समाचार

विराटनगरमा प्याजको कालोबजारी गर्ने दुई व्यापारी पक्राउ

विराटनगर । प्याजको मूल्य अत्याधिक बढाएर कालोबजारी गरेको आरोपमा विराटनगरका दुई जना तरकारी व्यापारीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मूल्य बढाएर दोब्बरमा बिक्री वितरण गरि कालोबजारी गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर–९ पुरानो गुद्रीका तरकारी व्यापारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनग�. . .


ओशो ध्यान आश्रम विराटनगरलाई पाँचलाख सहयोग

विराटनगर । विराटनगरस्थित ओशो ध्यान आश्रमलाई पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । ओशो साधक तथा नेपाल सरकारका पूर्वकर्मचारी डुल्लुराज बस्नेत (स्वामी बितराग) ले आश्रम संचालन सहयोगको लागि अक्षयकोष खडा गर्न ५ लाख सहयोग गरेका हुन । विराटनगर २ स्थित ओशो आश्रममा एक कार्यक्रमबीच आइतबार कार्यसमितिका पदाध�. . .


नेकपा विराटनगर निरन्तर अभियानमा

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरले वडा नम्बर १७ र वडा नम्बर ५ का ६७ जना संक्रमित र उनका परिवारसँग भेटघाट गरेको छ । नेकपा विराटनगरका इन्चार्ज तथा पूर्वमन्त्री शिवकुमार मण्डल र अध्यक्ष सागर थापाको नेतृत्वको टोलीले संक्रमितको घरमै पुगेर अवस्थाको जानकारी लिएको हो । अध्यक्ष थापाका अन. . .


साझा पार्टीद्वारा सरकारको विरोध

बिराटनगर । देशभरि संविधान दिवस मनाईरहदा साझा पार्टी मोरङले सरकारका कामको विरोध गरेको छ । नेपालमा मौलाएको भष्टाचार, नातावाद, कृपावाद, कोरोनाको कहरबीच सरकारेले खरिद गरेको स्वास्थ्य समाग्रीमा भएको अतियमितताको विरोध जनाएको हो । वर्तमान सरकारलाई असफल सरकारको संज्ञा दिदैं साझा पार्टी मोरङका संयोजक अमल�. . .


विराटनगरमा आइतबार ३८ र प्रदेश १ मा ७९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरंगको कटहरीमा ५ महिला ३ �. . .


पौडी खेल्दा युवक र पंखा छुँदा महिलाको मृत्यु

सुनसरी । सुनसरी हरिनगरा–४ बस्ने २२ बर्षीय सुशिल मेहताको खोलामा डुबेर मृत्यु भएको छ । मारिया खोलामा पौडी खेल्ने क्रममा उनको आइतबार डुबेर मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय हरिनगरामा आफन्त उनको डुबेर मृत्यु भएको जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेक�. . .


युथ काङ्ग्रेस मोरङद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर । स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि १९ औंं पटक अनशनरत चिकित्सक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै युथ काङ्ग्रेस मोरङ्गले ज्ञापन पत्र बुझाएको छ । आईतबार युथ काङ्ग्रेसले मोरङ्गका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज�. . .


अझै रोकिएनन् सभा समारोह,बढाउँदैछ जोखिम

पाँचथरमा निर्बाध रुपमा चलिरहेका ठूलो सङ्ख्यामा मानिस भेला हुने सभा तथा समारोहले कोभिड–१९ सङ्क्रमणको जोखिम बढाएको छ । बन्दाबन्दी ‘लकडाउन’ खुल्नुका साथै व्यापार, व्यवसाय, होटल–रेष्टुराँ, लामो दूरीका सवारी साधन सञ्चालनमा आए पनि सरकारले सबै प्रकारका सभा, समारोह, भेलामा रोक लगाइरहेकै छ । यससम्बन्धी सू�. . .


प्रदेश १ को पाश्र्वचित्र सार्वजनिक

विराटनगर । प्रदेश १ को पाश्र्वचित्र सार्वजानिक गरिएको छ । मुख्यमन्त्री शेरधन राईले आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा प्रादेशिक पाश्र्वचित्र र वार्षिक विकास कार्यक्रम पुस्तक सार्वजनिक गर्नु भएको हो । उहाँले प्रदेश सरकारले पाश्र्वचित्रलाई आधार बनाएर नीति कार्यक्रम,योजना र बजेट निर. . .


मोरङमा २५४ जना छन् श्रवणदृष्टिबिहीन,थेरापी गर्न समस्या

विराटनगर । मोरङमा २५४ जना श्रवणदृष्टिबिहीन रहेको पाइएको छ । जसमध्ये १४८ जना महिला र १ सय ६ जना बालवालिका रहेका छन् । देशभरीमा २०६८ सालको जनणना अनुसार ९ हजार ७ सय १४ जना श्रवणदृष्टिबिहीन रहेको कोशी बहिरा संघले जनाएको छ । जिल्लामा रहेका श्रवणदृष्टिबिहीनहरू शिक्षा र स्वास्थ्यको पहुचभन्दा बाहिर रहेकोको. . .


लागुऔषध सहित २ जना पक्राउ

झापा । झापाको गौरदह–९ बैगुनधुरा स्थितबाट दुईजना लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरदह(३ का २२ बर्षीय राजेश महतो र सोही स्थानका २७ बर्षीय प्रमानन्द राजबंशी रहेका हुन् । प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई हिजो राती पौने ११ बजे नियन्त्रणमा. . .


अशक्त, बृद्धबृद्धा र बालबालिकाको स्वाब संकलन मोवायल भेनबाट

विराटनगर । विराटनगर महानगरपालिकाले अशक्त र बृद्धृबृद्धा तथा बालबालिकाहरूको स्वाब संकलन गर्न मोबाइल भेन प्रयोगमा ल्याएको छ । स्वाब संकलनको कामलाई घुम्तिशिविरको रुपमा गर्नका लागि मोवायल भने सञ्चालनमा ल्याएको हो । संक्रमितको सम्पर्क पहिचान भएका अशक्त, बृद्धबृद्धा र बालबालिकाको घरमै पुगेर स्वाब सं�. . .