काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेता रामबहादुर थापालाई विजय गराउन आग्रह गर्नुभएको छ । उहाँले आज अपिल जारी गर्दै यही जेठ ६ गते हुने उपनिर्वाचनमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार गृहमन्त्री थापालाई सूर्य चिह्नमा मतदान गरी जिताउन सबै मतदात�. . .
इटहरी । इटहरी उपमहानगरपालिका–३ काृ एउटा टोलमा बसोबास गर्ने नागरिक बिरामी भएपछि गरिएको परीक्षणमा अधिकांशलाई कोरोना संक्रमण रहेको पुष्टि भएको छ । इटहरी ३ को सुनौलो टोलमा बिरामी भएकाहरुमा कोरोना संक्रमण देखिएको हो । टोलमा अधिकांश नागरिक बिरामी परेपछि इटहरी उपमहानगरपालिका उपमेयर लक्ष्मी गौतमसहितको . . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय पाँचथर दरवन्दी भएका प्रहरी निरीक्षक डम्वर विश्वकर्मा बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रदेश प्रहरी कार्यालय रानी विराटनगर एक महिन अवधीभर उत्कृष्ट काम गर्ने प्रहरीको रुपमा विश्वकर्मालाई सर्वोकृष्ट घोषित गरेको हो । व्यवसायिक, लगनशील र कर्तव्यन�. . .
विराटनगर आकृति रानी फुयल विश्वव्यापी महामारी कोभिड -१९ को समयमा शिव मन्दिर युवा समूह बिराटनगरले बिराटनगरका अस्पतालहरुमा नि: शुल्क खाना ,पानि ,मास्क,सेनिटाईजर लगायतका सामग्रीहरु वितरण सुरु गरेको छ। आवर बिराटनगर संग कुरा गर्दै समूहका अभियन्ता नबिन बिक्रम शाह भन्छन् ,' हाम्रो समुह कतै दर्ता भएको छ. . .
दार्चुला दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास–१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको हो । व्यासको दुवै गाउँका बसाइँसराइ (कुञ्चा) सरेपछि उनीहरुलाई सोही क्षेत्रमा कोरोनाविरुद्ध. . .
नवलपरासी \ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो । बस सडकबाट २०० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ. . .
भेरी सांसद विकास कोष (पूर्वाधार कार्यक्रम) अन्तर्गत रहेको रु १८ लाखमा औषधि, ग्यास सिलिण्डर खरिद गर्नमा खर्च गरिने भएको छ । पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले भेरी नगरपालिकाले कार्यान्वयन गर्ने गरी मङ्गलबार नै रु १८ लाखको कार्यादिशा पठाएको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर. . .
दिपायल दोस्रो चरणको कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ । बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै समस्या उत्पन्न भएको छ । सरकारले गरेको बन्दाबन्दीले उनीहरुले दैनिक गर्दै आएको काम बन्द भएका कारण साँझ बिह�. . .
लमजुङ पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान पाँच दशमलव आठ रेक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खु. . .
सप्तरी सप्तरीको सबै स्थानीय तह आज बन्द भएको छ । सप्तकोशी नगरपालिकाका उपप्रमुख ३७ वर्षीया आशा चौधरीको मङ्गलबार भएको निधनप्रति समवेदना प्रकट गर्न जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय भएको हो । जिल्ला समन्वय समिति सप्तरीको कार्यालयमा पालिका प्रमुखहरुको मङ्गलबार बसेको बैठकले स्थानीय तह तथा सो म. . .
विराटनगर । प्रदेश १ मा आज १ हजार २०६ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४६४, सुनसरीमा ३०९, झापामा २६४, धनकुटामा ४६, इलाममा २७, ते¥हथुममा २६, उदयपुरमा २०, ताप्लेजुङमा ४, भोजपुर र पाँचथरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक व�. . .
विराटनगर । अग्रज गजलकार कविराज पोखरेलको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित पोखरेलको ५७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । पोखरेल तीसको दशकदेखि नेपाली साहित्यमा सक्रिय थिए । लामो समय नेपाल बैंकमा काम गरेका उनी गजल र कविता लेखनमा अब्बल मानिन्छन् । उनका ‘नायिका’ खण्डकाव्य, ‘झण्डाहरू . . .