएको छ । कोरोना सङ्क्रमणले नागरिकले दिनहुँ जसो ज्यान गुमाउनु परेपछि सरकारले सङ्क्रमितको शव व्यवस्थापन सुरक्षित. . .