बिराटनगर जेठ १७, हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने “लास्ट थर्सडे” कार्यक्रम आज सम्पन्न भएको छ । उक्त कार्यक्रममा युवा उद्योगी सन्तोष चौधरीसंग युवाहरुले अन्तरक्रिया गरेका थिए। उनले कार्यक्रममा युवाहरुलाई आफ्नो उद्यमशिलता र अनुभब बारे सुनाएका थिए । उनले कसरी आफ्नो सानो ब्यापार �. . .
काठमाडौँ, १८ जेठ।सामुदायिक विद्यालयहरुले अबदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने भएका छन् । सरकारद्धारा तयार पारिएको शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो । उक्त विधेयक कानुन् आयोगद्धारा तयार पारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बुझाईसकेको ब�. . .
विराटनगर, १८ जेठ । साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्तको पक्षमा बहस गर्ने प्रदेश १ का प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीसँग नेकपा संसदीय दलले स्पष्टिकरण मागेको छ । बिहिवार बसेको बैठकले अधिकारीलाई लिखित स्पष्टिकरण सोधेका हो । अन्नपुर्णपोष्टले लेख्छ, मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राई�. . .
विराटनगर, १८ जेठ । विराटनगर महानगरपालिकाको रानी करचौकी सवारी कर संकलन केन्द्रबाट भारतीय सवारी साधनलाई अस्थायी नम्बर प्लेट दिँदा नियम बिपरित कर संकलन गरेको गुनासो आएको छ । महानगरपालिकाको प्रथम नगरसभाबाट पारित आर्थिक बर्ष २०७४÷०७५ को बार्षिक बजेट निती तथा कार्यक्रममा तोकिएको भन्दा बढी कर चौकीले लिने . . .
विराटनगर, १७ जेठ । १ नम्बर प्रदेश सरकारले आगामि आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताहरु प्रदेशसंसद समक्ष प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले संसदको वर्षे अधिवेशनको पहिलो बैठकमा विनियोजन विधेयक २०७५ का सिद्धान्त र प्राथमिकता पेश गरे । प्रदेश सरका�. . .
विराटनगर । सरकारी काम कहिले जाला घाम भने झै विराटनगरमा रहेको जिल्ला प्रशासन कार्यलय मोरङमा समयमै कर्मचारी नआईदिदाँ सेवाग्राहीहरु समस्यामा पर्दै आएका छन् । एक दिन हैन दुई दिन हैन प्राय हरेक दिन कर्मचारीहरु समयमा उपस्थित नभईदिदाँ टाढा टाढाबाट आएका सेवाग्राहीहरु लामो समयसम्म कामको पर्खाइमा बस्नु पर्�. . .
विराटनगर १७ जेठ । विराटनगर–१० मेनरोडमा रहेको कान्तिपुर मा.वि.ले विहिवार विश्व धुम्रपान रहित दिवसको अवसर पारेर सचेतनामूलक ¥याली आयोजना गरेको छ । कक्षा ५ देखि कक्षा १० सम्मका २५० विद्यार्थीहरु सहभागी भएको उक्त ¥याली कान्पिुर मा.वि. बाट सुरु भई ट्राफिक चौक, जलजला मोड, हस्पिटल चौक हुदै प्रदेशसभा कार्यालय प. . .
प्रेम देवान विराटनगर, १७ जेठ । जिल्ला प्रहरी कार्यलय मोरङमा भर्खरै सरुवा आएका प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले शान्ती सरक्षा र शुशासनलाई सुन्य सहनसिलतामा पुर्याउने बताएका छन् । जिल्ला प्रहरी कार्यलय मोरङमा बिहीबार आयोजित पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक केसीले मोरङ मात. . .
विराटनगर, १७ जेठ । साढे ३३ किलो सुन सँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ । मोरङ जिल्ला अदालतका न्यायाधिश नारायण प्रसाद शर्माको ईजलाशले उनलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो । आपाधिक समुह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकारीको अबैध कारोवार, अपह�. . .
खोटाङ । पाक्न लागेको मकै बाँदरले नष्ट गर्न थालेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाडाँका किसान बारीमै बास बस्न बाध्य छन् । चिउरीडाँडास्थित सल्लेडाँडाका किसानले लगाएको मकै सुत्ला च्याप्दादेखि नै बाँदरले नष्ट गर्न थालेपछि धपाउन बारीमै पाल हालेर बास बस्न थालेका हुन् । गत वर्षदेखि बाँ�. . .
काँकडभिट्टा । सरकारले झापादेखि डडेल्धुरा जोड्ने मदन भण्डारी राजमार्ग बनाउन ठूलो राशिको बजेट छुट्याएपछि यो मार्गको प्रस्थानविन्दु झापाको बाहुनडाँगीमा खुशीयाली छाएको छ । चुरे तथा भित्री मधेशलाई समेट्दै अघि बढ्ने एक हजार २०० किलोमिटर लामो यो राजमार्गको पूर्वीविन्दु मेचीनगर–१ बाहुनडाँगीको पाटापुर . . .
१७ जेठ, लहान । विषालु सर्पको टोकाइबाट सिरहाको कल्याणपुर नगरपालिका–६, भोक्राहामा एक किशोरीको मृत्यु भएको छ । कमला नदीको बगरमा तारबुजा टिप्न गएको बेला विषालु सर्पले टोक्दा स्थानीय ततरा मियाँकी १६ वर्षीया छोरी अमिदा खातुनको मृत्यु भएको कल्याणपुर नगरपालिका–६ का वडाध्यक्ष मोतिबुल राइनले जानकारी दिए । . . .