विराटनगर । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि विराटनगरबाट राहत सामग्री पठाउने तयारी गरिएको छ। विपद्को समयमा बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले विश्व हिन्दु परिषद् नेपाल युवा विभाग विराटनगरले विभिन्न समाजसेवी तथा सहयोगी हातबाट खाद्यान्न तथा लत्ताकपडा संकलन गरेको हो�. . .
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई अन्तिम टुङ्गो लगाएको छ । संस्थाको आइतबार सम्पन्न विशेष साधारणसभाले जीवन विकास, बाँकेको कोहलपुरमा मुख्य कार्यालय रहेको युनिक नेपाल र काभ्रेपलाञ्चोकको बनेपामा केन. . .
विराटनगर । भोटेकोशी लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउन विराटनगरका युवा तथा कन्टेन्ट क्रिएटरहरू एकजुट भएका छन्। ‘विराटनगर कन्टेन्ट क्रिएटर्स’ को पहलमा बाढीपीडितका लागि अत्यावश्यक राहत सामग्री सङ्कलन अभियान सुरु गरिएको हो। ‘बाढीपीडितका लागि एकजुट�. . .
विराटनगर । मोरङ स्पोर्टिङ क्लबको अध्यक्षमा विशाल न्यौपाने निर्विरोध निर्वाचित भएका छन्। विराटनगरमा आइतबार सम्पन्न क्लबको प्रथम वार्षिक साधारण सभा तथा निर्वाचनबाट नेउपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। साधारण सभाबाट क्लबका विभिन्न पदमा नौ जना पदाधिकारी तथा सदस्य निर्वाचित भएका छन्। ज�. . .
विराटनगर । विराटनगर–११ स्थित नेपाल बिजनेस कलेजको आयोजनामा राष्ट्रियस्तरको ‘ई–स्पोर्ट्स ओडिसी सिजन–१’ प्रतियोगिताको फाइनल स्थानीय क्षेत्र सञ्जाल खेल सम्पन्न भएको छ। कलेजका अनुसार विराटनगरमा पहिलोपटक आयोजना गरिएको उक्त राष्ट्रियस्तरको ई–स्पोर्ट्स प्रतियोगितामा कुल १ लाख ५० हजार रुपैयाँ पुरस्. . .
ललितपुर । नेपाली कांग्रेसले रसुवा र नुवाकोटलगायतका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको बैठकले बाढीपीडितको उद्धार तथा राहतका लागि उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको �. . .
विराटनगर । जेन्जी आन्दोलनमा ध्वस्त भएको झापा बिर्तामोडको भाटभटेनी सुपरमार्केट आजबाट पुन संचालनमा आएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा जलेर नष्ट भएको करिब एक वर्षपछि पुनः सञ्चालनमा आएको हो । बिर्तामोड शाखा आगजनीबाट ध्वस्त भएका १२ वटा मुख्य शाखामध्ये पुनः सञ्चालनमा आएको आठौँ स्ट. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकारलाई पूर्ण रूपमा साथ दिने बताएका छन् । साथै, प्रमुख प्रतिपक्षी दलका रूपमा सरकारका कमजोरी र सुधार गर्नुपर्ने पक्ष औँल्याउनु पनि कांग्रेसको जिम्मेवारी रहेको उनले बताए । भोटेकोशी बाढीपछि उत्पन्न �. . .
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार ८९४ जना प्रहरी परिचालन गरि�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेर पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा परिचालन गरेको जनाएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले आइतबार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति रवि लामि�. . .
काठमाडौं । भोटेकोशी बाढीपछि संकलित शवहरू कुहिन थालेपछि सुरक्षित व्यवस्थापन सरकारका लागि मुख्य चुनौती बनेको छ । शव सुरक्षित राख्न कम्तीमा एक हजार जनासम्मको क्षमता भएको फ्रिजर र पर्याप्त डीएनए परीक्षण किट आवश्यक परेको भन्दै सरकारले विभिन्न देशसँग सहयोग मागेको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतब. . .
काठमाडौं । भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा शव पहिचानमा सहयोग गर्न फरेन्सिक टोली परिचालन गरेको छ। आइतबार दिउँसोसम्म बाढीपहिरोमा मृत्यु हुनेको संख्या ७३४ पुगेको छ। भारतको विदेश मन्त्रालयका अनुसार नेपालका लागि भारतीय राजदूत नवीन श्रीव. . .