विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान जारी छ । पार्टी कार्यालय पाञ्चालीमा जारी मतदानमा दुईवटा प्यानल प्रतिस्पर्धामा रहेका छन् । बैशाख २ गते पाञ्चालीमा उद्घाटन भएको अधिवेशन ४ गते मतदान प्रक्रियामा गएको हो । हिजो उमेदवारी मनोनयन भएको थियो । ९१ जना अधिवेशनब. . .
इन्दु साह विराटनगर । विराटनगरका दुईहजार ४०० घरबाट निस्कने फोहोर पानी तथा ढल ट्रिटमेन्ट प्लान्टसम्म पुग्न थालेको छ । प्रशोधन तथा ढल व्यवस्थापन केन्द्र विराटनगर–१४ स्थित जतुवाका सिंघीया खोला किनारमा छ । उक्त केन्द्रसम्म महानगरपालिकाका दुई हजार ४०० घरबाट निस्कने फोहोर पानी तथा ढल प्रणालीमा जोडिएको ह. . .
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पाँच पदाधिकारी र १८ सदस्यका लागि मतदान हुने भएको हो । मतदानका लागि दश स्थानमा व्यवस्था मिलाइएको छ । उमेदवार मनोनयन गरेकामध्ये यसअघि ६८ सदस्य निर्विरोध निर्वाचित भएका छन् । महानगरको नयाँ नेतृत्वका लागि संगठन क�. . .
जनकपुर । यौन दुराचार मुद्दा खेपिरहेका ‘तपश्वी’ रामबहादुर बमजनले उच्च अदालतबाट सफाइ पाएका छन् । उच्च अदालत जनकपुरबाट उनले सफाइ पाएका हुन् । जिल्ला अदालत सर्लाहीबाट दोषी ठहर भएपछि महोत्तरी कारागारमा कैद भुक्तान गरिरहेका बम्जन उच्च अदालतको आदेशसँगै रिहा भएका छन् । उनलाई उच्च अदालत जनकपुरले गत चैत ६. . .
काठमाडौँ । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । जसमा चन्द्र कुबेर खापुङको नाम पहिलो नम्बरमा परेको छ । चैत ५ गतेदेखि रिक्त एआईजीमा उनीहरूलाई सिफारिस गरिएको हो । बिहीबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहा. . .
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दो खेलले आफ्नो पहिचान कायम गर्न नसकेको महशुस भएको बताएका छन् । बिहीबार ललितपुरस्थित नेपाल तेक्वान्दो संघमा आयोजित कुकीवन कप तेक्वान्दो च्याम्पियनसिप २०२५ को उद्घाटन गर्दै उनले यस वर्ष संघलाई बजेट उपल�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले विद्यार्थीहरूको हकहितसँगै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । लिवर्टी नेपाल लागूपदार्थ उपचार तथा पुनःस्थापना केन्द्रले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा महेन्द्र मोरङ ब�. . .
काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षा विधेयकमा समेटिएका बुँदामध्ये एकसय बुँदामा छलफल सकिसकेकोले सरकारले अब बाँकी बुँदामा पनि दफावार छलफल गरि निर्णयमा पुग्नुपर्ने बताएका छन् । शिक्षा पत्रकार समूहले गरेको ‘आन्दोलन कहिले सम्म ?’ विषयक अन्तरक्रियामा बोल्दै उनले सरक�. . .
जनकपुर । धनुषामा सातवटै प्रदेशको उपसभामुखहरूको तीन दिवसीय सम्मेलन सुरु भएको छ । बिहीबार धनुषाको लालगढमा मधेस प्रदेशसभा सचिवालयको आयोजनामा संसदीय अभ्यासमा उपसभामुखहरूको भूमिका तथा नीतिगत सुधारका सवालहरुमा छलफल सुरु भएको हो । तीन दिनसम्म चल्ने यो सम्मेलनमा उपसभामुखहरूले आफ्नो अनुभव आदानप्रदान �. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गतेको आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाइको माग गरेका छन् । राप्रपाका नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालगायत प्रदर्शनका क्रममा पक्राउ परेकाहरुको तत्काल रिहाई गर्न उनले सरकारसँग माग �. . .
इन्दु साह विराटनगर । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत विराटनगर महानगरपालिकामा करिब तीन हजार बालबालिका समेटिने भएका छन् । महानगर स्वास्थ्य महाशाखा प्रमुख दिलिय यादवले आगामी शनिबार र आइतबार दुई दिनसम्म चल्ने कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएका छन् । महानगरपालिका भित्र ३३६ जना स्व�. . .
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ । आज (बिहीबार) पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको छलफलमा गठबन्धनमा रहेका दलहरूबीच तालमेल र सहकार्यको आवश्. . .