सर्बियालाई पराजित गर्दै स्विट्जरल्याण्डले फिफा विश्वकपको नकआउट चरणको आशा बलियो बनाएको छ । समूह ईको दोस्रो खेलमा एक गोलले पछि परेको अवस्थामा स्विस टोलीले नतिजा उल्टाएको थियो । स्विट्जरल्याण्डको जितमा जेर्दन शाकरीको गोल निर्णायक बनेको थियो । कलिनिङगार्ड मैदानमा भएको खेलमा सर्बियाले लिएको सुरुवा�. . .
विराटनगर, ८ असार । विराटनगर ७ मा सञ्चालित विराट आयुर्वेद फार्मेसी पतञ्जली सेवा केन्द्रको नाममा रहेको वोर्ड हटाएर विराट आयुर्वेद एण्ड हर्वल नामको फर्म सञ्चालन गरेको भन्दै विराटनगर ३ का गोविन्द खड्काले आपत्ति जनाएका छन् । तीन जनाको नाममा संचालन रहेको विराट आयुर्वेद फार्मेसीको नामबाट सञ्चालित फार्मेस. . .
८ असार। असार तीन गते पाँच पटकको विश्व विजेता ब्राजिलले स्विट्जरल्याण्डसँग रुस विश्वकपमा पहिलो खेल खेल्यो । उक्त खेल सकिएको केही क्षणमै एउटा एम्बुलेन्स त्रिवि शिक्षण अस्पतालमा रोकियो । एम्बुलेन्समा थिए एक जना ब्राजिलका फ्यान जो खेल अन्तिम मिनेटमा पुग्दा बेहोस भएका थिए । यसपटकको विश्वकपको उपाधी ब्. . .
विराटनगर, ८ जेठ । आफैलाई गोली हान्न लगाउने पण्डित श्री निवासाआचार्य ५ हजार धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले हात हतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको केही दिन भित्रै उनी छुटेका हुन् । श्रीनिवास जिल्ला प्रशासन कार्यालयको आदेशमा चित नबुझेपछि १७ नम्बर प्रयोग गर्. . .
एनआईसी एसिया बैंकले मोरङको ग्रामथान गाउँपालिका, लखन्तरीमा एघारौं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकको सो शाखारहित बैंकिङ सेवाको उद्घाटन ग्रामथान गाउँपालिकाको उपाध्यक्ष फुल कुमारी चौधरीले गरेकी हुन् । उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनको लागि बैंकले प्रतिनिधिको रुपमा मनचन चौधरीलाई न�. . .
भारत, (कटिहार) ८ असार । भारतीय बजारमा नेपाली बालबालिकाहरु बेचिने क्रम पुरानै हो । तर कामदारको रुपमा नेपाली बालबालिका भारतको बिहार, बंगाल, उत्तरप्रदेश, जुगरात तथा दिल्लीसम्म पुग्ने गरेको पाईन्छ । आफन्त पत्ता लागेका बालबालिका फर्कने गरेको भएपनि आफन्त फेला पर्न नसकेका बालबालिकाहरु बन्दी जतिकै जीवन बिता�. . .
बिराटनगर असार ८ , विराटनगरको नेपाल बजारले बालबालिका लक्षित नयाँ योजना ल्याएको छ । नेपाल बजारले विराटनगरमै पहिलो पटक गेम जोन संचालनमा ल्याएको हो । आजबाट उक्त गेम जोन बिराटनगरस्थित नेपाल बजारमा संचालन हुने छ । विराटनगरमा अहिलेसम्म ईलोक्ट्रोनिक्स माध्यमबाट खेलाईने खेल स्थल नभएको कारण विराटनगरमा पह�. . .
रविन भट्टराई झापा, असार ८ । यो वर्ष झापासहित अधिकांश जिल्लामा आँपको उत्पादनमा वृद्धि भएको छ । उत्पादन बढेसँगै अधिकांश फलफूल बजारमा तराईमा उत्पादित आँपले नै माग धानिरहेको देखिन्छ । फलफूलको राजा भनेर चिनिने आँपको सिजन भएको कारण यतिबेला फलफूल पसलमा आँप नै बढी देखिने गरेको छ । अधिकांश फलफूलबजारको मागल�. . .
बिराटनगर,८ असार । मोरङको उर्लाबारी – ५ एरोमा होटलमा आज बिहान विश्वकप फुटवल हेर्ने क्रममा बिवाद हुँदा चक्कु प्रहारबाट एक युवक घाईते भएका छन् । बिहान ३ बजे बिवाद हुँदा उर्लाबारी वडा नम्बर ६ का वडा सदस्य समेत रहेका अन्दाजी ४० वर्षिय सचिन शाक्यले तरकारी काट्ने चक्कुले प्रहार गर्दा सोही वडाका २७ वर्षिय बि�. . .
विराटनगर असार ८ । विराटनगर १४ मा रहेको साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट (सास्थम) कलेजका विएचएम चौथो सेमेस्टरका विद्यार्थीहरुले तारे होटल तथा रेस्टुरेन्टहरुको थ्रीडी डेमो प्रर्दशनी कलेजमा सम्पन्न गरेका छन् । आफुले पढेका विषयहरु प्रस्तुत गर्दै होटल तथा रेस्टुरेन्टमा समावेस हुनु पर्न�. . .
मोरङ, असार ८ गते। मोरङ प्रहरीले बिहिबार एक सय लिटर घरेलु मदिरा बरामद गरेको छ। “घरेलु मदिरा नियन्त्रण अभियान” अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिराटनगर महानगरपालिका वडा नं १ स्थित शंकर चौक र परोपकारघाट आसपासका स्थानहरु चेकजाँचका क्रममा सो मदिरा बरामद गरएको उक्त कार्यालयले जनाएको छ। ब. . .
मोरङ, असार ८ । मोरङस्थित गछिया खोलाबाट अवैध रुपमा ढुङा निकाल्ने तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाहीका लागी पठाईएको छ। सुन्दरहरैचा नगरपालिका ६ र ७ स्थित गछिया खोलाबाट ढुङा निकाल्ने को २ त ७५४९, को २ त ५४१६ र को २ त ७८४७ नंम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाहीका लागी जिल्ला समन्वय समितिक�. . .