समाचार

रसुवा बाढी : उद्धार कार्यमा जुटेको सेनाले हालसम्म २६५० जनालाई सुरक्षित निकाल्यो

काठमाडौं । रसुवास्थित भोटेकोशीमा १० भदौको बिहान आएको बाढी पश्चात उद्धारमा खटिएको नेपाली सेनाले अहिलेसम्म २ हजार ६५० जनाको उद्धार गरेको छ । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार शनिबार मात्रै टिमुरे, स्याफ्रुबेशी, मैलुङबाट ५४ जनाको हवाई उद्धार गरिएको थियो । जसमा ४६ चिनियाँ र ८ भारतीय छन् । अन्य समेत गरी . . .


कप्तान सन्दीपले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने

काठमाडौं । नेपाली ओडीआई क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढी प्रभावितका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । सन्दीपले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक १ लाख २० हजार रुपैयाँ प्रधानमन्त्री . . .


सप्तकोशीका सहायक नदीमा पानीको बहाव बढ्यो, नदी किनारमा नजान सुनसरी प्रहरीको आग्रह

सुनसरी । सप्तकोशीका सहायक नदीहरूमा पानीको बहाव बढिरहेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा आवतजावत गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीह. . .


चिनियाँ ट्रान्सपोर्ट विमानमार्फत काठमाडौं आइपुग्यो आपतलीन राहत सामग्री

काठमाडौं । भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले राहत सामग्री उपलब्ध गराएको छ । ५० टन आपत्कालीन राहत सामग्री लिएर आइतबार विहान चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई २० ठूला ट्रान्सपोर्ट विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । विमानम. . .


भोटेकोशी बाढी : ७३५ वटा शव फेला, २५ प्रहरी सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार २९३ जना प्रहरी परिचालन गरिए�. . .


जनकपुरको मोनास्टिक कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख १ हजार सहयोग

जनकपुरधाम । जनकपुरधामस्थित चर्चित मोनास्टिक स्कुल/कलेजले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ। हालैको प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले विद्यालय/कलेजको �. . .


बाढीपीडितका लागि मेरिल्याण्ड कलेजका प्रिन्सिपल ढकालद्वारा १ लाख सहयोग

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन्। ढकालले विपद्मा परेका नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर�. . .


बाढीको वितण्डापछि राहत र उद्धारमा मल्हम : पीडितलाई सहारा दिँदै ‘करुणा केयर’

काठमाडौं । तिब्बत क्षेत्रबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका तटीय बस्तीमा ठूलो जनधनको क्षति भएपछि उद्धार गरिएका पीडितको अस्थायी व्यवस्थापनमा सामाजिक संस्था ‘करुणा केयर’ सक्रिय छ । संस्थाले नुवाकोटमा दुईवटा होल्डिङ सेन्टर सञ्चालन गरी करिब २९५ जना बाढीपीडितलाई आश्रय, खाना तथा आधारभूत रा. . .


मिराज ढुंगानालगायतको टोली राहत लिएर नुवाकोटमा

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानालगायतको टोली नुवाकोटको बाढी प्रभावित क्षेत्रमा राहत लिएर पुगेको छ । नुवाकोट दरबारमा उद्धार गरी ल्याइएका बाढीपीडितहरूको क्याम्पमा खाद्यान्नलगायत मेडिकल किटहरूसहितका राहत सामग्री लिएर मिराजको समूह प्रभावित क्षेत्र पुगेको हो । क्याम्पमा हाल ७६ जना पीडितला. . .


बाढीमा बेपत्ता छन् भाई, अन्तिम कुराकानी सम्झिँदै भक्कानिए दाई

काठमाडौं । रसुवाको स्याफ्रुबेँसी प्रहरी चौकीमा कार्यरत प्रहरी हरेन्द्र यादव बाढीमा परी बेपत्ता भएका छन् । नवलपरासी, प्रतापपुर गाउँपालिका–८, डिबनी निवासी यादव बाढीपछि सम्पर्कविहीन भएका हुन् । हरेन्द्रका दाई सुरेन्द्र यादव पनि नेपाल प्रहरी तनहुँमा कार्यरत छन् । सुरेन्द्रका अनुसार भाईसँग सोमबार �. . .


प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली भुक्तानी विवरण बनाएर ठगीको प्रयास

रामेछाप । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको देखाउन च्याटजीपीटीको प्रयोग गरी नक्कली बैंक तथा भुक्तानी विवरण तयार गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा रामेछाप प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–२, ठोसेका �. . .


देश संकटमा छ : पीडितको आँसु पुछ्ने हात बनौँ

सन्तोषी रावल, काठमाडौं । नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पु¥याएको छ । कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै आँखाअगाडि वर्षौँको मेहनतले बनाएको संसार पानीको भेलसँगै बगेको छ । विपत्तिको यो घडीमा पीड�. . .