काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले रेशम चौधरी पक्राउ प्रकरणमा सरकारको धारणा माग गरेका छन् । आज(सोमबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रेशम चौधरी पक्राउ परेको प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने बताएका हुन् । उनले भने, ‘पूर्व माननीय रेशम चौधरीला. . .
चन्द्रकला भण्डारी/रासस झापा । महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रवर्द्धन गरेको ‘सहकारी खेती’ र ‘कृषि घरबास’ ग्रामीण कृषि पर्यटनको नमूना बनेको छ । झापाको गौरादह नगरपालिका–५ मा रहेको सहकारी २०५९ पुस १७ गते स्थापना भएको हो । दुई दशकदेखि यो सहकारीको नेतृत्व महिलाहरुले सम्हाल्दै आएका छन् । . . .
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न समसामयिक विषयमा ध्यानाकर्षण गराउनुभएको छ। सांसद बीना लामाले चैत १५ गतेको तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानबिन समिति गठन गर्नुपर्ने र थुनामा राखिएका रवीन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहा गर्नुपर्ने माग गर्न�. . .
विराटनगर । धराटबाट पहाडी ईलाका भोजपुर जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुदाँ एकको मृत्यु १३ जना घाईते भएका छन् । आज(सोमबार) बिहान धरानबाट भोजपुरका लागि छुटेको बस धनकुटा नगरपालीका ६ स्थित गोठगाँउमा दुर्घटनामा परेको थियो । बस करिब ५० मिटर तल खस्दा बसमा सवार धनकुटा ६ कि ७३ वर्षीया कृष्णा कुमारी राई भ. . .
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार लागुऔषध तस्करी विरुद्ध लड्न मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामसँग फोनमा अमेरिकी सेना पठाउने प्रस्ताव राखेको पुष्टि गर्नुभएको छ । सेनबामले शनिबार एक सार्वजनिक कार्यक्रममा उहाँले आफ्नो देशमा अमेरिकी सेना पठाउने ट्रम्पको प्रस्तावलाई अस�. . .
काठमाडौँ । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ् टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत छात्रा प्रिसा साहको शङ्कास्पद मृत्यु प्रकरणबारे छानबिनका लागि पहल गर्न र विदेशमा रहेका अरू नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको व्यवस्था गर्न संसद्ले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको �. . .
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सयले बढेर एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइ. . .
विराटनगर । अहिले लोकप्रिय गायक तथा प्रस्तोता दुर्गेस थापाले विराटनगरमा बैसाख २६ गते शुक्रबार साँगीतिक कार्यक्रममा तहल्का मचाउदैछन् । विराटनगरको हाटाखोला खुला मैदानमा आउने शुक्रबार साँझ संगीतप्रेमीको अभूतपूर्व उपस्थितिमा भव्य साँगीतिक कार्यक्रम हुन गहिरहेको छ । यसका लागि अहिले आयोजक टिमले टिकट. . .
जनकपुर । मधेश प्रदेश सरकारले जानकी नवमीको अवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै जानकी नवमीको अवसरमा बैशाख २३ गते मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मधेश प्रदेश सरकारले यस अघि पनि जानकी नवमीमा सार्वजनिक विद�. . .
काठमाडौं । किलियन एमबाप्पेले दुई गोलसहित चम्किएपछि रियल म्याड्रिडले ला लिगामा आइतबार राति सेल्टा भिगोलाई ३–२ ले पराजित गरेको छ । यस जितले रियलले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी चार अंकमा झारेको छ, र अब ‘एल क्लासिको’लाई निर्णायक बनाएको छ । सान्तियागो बर्नाबेउमा भएको खेलमा घरेलु टोलीले पहिलो हा�. . .
काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले लिग विजेता लिभरपुललाई ३–१ को फराकिलो अन्तरले पराजित गर्दै युइएफए च्याम्पियन्स लिगको छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ । स्ट्यामफोर्ड ब्रिजमा घरेलु टोलीका लागि एन्जो फर्नान्डेजले खेलको तेस्रो मिनेटमै गोल गर्दै चेल्सीलाई उत्कृ�. . .
विराटनगर । विराटनगरमा भगवान आदिशङ्कराचार्यको जन्मजयन्तीको अवसरमा "श्रीप्रपञ्चसार तन्त्र" को नेपाली संस्करण "कर्मकाण्डसार" नामक ग्रन्थको विमोचन भएको छ। कमलप्रसाद ढुङ्गानाद्वारा आयोजित यस कार्यक्रम एलिट क्लब, शनिहाट, विराटनगरमा विमोचन भएको हो। नव वर्ष २०८२ को शुभकामना सहित जारी गरिएको यस निमन्त्. . .