समाचार

‘राजावादीहरूको आन्दोलनमा चोरी र लुटपाट गर्ने रास्वपा होइनन्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजावादीहरूको आन्दोलनका क्रममा चोरी र लुटपाटमा रास्वपाका सदस्य संलग्न भनेर आएका समाचार र सामाजिक सञ्जालमा आएका व्यक्तिहरु पहिले नै पार्टीबाट अलग भएको स्पष्टीकरण दिएको छ । विहीबार प्रेस विज्ञप्ति जारी गर्दै डा.राज कुमार राई, भगवती रोका लगायतका व्यक. . .


जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र संचालन गर्न तत्काल १० करोड चाहिने

काममाडौं । वन तथा वातावराणमन्त्री ऐन बहादुर शाहीले चैत्र १५ गतेको राजावादीको आन्दोलनका क्रममा आगलागी भएको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रको अवलोकन गरेका छन् । आज (बिहीबार) अवलोकनपछि सञ्चाकर्मीहरुसँगको कुराकानीमा उनले आगलागीपछि निरन्तर रुपमा त्यहाँको व्यवस्थापन र सबै कर्मचारीको परिस्थिति अ�. . .


ट्रम्पको आयात शुल्क, विश्व व्यापार बजारका लागि ठूलो उथलपुथल

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रने सबै सामानहरूमा नयाँ आयात शुल्क घोषणा गर्नुभएको छ । यसलाई उहाँले अमेरिकी ‘व्यापार जगत्’को ‘स्वतन्त्रता दिवस’ भन्नुभएको छ । राष्ट्रपति ट्रम्पको योजनामा सबै आयातहरूमा कम्तीमा १० प्रतिशत अतिरिक्त शुल्क लाग्ने छ। त्यो गत वर्षको चुनावी �. . .


वायू प्रदूषण केही दिन यथावत रहने, सचेत रहन मौसमविद् र चिकित्सकहरुको सुझाव

प्रमिला कार्की/नेपाल न्यूज बैंक काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण घातक अवस्थामा पुगेको छ । आईक्यू एअरका अनुसार विहीबार काठमाडौंको वायू गुणस्तर ३५२ एक्यूआई पुगेको हो । विश्व स्वास्थ्य संगठन डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने. . .


२० लाखभन्दा बढी रकमसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु २० लाख ९२ हजार नगदसहित हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तीब्बत स्थायी वतन तथा सुजा–३ जोगिन्दर नगर, मडी भारत ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध, बस्ने २६ वर्षीया रिक्शे वाङमो रहेको जिल्ल. . .


विराटनगरको विद्यापथ मार्गलाई नमुना बनाउने तयारीमा हरियाली समुह

प्रेम देवान विराटनगर । माईकिङ्ख गर्दै हिडिरहेका व्यक्ति विराटनगरका सामाजिक अभियान्ता पारुल क्षेत्री हुन् । माईकिङ्खमा सबैलाई घर बाहिर आएर आफ्नो घरटोल सफा गरौ भन्दै सुचना गरिरहेका छन् । विराटनगर महानगरपालिका १० स्थित विद्यापथ मार्गमा आज (बिहीबार) विहानै काखेबालक च्यापेर श्रीमतीसहित उक्त स्थानमा �. . .


डाक्टरको लापरबाहीले बिमारीको मृत्यु भएको आरोप, अस्पतालको विज्ञप्ति यस्तो छ

विराटनगर । विराटनगरमा रहेको नोबेल शिक्षण अस्पतालका चिकित्सकको लापरवाहीले उपचारर्थ एक महिलाको ज्यान गएको भन्दै पीडित परिवारले चिकित्सकलाई कारबाही र क्षतिपुर्ति माग गरेका छन् । सुनसरी इनरुवाकी विमला थापा पोखरेलको मृत्यु भएपछि मृतकका परिवारले आज(बिहीबार) विराटनगरमा पत्रकार सम्मेलन गरी उपचारमा सं�. . .


पिसाब टेस्टमै पक्राउ पर्छन चालक

विराटनगर । चालकले मादक पदार्थ खाएर सवारी चलाउँदा हुने संभावित दुर्घटनाको जोखिम उतिकै छ । यसको न्युनीकरणका लागि लागि ट्राफिक प्रहरीले आधुनिक प्रविधि ब्रेथलाइजरको प्रयोग गर्छ । यसमा मादक पदार्थ सेवन गरेको संकेत देखिए नियन्त्रणमा लिएर कारवाही हुन्छ । तर, पछिल्लो समय मादक पदार्थ भन्दा लागु पदार्थ सेव�. . .


कुटपिट भएर गम्भिर घाइते पिडितको जाहेरी मोरङ प्रहरीले नलिएको आरोप

विराटनगर । मोरङको धनपालथान गाउँपालिका – ६ रामचोक घर भएका ४० वर्षीया जोगीकुमार महतोलाई निर्घात कुटपिट भएर गम्भिर घाइते भएको घटनामा मोरङ प्रहरीले जाहेरी लिएर अनुसन्धान नगरेको पीडित परिवारले गुनासो गरेका छन् । मोरङको नयाँबजारमा मरणासन्न हुनेगरी कुटपिटबाट घाइते भएका जोगीकुमारले न्यायको लागि हारगुह�. . .


शिक्षकहरुमा माग सम्बोधन गर्ने गरी अघि बढेका छौं : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शिक्षकहरुको विषयलाई छिटोभन्दा छिटो सम्बोधन गर्ने गरि अगाडि बढ्ने बताएका छन् । आज (बिहीबार) आन्दोलित शिक्षकहरुको विषयलाई लिएर भएको छलफलमा उनले कार्यवाहक प्रधानमन्त्रीको संयोजकत्वमा भएको बैठक सकारात्मक भएको भन्दै शिक्षकहरुले उठाएको कुरा समावेश गरेर शिक्षा विधेय�. . .


सात राजनीतिक दलले बनाए ‘संघीय लोकतान्त्रिक मोर्चा’

काठमाडौं । सात राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक मार्चाको घोषणा गरेका छन् । आज (बिहीबार) काठमाडौंमा एक विशेष समारोहको आयोजना गरि जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र राष्ट्रिय मुक्ति . . .


गणतन्त्रवादीहरुले राजालाई बदनाम गरे, झुटा आरोप लगाए : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको लागि राष्ट्रवादीहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका छन् । विहीबार राप्रपा नेपालका प्रवक्ता स्व.बसन्तमान सिंह अधिकारीको १३ औं दिनको पूण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले �. . .