काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ छ’ नामक १ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो । यस ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस �. . .
विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश अन्तरगतको युवा समितिले आयोजना गरेको ‘पिच फेस्ट १।०’ मा उत्कृष्ट उद्यम योजना प्रस्तुत गरेका उनीहरू शनिबार विराटनगरमा नगदसहित पुरस्कृत भएका हुन् । नवप्रवर्तनका योजनाहरूमध्ये सर्वोत्कृष्ट भएको सल्फोराले नगद १ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार प्राप्त गरे�. . .
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु भएको छ । आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र आयोजना गरिएको हो । विशेष महाधिवेशनका लागि काठमाडौं आएका जनप्रतिनिधि दीपक पौडेलले यो महाधिवेशन कांग्रेसका लागि ऐतिहासिक अवसर भएको बताए । उनले नियमित महा�. . .
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले समयमै महाधिवेशन हुनुपर्छ भन्ने माघ डा.शेखर कोइराला समूहले उठाउँदै आएको बताएका छन्। उनले केही साथीहरुले आफूहरुको एजेन्डा हाइज्याक गरेको पनि बताए । सोमबार काठमाडौँमा डा.शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित म. . .
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, बरिष्ठ अधिवक्ताहरुसँग छलफल गरेका छन । छलफलमा डा.कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताए । पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र सं�. . .
विराटनगर । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सामाजिक सञ्जालका माध्यमबाट हुने मिथ्या सूचना, दुष्प्रचारजस्ता गैरकानुनी कार्य रोक्न सामाजिक सञ्जाल अनुगमन सफ्टवेयर प्रयोग गर्ने भएको छ । यसका लागि आयोगमा सूचना सम्प्रेषण तथा समन्वय केन्द्र (इआइडिसी) अन्तर्गत रहेर कार्य गर्ने गरी सूचना सद. . .
काठमाडौं । दिल्लीमा निधन भएका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सोमबार बिहान सिलिगुडीस्थित बागडोगरा विमानस्थल ल्याइएको छ । विमानस्थलमा दार्जिलिङका भाजपाका सांसद राजु बिष्टसहित मनोरञ्जन क्षेत्रका विभिन्न व्यक्तित्वहरूले दिवंगत तामाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका �. . .
विराटनगर । धनकुटाको पाख्रीबासमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । पाख्रीबास नगरपालिकाको सहयोगमा स्थानीय सयपत्री बोर्डिङ स्कूलमा शनिबार ‘बृहत् निःशुल्क स्वास्थ्य शिविर’ सम्पन्न भएको थियो । २०८२ साल पुस २६ गते शनिबार आयोजना गरिएक�. . .
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार एक सयले बढेको हो । आज छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलामा दुई लाख ७० हजार ६०० कायम थियो । यस्तै, चाँदीको मूल्य �. . .
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज भृकुटीमण्डपमा बन्दसत्र हुँदैछ । आइतबार उद्घाटन सत्र सम्पन्न भएको महाधिवेशनमा आज कार्यतालिका अनुसार बन्दसत्रमार्फत नीति र नेतृत्व सम्बन्धी छलफल गरिनेछ । महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार, बिहान १० बजेदेखि . . .
विराटनगर । विराटनगरको नयाँ गुद्री बजारमा थुप्रिँदै आएको फोहर आइतबारदेखि व्यवस्थापन गर्न थालिएको छ । यसअघि बजारकै पछाडि फोहोर थुपारिँदा व्यापारी र ग्राहक दुवैलाई समस्या हुँदै आएको थियो। त्यति मात्रै नभई फोहोरको गन्धले गुद्री बजार आसपासका नागरिकलाई असर गरेको गुनासो थियो । निजी क्षेत्रले जग्गा लिज. . .
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका उम्मेदवारलाई आज अन्तिम पटक उम्मेदवारी फिर्ता लिने अवसर दिइएको छ। निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पुस १३ र १४ गते पेस गरेको बन्दसूचीमा समावेश उम्मेदवारहर�. . .