समाचार

नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

भद्रपुर (झापा) । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा रु २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् । काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशब. . .


गाउँगाउँमा सडक स्तरोन्नति भएपछि नागरिक उत्साहित

मनोज अधिकारी / रासस इलाम । सूर्योदय–१ मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीलाई आँगन छेउको बाटो कालोपत्र भइरहेको देख्दा सपना जस्तै लागिरहेको छ । सडक छेउमा उभिएर स्तरोन्नति भइरहेको सडक नियाल्दै अधिकारीले भन्नुहुन्छ,“हाम्रो गाउँको बाटो यतिको काइदा हुन्छ भन्ने कल्पना पनि थिएन । सपना हो कि विपना हो जस्तो �. . .


चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि अनुमान हासिल भएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सार्वजनिक गर्दै यातायातलगायत केही क्षेत्रमा राम्रो सुधार देखिए पन�. . .


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको थियो । युरोपियन �. . .


देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागको मौसम सफा रहेको छ । विभागका अनुसार दिउँसो देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम �. . .


अमेरिकी वृद्धा अपहरण गरेको आरोपमा एक महिला पक्राउ

पोखरा । नेपालस्थित अमेरिकी राजदूतावासले पोखराको होटलबाट आफ्नो देशकी वृद्धा अपहरणमा परेको खबर दिएको दुई दिनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरबाट अपहरणमुक्त गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार , काठमाडौंस्थित अमेरिकी राजदूताव�. . .


भारतबाट लागुऔषध ओसारपसार गर्ने प्रहरीको फन्दामा पुग्छन्

विराटनगर । मोरङ, झापा र धनकुटाको विभिन्न स्थानहरुबाट ९ जनालाई ९७ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर सहित र प्रतिवन्धित औषधी र गाँजा ओसार पसारमा संलग्न २ जना सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १२ गते लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँको क्रममा देश भारत वेष्ट ब. . .


छारेरोग दिवसमा न्यूरो हस्पिटलको विराटनगरमा प्रभातफेरी

विराटनगर । विराटनगरमा रहेको न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामूलक ¥याली निकालेको छ । बुधबार बिहान विराटनगरमा सचेतनामूलक ¥याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरु भएको ¥यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो । ¥यालीमा चिकित्सक, स्वास्थ्यकर्मी र हस्पिटल�. . .


विराटनगरमा चेकिङमा पक्राउ परेका मोटरसाइकल लिन आउँदैनन् धनी

इन्दु साह विराटनगर । ट्राफिक प्रहरीले आकस्मिक चेकिङमा पक्राउ परेका कतिपय मोटरसाइकल लिन फर्केर धनी नआउने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा यसरी पक्राउ परेका मोटरसाइकल लिन नआएर अझै पनि २० वटा मोटरसाइकल त्यसै थन्किएका हुन् । यी सवारीहरु ट«ाफिक चेकिङका क्रममा विभिन्न स्थानबाट नियन्त्रणमा �. . .


इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागीमा पाँच सुरक्षाकर्मीसहित सातजना घाईते

विराटनगर । सुनसरीको इटहरीस्थित सेन्ट्रल प्लाजामा आगलागीमा फसेका सर्वसाधारणको उद्धार गर्ने र आगो निभाउने क्रममा ५ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । त्यहि घटनामा दुईजना सर्वसाधारण समेत घाईते भएका छन् । आगलागीपछि उद्धारका क्रममा सातजना घाईते भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रक�. . .


आफ्नो आत्मकथाको पुस्तक बेच्न भोलि डा. महावीर पुन विराटनगर आउने

विराटनगर । विराटनगरको महेन्द्र चौकमा भोलि (बिहीबार) डा. महावीर पुनले आफ्नो आत्मकथा पुस्तक बेच्न आउने भएका छन्। आज (बुधबार) बेलुका ५:४५ बजे सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै जानकारी दिएका हुन्। पुनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, "भोली बिहान ११:३० बजे देखि बिराटनगरको महेन्द्र चोकमा मेरो आत्म कथाको क. . .


प्रधानमन्त्री कप क्रिकेट : एपिएफ क्लबद्वारा कोशी प्रदेश पराजित

भैरहवा (रूपन्देही) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ क्लब विजयी भएको छ । एपिएफले कोशी प्रदेशलाई पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको कोशीले विकेट गुमाउदै २५४ रन बनायो । कोशीका लागि साकिब हकले ६३ बलमा ११ चौकाको सहयोगमा ६८ र�. . .