काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण) ल�. . .
इन्दु साह विराटनगर । न्यायिक सेवा प्रवाहमा समावेशिता र मानवियतामूलक दृष्टिकोण अपनाउँदै जिल्ला अदालत मोरङले आफ्नै परिसरमा स्तनपान कक्ष र महिला जेष्ठ नागरिक विश्राम कक्ष सञ्चालनमा ल्याएको छ । अदालती काममा उपस्थित हुने आमाहरूलाई स्तनपान गराउन उपयुक्त र सुरक्षित स्थान उपलब्ध गराउने उद्देश्यले अदालत. . .
विराटनगर । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा धार्मिक राधाकृष्ण रथ यात्रा आयोजना हुने गरेको छ । १९८८ सालदेखि खटयात्राको रुपमा प्रारम्भ भएको धार्मिक उत्सव, २०२५ यता रथयात्राको रुपमा नेपलाको सबैभन्दा ठूलो र कोशी प्रदेशको मुख्य साँस्कृतिक आयोजना मानिन्छ । रथयात्रा सुरु भएको ५७ वर�. . .
कमलकुमार बस्नेत/ रासस काठमाडौँ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे । दश नेपाली आरोही एकअर्काका हात समातेर राष्ट्रिय गान गाउँदै पाकिस्तानको केटु हिमालको चुचुरोमा पुगेका थिए । हिमाल आरोहणको इतिहासमै ‘विन्टर’ सिजनमा पहिलो पटक नेपाली आरोहीहरुले केटुको शिखर चुमेर विश्व कीर्तिमानी कायम गरेका थ�. . .
विराटनगर जेष्ठ ३० , कोशी प्रदेशका युवाहरूलाई उद्यमशिलता र रोजगारीमा सक्षम बनाउन, प्रदेशमै आधारित स्टार्टअपहरूलाई समर्थन गर्न, नेपाल उद्योग परिसंघ कोशी प्रदेश र युवा उद्यमी मञ्चको नेतृत्वमा “कोशी स्टार्टअप तथा नवप्रवर्तन केन्द्र” को अवधारणा पत्र मुख्यमन्त्रीज्यू समक्ष औपचारिक रूपमा बुझाइएको छ। �. . .
एजेन्सी । इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला सुरु गरेको छ । इजरायली डिफेन्स फोर्सका अनुसार इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाजहरू सुनिएका छन्। इजरायली रक्षामन्त्री इजरायल काट्जले शुक्रबार इजरायलले इरानमा ‘पूर्व–प्रत्यारोप’ सुरु गरेको र देशभरि विशेष आपतकालको घोषण�. . .
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त एवं प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गर्नुभएको छ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प�. . .
काठमाडौँ । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएक. . .
काठमाडौं । आज(शुक्रबार) बिहान सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा चर्काचर्की भएको छ । समिति बैंठकमा श्रममन्त्री शरदसिंह भण्डारी र गृहमन्त्री रमेश लेखक अनुपस्थित भएको साथै दुई मन्त्रीका विषयमा छानविन हुनुपर्ने विषयमा चर्काचर्की भएको हो । समिति सभापति अब्दुल खान�. . .
काठमाडौं । भारतको अहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन भएको र एक जना जीवित रहेको एअर इन्डियाले जनाएको छ । एअर इन्डियाले एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटना हुँदा एक मात्र यात्रु जीवित रहेको र अस्पतालमा उपचार भइरहेको बताएको छ । भयानक विमान दुर्घटनामा बाँच्न सफल ब्�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वार्णिम वाग्लेले छानबिन समिति बनाउने कि नबनाउने भन्ने कुरा अझै अन्योलमा रहेको बताएका छन् । विहीबार सत्तापक्ष र प्रतिपक्षको छलफलले भिजिट भिसा प्रकरणलाई साझा रूपमा अघि बढाउनु पर्नेमा सहमति बनेको भन्दै उनले उक्त मुद्दामा माओवादी केन्�. . .
विराटनगर । कर्तव्य ज्यान कसुर गरेको आरोपमा पीडित परिवारले दिएको जाहेरीका आधारमा अदालतबाट प्रहरीले पक्राउ अनुमति लिन्छ । अदालतबाट पक्राउ अनुमति लिएपछि संलग्न भनिएका आरोपितहरुलाई नियन्त्रणमा लिने र जाहेरीमा उल्लेखित घटना विवरणका आधारमा अनुसन्धान सुरु गर्दछ । अनुसन्धानको प्रक्रिया सकाएर प्रतिवे�. . .