समाचार

भोजपुरमा युवतीलाई जबर्जस्ती करणी गर्ने वडा सदस्य पक्राउ

भोजपुर, पुस ७ । भोजपुरको हतुवागढी गाउँपालिका–६ हुम्सुमा एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सोही वडाका वडा सदस्य ३८ वर्षीय बालकुमार राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको छ । गत मङ्सिर १५ गते पीडितले उक्त घटना भएको भनी दिएको उजुरीका आधारमा बालकुमारलाई गत शुक्रबार पक्राउ गरेको प�. . .


गरिखानेको कथा :पाँचथरका तेजबहादुरलाई १५ बर्षअघि रोपेको सुन्तलाको बोटले गाडी मालिक बनायो

नारायण तुम्बापो फिदिम, पुस ६ गते । १५ बर्षअघि पाँचथरको कुरुम्बा सेङ्खेवामा सुन्तला रोप्दा तेजबहादुर लावतीलाई धेरैले मुर्खको संज्ञा दिएका थिए । घर परिवारले समेत मकै फल्ने बारीमा सुन्तला नरोप्ने भनेको कुरालाई लावतीले टेर्नु भएन । १५ बर्षअघि रोपेको सुन्तलाको बोटमा लटरम्म सुन्तला फलेसँगै लावती यो बर�. . .


मोरङको बुढीगङ्गामा कपडा बैंक सुरु हुने, असायलाई सहयोग गर्ने उदेश्य

भूमिका पाख्रिन , पुष ७ मोरङको बुढीगङ्गा गाउँपालिकाका युवाहरुको संयुक्त प्रयासमा सोमबार कपडा बैंक सुरु हुने भएको छ । दिन प्रतिदिन जाडो बढ्दै जादा चिसोका कारण मानिसको मृत्यु सम्म हुने हुँदा सम्पुर्ण युवाहरु मिलि यो अभियान सुरु गर्न लागिएको स्थानीय युवा सागर थापा बताउछन् । साथै थापाले सोमबार टङ्कीसिन�. . .


बिराटनगरमा अत्यधिक चिसो बढ्यो, आजको मौसम यस्तो छ ..

बिराटनगर पुष ७ ,  बिराटनगर लगायत हाल तराईका भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बिहानको समयमा राम्रोसँग घाम नलाग्दा  तापक्रममा गिरावट आई चिसो नै रहने देखिएकोले  चिसोबाट बच्ने उपायहरु अपनाउन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाले हुस्सु र क. . .


शितलहरका कारण विराटनगर विमानस्थलको हवाई उडान अवतरण ठप्प

विराटनगर । शितलहर चलेर बाक्लो हुस्सुलागेका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको छ। बाक्लो हुस्सुका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको हो। हुस्सुका कारण विराटनगर विमानस्थलको भिजिविलिटी न्यून भएकाले आइतबार हवाई सेवा ठप्प भएको नागरिक उड्डयन कार्यालय विराटनगरका प्�. . .


जाडो छल्न इटहरीका बिद्यालय तीन दिन बन्द

इटहरी । अत्याधिक जाडो बढे सँगै इटहरी उपमहानगरपालिकाले इटहरी क्षेत्रका सरकारी तथा नीजि विद्यालयहरु तीन दिनको लागि बन्द गर्ने निर्णय गरेको छ । विहानै देखि हुस्सु र चिसो हावा चलेर बालबालिकाहरुको जनजिवन प्रभावित भएको भन्दै   उपमहानगरले तिन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । पुस लागे देखि नै विह�. . .


‘प्रदेश १ को कृषि क्षेत्र ईन्जीन बिग्रिएको अबस्थामा’ ( मुख्यमन्त्रीसँग अन्तरवार्ता )

प्रदेश सरकार बनेपछि २०७५ फागुन २ गते प्रदेश १ ले मुख्यमन्त्री सहित मन्त्रीहरु पायो । ५ जनाको मन्त्री परिषदमा मुूख्यमन्त्री शेरधन राई आएभने मन्त्रीहरुमा हिक्मत कार्की, जीवन घिमिरे, जगदिश कुसियैत र ईन्द्रबहादुर आङ्बो सहितको मन्त्री परिपषद बन्यो । भौतिक पुर्बाधार मन्त्रालय र कृषि मन्त्रालयको जिम्मेव�. . .


विराटनगरमा टिन कलेज क्रिकेट लिग हुदै

विराटनगर । विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा टिन कलेज क्रिकेट लिग आयोजना हुने भएको छ । एकेडेमीले विराटनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरी विराटनगरमा पहिलो पटक लिग टुर्नामेन्ट हुने जानकारी दिएको हो । आगामी पौष ७ गते देखि १३ गतेसम्म हुने उक्त प्रतियोगिता विराटनगर १४ स्थित डिग्रि क्�. . .


भिजिट नेपाल २०२० को विराटनगरमा हुने उद्धघाटन समारोहलाई भव्य बनाउन बिद्यालयको साथ

विराटनगर । प्रदेश १ मा सामाजिक कार्यमा सक्रिय बिभिन्न संघ संस्थाले पर्यटन वर्ष २०२० लाई सफल बनाउन सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भिजिट नेपाल २०२० लाई सफल बनाउन प्रदेश १ मा गठित पर्यटन प्रवद्र्धन समितिले आइतबार विराटनगरमा गरेको छलफलमा स्काउट, हिसान, प्याप्सन, बिभिन्न शिक्षक सं. . .


विराटनगरमा ‘बिएमसी चाईल्ड फ्रेण्ड्ली क्वीज २०७६’ को पहिलो सिजन सम्पन्न

विराटनगर । विराटनगर महानगर नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता ‘बिएमसी चाईल्ड फ्रेण्ड्ली क्वीज २०७६’ को पहिलो सिजन सम्पन्न भएकोछ । विराटनगर महानगरपालिका भित्रका बालबालिकाहरुको प्रतिभा तथा क्षमता बिकास गर्ने उद्धेश्यले बिराटनगर नगर बालक्लव सञ्जालको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको �. . .


विराटनगरमा नो पार्किङ स्थलमा राखिएका सवारी साधान ट्राफिक प्रहरीको कब्जामा

विराटनगर । विराटनगरका सडकमा जथाभावी पार्किङ गरिएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिँदै जरिवाना तिराउन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट महानगर भित्रको पार्किङ व्यवस्थापन गर्ने अभियामा नो–पार्किङ तथा रोक्न निषेधित स्थानमा पार्किङ गरिएका सवारी साधनहरुलाई नियन्त्रणमा लिन. . .


विराटनगरको सिमा नाकामा राती प्रयोग हुन्छन् लागु औषध ओसारपसारमा बालबालिका

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १६ हुलास चोक स्थित दक्षिण गेटबाट मध्यरातमा आगु औषध सहित दुई बालक पक्राउ परेका छन् । यो घटना सार्बजनिक भएसँगै रातीको समयमा बालबालिका लागु औषध ओसार पासरमा संलग्न भएको घटना सार्बजनिक भएको हो । यस अघि बालबालिकालाई लागु औषध ओसार पसारमा प्रयोग हुने गरेको बिषय बाल�. . .