काठमाडौं । भारत र नेपालको ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउने दिशामा एक महत्त्वपूर्ण कदम स्वरूप भारत सरकारका ऊर्जा तथा आवास मामिला मन्त्री मनोहर लालले अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन गरेका छन् । आज (मंगलबार) नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका ऊर्जा मन्त्रीले संयु. . .
विराटनगर । विराटनगर महानगरपालिकाले निजी लगानीमा सञ्चालित संस्थागत (सार्वजानिक गुठी) समेत विद्यालयले नयाँ शैक्षिक सत्र २०८२ का लागि भर्ना शुल्क निर्धारण गरेको छ । नगर शिक्षा समितिको सिफारिस अनुसार अधितक लिन पाउने शुल्क निर्धारण गरि सम्बन्धित विद्यालयहरुमा महानगरपालिकाले परिपत्र गरेको हो । निर्धा. . .
काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालबीच आँखा उपचारमा आपसी सहकार्य गर्ने समझदारी भएको छ । आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा ती संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार दुवै पक्षबीच जनशक्ति र विशेषज्ञत�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई यत्रो आक्रमण, बदनाम गर्न खोज्नेहरुकै बीचमा पनि पार्टी टिकेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि अहिले पनि एमाले देशको सबैभन्दा लोकप्रिय पा�. . .
एजेन्सी । इजरायल–हमास द्वन्द्व सुरु भएदेखि युद्धग्रस्त गाजा पट्टीमा ११,००० भन्दा बढी मानिसहरू अझै पनि बेपत्ता रहेको पाइएको छ । जसमध्ये धेरै भग्नावशेषमा फसेको वा बेपत्ता रहेको आशंका गरिएको छ। गाजापट्टीमा भग्नावशेष हटाउन आवश्यक उपकरणहरूको गम्भीर अभाव समेत भइरहेको छ । धेरैजसो मेसिनरीहरू नष्ट भइसके�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा. दिलिप यादव र उनको समूहले 'श्रेष्ठ अनुसन्धान पत्र पुरस्कार २०२४' बाट सम्मानित भएका छन्। डा. यादव विगत एक वर्षदेखि महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुखको रूपमा कार्यरत छन्। उनी नेपाल जनस्वास्थ्य संघका आजीवन सदस्य तथा केन्द्रीय समि�. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको अवसरमा बोल्दै उनले केपी ओली नेतृत्वको सरकारको जन्म नै भष्ट्राचारीको रक्षा गर्न भ�. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सत्तामा रहेका दलहरु काम एकातिर, कुरा अर्कैतिर गर्ने गरेको टिप्पणी गरेका छन् । एकीकृत समाजवादीको ७६ औँ स्थापना दिवसको अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले सत्ता गठबन्धनका प्रमुख घटक एमाले–कांग्रेसदेखि विपक्षी सहयात्री दल नेकपा माओवा�. . .
विराटनगर । पाँचसय रुपैँया प्रतिकेजी राँगा (बफ) को मासुको मूल्य मंगलबारदेखि ५५० बनाउने व्यापारीले घोषणा गरेका छन् । उनीहरुको यो घोषणाले विराटनगर–९ कलेज रोडस्थित फेन्टास्टिक मःम का सञ्चालक राजेश मानन्धर अब बफबाट बन्ने परिकारमध्ये मःम बिक्री रोक्ने तयारीमा छन् । विराटनगरमा नेपालका विभिन्न स्थानबाट �. . .
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको बताउनुभएको छ । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा सोमबार आयोजित आदिवासी जनजातिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय स्थायी मञ्चको चौविसौँ सत्रमा नेपाली प्रतिन�. . .
मनिषा बस्नेत \नेपाल न्यूज बैंक काठमाडौं । नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले संघर्षका कार्यक्रमहरु थप चर्काउने चेतावनी दिएका छन् । २१ दिनदेखि निरन्तर सडक आन्दोलन गरिरहेका शिक्षकहरु शिक्षामन्त्री विद्या भट्टराईको राज. . .
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले जलवायु परिवर्तनले हिमाली देशहरुमा धेरै नै असर पारेको बताएका छन् । ‘साथसाथै’ नामक संस्थाले खुम्बु पासाङल्हामू गाउँपालिकामा आयोजना गरेको जलवायु परिवर्तन र यसले पारेका असर सम्बन्धी संवाद कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका असरहरुलाई न्युनिक. . .