समाचार

सरकार परिवर्तनको हल्लाले चकित बनायो : मन्त्री डा.राणा

काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तन हुने हल्ला मात्र भएको बताएकी छन् । थाइल्यान्डबाट फर्कने वित्तिकै विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएकी हुन् । सरकार परिवर्तनको हल्लाबारे आफू चकित भएको प्रतिक्रिया दिइन्। ‘देशमा रमाइलोका लागि यस्तो खबरहरु आउने गर्छ । �. . .


देशमा अशान्ति मच्चाउनेहरु सरकार परिवर्तनको हल्ला चलाइरहेका छन् : श्याम घिमिरे

काठमाडौं । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिले देशमा अशान्ति मच्चाउने तत्वहरुले सरकारप्रति गलत किसिमको भाष्य निर्माण गरिरहेको बताएका छन् । आज(शुक्रबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दैनिक सरकार परिवर्तनको हल्ला चलाइरहेका र मुलुकमा अस्थिरता सिर्जना गर्ने प्रयत्न गरिरहेको बताएका हु. . .


सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण

काठमाडौँ । नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको उपचारमा प्रयोग हुने खोप हस्तान्तरण गरिएको छ । मन्त्रालयमा आज आयोजित एक समारोहबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई खोप हस्तान्तरण गर्नुभएको हो । भारत सरकारले पहिलो चरणमा १७ हजार . . .


विराटनगर मानगढ खानेपानी निर्वाचन : स्थानीय प्रशासनको समन्वयमा जेठ १० गतेलाई तोकियो

विराटनगर । विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गतको मानगढ खानेपानी आयोजनाको निर्वाचन आगामी जेठ १० गते गर्ने सर्वपक्षीय सहमति भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएका सर्वपक्षीय सहमति अनुसार निर्वाचनको मिति तय गरिएको हो । छलफलका क्रममा मानगढ खानेपानी समितिले निर्वाचन सञ्च. . .


काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह

नयाँ दिल्ली । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूले काश्मीरमा भएको घातक गोलीकाण्डलाई लिएर एकअर्काविरुद्ध कूटनीतिक उपायहरू लागू गरेपछि संयुक्त राष्ट्रसङ्घले भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ । भारतले विवादित मुस्लिम–बहुल काश्मीरमा एक चौथाइ शताब्दीमा नागरिकहरूमाथि भए�. . .


गोरखाको बारपाकीले बिर्सन नसकेका भूकम्प

प्रतीक्षा आले/रासस गोरखा । गोरखा बारपाकी ६२ वर्षीया धनमाया गुरुङलाई १० वर्षयता वैशाख १२ कहिले पनि नआओस् जस्तो लाग्छ । बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ वैशाख १२ मा गएको भूकम्पमा उहाँलाई आफ्नो सात वर्षीया भदैनी गुमाएको कुराले सधैँ पिरोल्छ । गहभरि आँसु पारेर धनमाया भन्नुहुन्छ, “न्यास्रो लागेर माइती. . .


सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको हो । यसअघि हिजो साँझ ७ बजेर ३४ मिनेट जाँदा रुकुमको रन्मामैक�. . .


मोरङको हरैंचामा टिपरको ठक्करबाट दुहबीका एक जनाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका –१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । हरैंचा–विराट चोक सडक खण्डमा टिपरको ठक्करबाट सुनसरी दुहबी –९ का ४० वर्षीय महमद हमिद मियाँको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन लम्सालका. . .


कोशीको चुरेमा क्रान्तिकारी धुन

विराटनगर । चुरे तराई क्षेत्रमा जनसाङ्गितिक अभियानसँगै क्रान्तिकारी धुन घन्काउन थालिएको छ । माओवादी केन्द्रले ९ दिने अभियानमार्फत चुरेमा क्रान्तिकारी साँस्कृतिक कार्यक्रम सुरु गरेको हो । बुधबार उदयपुरको कटारी बजारबाट ‘चुरे तराई जनसाङ्गितिक अभियान’ सुरु भएको हो । अभियानको माओवादी उपमहासचिव तथा �. . .


चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण

गोलबजार (सिरहा) । चालु आर्थिक वर्षको नौ महिनामा सप्तरीमा छवटा पुल निर्माण भएका छन् भने निर्माणाधीन सात पुलको काम अन्तिम चरणमा पुगेको छ । लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख आशुतोष कर्णका अनुसार निर्र्माण सम्पन्न भएका पुलको ‘लोड टेस्ट’ हुन बाँकी छ । सप्तरीका सडक सञ्जाल विस्तार गर्न पुल निर्माण ती�. . .


सुनको मूल्य घट्यो

काठमाडौँ । सुनको मूल्य तोलामा रू एक हजार घटेको छ । बिहीबार प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख ८९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन ह�. . .


शिक्षक आन्दोलन आज पनि जारी

काठमाडौं । काठमाडौंको सडककेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने छ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म नछोड्ने बताएका छन् । . . .