प्रमिला कार्की/नेपाल न्यूज बैंक काठमाडौं । आज मे अर्थात् अन्तराष्ट्रिय नर्सिङ दिवस । ‘लेडी विथ द ल्याम्प’ को नामले विश्वप्रसिद्ध आधुनिक नर्सिङकी जन्मदाता फ्लोरेन्स नाइटिंगेलको जन्मदिनको अवसरमा यो दिवस संसारभर मनाइन्छ । ’हाम्रा नर्स, हाम्रो भविष्यः नर्सहरूको संरक्षण गरौं, अर्थतन्त्र सबल बनाऔं’ भ. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताएका छन्। छब्बीस सय ४९ औँ बुद्धजयन्तीका अवसरमा सोमबार स्वयभ्मूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा प्रधानमन्त्री ओलीले आफूले पहिला प्रधानमन्त्री हुँदा लुम्बिनीमा ध्. . .
एजेन्सी । भारत र पाकिस्तानले युद्धविरामको घोषणा गरेपछि भारत प्रशासित कश्मीरका बासिन्दाहरूले राहत महसुस गरेका छन् । आणविक हतियार सम्पन्न छिमेकी भारत र पाकिस्तानले चार दिनसम्म सैन्य हमलापछि शनिबार युद्धविरामको घोषणा गरेका थिए । शान्तिले दुवै देशका मानिसहरूलाई राहत दिएको छ । विशेष गरी नियन्त्रण र�. . .
काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्दै निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार निरन्तर सुधारका काममा लागिरहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा आगामी आर्थिक बर्ष २०८२/८३ को राजश्व नीति तथा कार्यक्रम, आर्थिक विधेयक र बजे�. . .
विराटनगर । प्रदेश खेलकुद विकास बोर्डले नेपाल कराँते महासंघ कोशीको समानान्तर समिति गठन गरेपछि विवाद सिर्जना भएको छ । बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले एमालेको भर्तिकेन्द्र बनाउने गरी कराँते महासंघको वैधानिक समिति हुँदाहुँदै तदर्थ समिति गरेका हुन् । वैधानिक समितिलाई बोर्डमा दर्ता गर्न रोकेर तद. . .
विराटनगर । विराटनगर–२ सोमबारेमा २४ वर्ष अगाडी सानातिना झुपडी थिए । बस्ती, राजबंशी बाहुल्य थियो । पक्की घरको संख्या नगन्य थिए । तीनै झुपडीमध्ये एकमा घरचुवा रक्सी र हाँस–परेवा मासुको परिकार पाइन्थ्यो । यसका सञ्चालक बन्देलाल राजबंशी थिए । उनको दुर्घटनामा परेर २०६८ सालमा दुःखद निधन भयो । टाइटेस फ्याक्ट. . .
विराटनगर । खबर पूर्वाञ्चल मिडीय प्रालीद्वारा सञ्चालित खबर पूर्वाञ्चल अनलाइनको १० औँ वार्षिकोत्सव आज(सोमबार) एक समारोहबीच सम्पन्न भएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकमा मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड दिएका छन् । वार्षिकोत्सव कार्यक्रममा बाल्दै प्रमुख अति�. . .
सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेपछि आफ्नो सरकार ढालिएको आरोप लगाएका छन् । पार्टीको भातृ संगठन वाइसीएल नेपालको प्रथम कर्णालीका प्रदेश अधिवेशन उद्घाटन गर्दै भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेको वि. . .
जेनेभा । संयुक्त राज्य अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट) कर नीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन् । दुई प्रमुख ठूला अर्थतन्त्रबीचको व्यापार युद्धका कारण विश्वको वित्तीय बजारलाई तहसनहस पारेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै पक्षले . . .
बनियानी । झापाको बाह्रदशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति भएको छ । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बाह्रदशी–७ स्थित बत्तीसबिघेमा स्थानीयवासीले ३० बिघामा लगाएको केराखेती पूर्ण रुपमा नष्ट हुँदा करिब रु ५१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाक�. . .
काठमाडौँ । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो । विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “सगरमाथामा तीव्र गतिको �. . .
नयाँ दिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाईको अन्त्य भएको सप्ताहन्तको युद्धविरामपछि भारतले आज(सोमबार) ३२ वटा विमानस्थल पुनः खोलेको छ । भारतीय विमानस्थल प्राधिकरणका अनुसार भारत प्रशासित काश्मीरको श्रीनगरदेखि पश्चिमी राज्य गुजरातको भुजसम्मका ३२ विमानस्थल अब ‘तत्काल प्रभा�. . .