समाचार

‘जिवी राई पक्राउ नपरुञ्जेलसम्म सहकारी समस्या समाधान हुँदैन’

काठमाडौं । सरकारले फास्ट ट्र्याकबाट कानुन बनाएर सहकरी पीडितको समस्या समाधान गर्ने कुरामा सहकारी पीडित विश्वस्त छैनन्। गत बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट भएको सहकारी पीडितका समस्या समाधान गर्ने निणर्यमा आशंका रहेको सहकारी पीडितहरु बताउँछन् । सहकारी बचतकर्ताको बचत हिनामिना ग�. . .


पूर्वदेखि पश्चिमसम्म अवैध लागूऔषधको जालो, १० जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ । पर्सा, कालिकामाई गाउँपालिका-१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाईउनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित प्रहरीले पक्राउ गरेकोछ । प्रहरीले उनको घर तलासी गर्ने क्रममालुकाई छिपाई . . .


इलाम उपनिर्वाचन : कांग्रेसले लियो सुरुवाती अग्रता

विराटनगर । इलाम–२ उपनिर्वाचनको प्रारम्भीक मतपरिणाम सार्वजनिक भएको छ । फाकफोकथुम १ र २ नम्बर वडाको मत गणनामा काँग्रेसका डम्बर खड्का १ हजार १४५ मतसहित अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले १ हजार ६३ मत पाएका छन् । रास्वपाका मिलन योङहाङ लिम्बूले ११५ मत पाएका छन् । भने तेस्रो �. . .


लगानीका लागि नेपालको उदार नीतिले सहज व्यवस्था गरेको छ : सभापति देउवा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक लगानी प्रवद्र्धन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दाहरूमा सहमति कायम गर्न राजनीतिक दलहरु एकजुट हुन प्रतिबद्ध रहेको बताएका छन् । नेपालमा विदेशी लगानीकर्ताका लागि प्रायः सबै क्षेत्र खुला रहेको बताएका उनले ढुक्�. . .


विराटनगरमा फिल्म ‘मनसरा’ को प्रीमियर सो वैशाख २० गते हुने

विराटनगर । वैशाख २१ गतेदेखि देशभार प्रदर्शनीमा आउने चलचित्र ‘मनसरा’ विराटनगरमा प्रीमियर सो हुने भएको छ । चलचित्र निर्माण टिमले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै विराटनगरमा वैशाख २० गते प्रीमियर सो हुने जानकारी गराएका हुन् । चलचित्रको कलाकार साथै लेखक, निर्देशक एवम् कवि उपेन्द्र सुब्बा�. . .


झापाबाट लागुऔषधसहित एक जना पक्राउ

झापा । झापाको झापा गाउँपालिका-५ बाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी गस्ती टोलीले संका लागी चेक जाँचको क्रममा मे.१० प ५६४२ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल आउदै गरेका बाह्रदर्शी गाउँपालिका-४ का जफिर आलमको साथबाट १६ ग्�. . .


नेपालको आईसिटी क्षेत्र अमेरिकन ठूला कम्पनीको चासोमा छ : अतुल केशव

काठमाडौं । अमेरिकाले नेपालमा ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार र वित्तीय सेवामा आश्चर्यजनक अवसर रहेको भन्दै आईसिटी सेक्टरमा निकै चासो दिएर ठूला अमेरिकन डिजिटल कम्पनीहरुले नेपाललाई हेरेको स्पष्ट परेको छ । सरकारले डिजिटल अर्थतन्त्रलाई नियन्त्रित गर्ने नियमहरू प्रतिस्पर्धात्मक छन् भनी सुनिश्चित गरे न. . .


लगानीकर्ताको आत्मविश्वास बढाउने गरी कानुन बनेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’को आइतबार यहाँ उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावन. . .


लगानी सहजीकरणका लागि राष्ट्रपतिबाट अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । तेस्रो लगानी सम्मेलनका पूर्वसन्ध्यामा सरकारले ९ वटा ऐन संशोधनका लागि अध्यादेश सिफारिस गरेको थियो । संविधानको धारा ११४ (१) बमोजिम राष्ट्रपति पौडेलले आइतबार अध्यादेश जारी गर्नुभए�. . .


तेस्रो लगानी सम्मेलनः एक सय ५१ परियोजना प्रस्तुत हुने

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सरकारले ती परियोजना प्रस्तुत गर्ने भएको छ । कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक प्रगतिका परियोजना कार्यान्वयन गर्ने लक्ष्य सहित सुरु भएको सम्मेलन प्रधानमन्. . .


लगानी सम्मेलनले नेपाल आकर्षक गन्तव्य हो भन्ने पुष्टि गर्छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको उल्लेख गर्दै लगानीका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । काठमाडौंमा भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघान सत्रमा सम्बोधन गरेका मन्त्री पुनले नेपाललाई आकर्षक गन्तव्यको र. . .


इलाम-२ उपनिर्वाचन : मतगणना सुरु

विराटनगर । इलाम-२ मा उपनिर्वाचनको मतगणना सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिएको मतगणना एक घण्टापछि सुरु भएको हो । फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ नम्बर वडाको मत गणना सुरु भएको हो । यसअघि सर्वदलीय बैठकले क्रमशः फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई, देउमाई, इलामको वडा नम्बर १ देखि गणना सु. . .