समाचार

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेकी छन् । सो अवसरमा प्रधानमन्त्रीले विपद्‍को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धत�. . .


अन्ततः ढले महेन्द्र मोरङ क्याम्पसका ६० वर्ष पुराना जोखिमयुक्त रुखहरु

विराटनगर । विरोध र विवादकाबीच विराटनगर १२ मा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसरमा रहेका करिब ६० वर्ष पुराना १३ वटा जोखिमयुक्त मसलाका रुख कटान गरिएको छ । क्याम्पस परिसरमा रहेका रुखहरू कुनै पूर्वजानकारी तथा वातावरणीय अध्ययनबिना काट्न लागिएको भन्दै विद्यार्थी, स्थानीयवासी तथा अभियन्�. . .


वर्षा शिवाकोटी बनिन् ‘मेडिक्वेस्ट’ को ब्रान्ड फेस

विराटनगर भाद्र ३१ , अभिनेत्री वर्षा शिवाकोटी अब मनोरञ्जनसँगै स्वास्थ्य तथा डायग्नोस्टिक क्षेत्रमा पनि सक्रिय हुने भएकी छन्। वर्षा मेडिक्वेस्ट डायग्नोस्टिक लिमिटेडको ब्रान्ड फेसका रूपमा जोडिएकी छन्। सहकार्यअन्तर्गत उनले ब्रान्ड प्रवर्द्धनसँगै मार्केटिङ, ब्रान्ड विकास र जनसम्पर्कका गतिविधिमा भ. . .


डिजिटल प्रविधिमा संसद् जानु चाहना होइन, आवश्यकता हो : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्लाई प्रविधिमैत्री बनाउन डिजिटल पार्लियामेन्ट आवश्यक रहेको बताएका छन् । बुधबार संघीय संसद् सचिवालयले आयोजना गरेको डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण सञ्चालन उद्घाटन कार्यक्रममा बोल्दै सभामुख अर्यालले डिजिटल प्रणालीमा जानु संसद्को चाहना नभई �. . .


नेपालिरिका होटलको छैटौँ वार्षिकोत्सव : आश्विनभर विशेष उत्सव

विराटनगर भाद्र ३१ , नेपालिरिका होटल पब्लिक लिमिटेडले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा आश्विनभर विशेष उत्सव आयोजना गर्ने भएको छ। दमक–६, भृकुटी चोक र सुन्दरहरैँचा–९, विराटचोकस्थित दुवै शाखामा ग्राहकका लागि विशेष आवास तथा खानपानका प्याकेज ल्याइएको होटलले जनाएको छ। वार्षिकोत्सव अवसरमा विशेष परिकार. . .


७औँ बीबीए कपमा अरनिको दुवै विधामा च्याम्पियन, आलोक र आवृति एमभीपी

विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा सञ्चालन भएको ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एण्ड अवे बास्केटबल लिग’ को उपाधि अरनिको स्कुलले दोहोरो रूपमा आफ्नो कब्जामा पारेको छ । एभरेस्ट कलेज, विराटनगर-५ को बास्केटबल कोर्टमा भदौ ३० गते सम्पन्न ग्रान्ड फाइनलमा अरनिको स्कुलले छात्र तथा छात. . .


भोटेकोशी बाढी अपडेट : १ हजार ४०३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ८ बजेसम्म १ हजार ४०३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १९३ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४०१ जनाको शव फेला पर. . .


मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।. . .


मोरङ उद्योग व्यापार संघको ३५औँ कार्यसमितिलाई मुख्यमन्त्री कार्कीको बधाई

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मोरङ उद्योग व्यापार संघको नवनिर्वाचित ३५औँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। भदौ ३० गते मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले संघका नवनिर्वाचित अध्यक्�. . .


जिल्ला भलिबल संघ मोरङको ९औँ वार्षिक साधारण सभा सम्पन्न

विराटनगर । जिल्ला भलिबल संघ मोरङको ९औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ। साधारण सभाले नयाँ कार्यसमितिसमेत गठन गरेको छ। भदौ ३० गते सम्पन्न कार्यक्रममा खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्र योञ्जन तामाङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा खेलकुद क्षेत्रसँग सम्बन्धित विभिन. . .


विराटनगरमा पार्श्वनाथ डेभलपर्सको दसैँ–तिहार लक्षित एक्सचेन्ज अफर

विराटनगर । टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता पार्श्वनाथ डेभलपर्स, विराटनगरले दसैँ–तिहारलाई लक्षित गर्दै विशेष एक्सचेन्ज अफर सार्वजनिक गरेको छ। ‘अपग्रेड हान्नेलाई अचम्मको डिल’ नाम दिइएको उक्त अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ टीभीएस दुईपां�. . .


शान्ति युवा क्लबद्वारा बाल दिवसमा बाल आश्रममा खेलकुद कार्यक्रम

विराटनगर । बाल दिवसको अवसरमा शान्ति युवा क्लबको आयोजनामा पूर्वाञ्चल बाल आश्रममा बालबालिकाका लागि विशेष खेलकुद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आश्रममा रहेका करिब ७० जना बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो। बालबालिकाको प्रतिभा प्रस्फुटन, आपसी मित्रता अभिवृद्धि तथा खुशी र उत्साह बाँड्�. . .