समाचार

विराटनगरको सजिलो यातायात प्रालीद्वारा स्लिपर एसी बस सेवा सुरु

विराटनगर । सजिलो यातायात प्रालीले विराटनगर-काठमाडौं रुटमा स्लिपर एसी सहितको सुविधायुक्त बस सेवा सुरु गरेको छ। विगत १५ वर्षदेखि सञ्चालनमा रहेको सजिलो यातायात प्रालीले २ वटा स्लिपर एसी बस सञ्चालनमा ल्याएको हो। पछिल्लो समय विराटनगरबाट 'एयर सस्पेन्सन' सहितको सुतेर जाने बस काठमाडौंका लागि सुरु भएको छ। . . .


द क्लिफमा प्रहरीको ‘कमाण्डो’का प्रशिक्षार्थीको बञ्जी जम्प

काठमाडौँ । कुस्मास्थित द क्लिफमा नेपाल प्रहरीको प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो)का प्रशिक्षार्थीले बञ्जी जम्प गरेका छन् । तालिम संयोजक प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालको संयोजनमा क्लिफमा प्रहरीलाई बञ्जी जम्प गराइएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबराले जानक�. . .


टङ्को सफलता : नेपाली हुँदै ब्रिटिस फिल्मसम्म

काठमाडौँ । नेपाली फिल्म ‘सरौतो’मा अभिनय गरेका अभिनेता टङ्क धमाला ब्रिटिस फिल्ममा अभिनय गरेका छन् । उनले अभिनय गरेको ब्रिटिस फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डका हलहरुमा मार्च ७ देखि प्रदर्शन भइरहेको छ । ब्रिटिस फिल्म ‘डेन्जरस गेम’ र भारतीय फिल्म ’एनिमल’ मा अभिनय गरेका अभिनेता धमालाले आफ्नो निरन्तरत. . .


अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ९९ जना महिला प्रहरी पुरस्कृत

विराटनगर । कोशी प्रदेशका विभिन्न प्रहरी कार्यालयमा कार्यरत ९९ जना महिला प्रहरी पुरस्कृत भएका छन्। प्रदेश प्रहरी कार्यालयले ११५ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला प्रहरीलाई पुरस्कृत गरेको हो । पुरस्कारले महिला प्रहरीको मनोबल उच्च बन्ने र उनीहरुमा उत्प्रेरण अभिवृद्धि हुने अपेक्षा गरिएको छ. . .


उर्लाबारीमा मोबाईल चोर्ने भारतीय गिरोह पक्राउ, अनुसन्धानमा नेपाल प्रहरीको ‘डेडिकेटेड’ टिम

विराटनगर । मोरङको उर्लाबारीसहित पूर्वमा मोवाइल चोर्ने भारतीय गिरोहको पहिचान भएको छ । नेपाल–भारतका मोवाइल पसल ‘टार्गेट’ गरेर चोर्ने गिरोहसम्म दुई देशका सुरक्षा अधिकारीको संयुक्त पहल सार्थक भएको हो । चोरी भएका मोवाइलहरु भारतबाट प्रहरीले बरामद गरिरहेको जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय, विरा�. . .


इरानका सर्वोच्च नेताद्वारा क्षेप्यास्त्र सीमा, क्षेत्रीय प्रभावका विषयमा अमेरिकासँग वार्ता गर्न अस्वीकार

तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले वार्ताहरू इरानी क्षेप्यास्त्रको सीमा र यस क्षेत्रमा इरानको प्रभावमा प्रतिबन्ध लगाउने उद्देश्यमा केन्द्रित हुने भन्दै दुई देशबीच वार्ताका लागि अमेरिकी प्रयासलाई अस्वीकार गर्नुभएको छ । शनिबार अधिकारीहरूको एक समूहलाई सम्बोधन गर्दै उहाँले अम�. . .


जंगलमै विवाह गरेकी सन्तमायाको दु:खान्त जीवन कथा

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्दै आएकी अति लोपोन्मुख वनकरिया समुदायकी मुखिया ६५ वर्षीया सन्तमाया वनकरियालाई सुत्केरी हुँदा वनकेराको पातले बनाइएको छाप्रोमुनि केराको पातमा शिशु च्यापेर सुत्ने अनि कन्दमूल उसिनेर खाने गरेको आजझैँ लाग्छ। फिरन्ते जीवन बिताइरहेको वनकरिया समुदायल�. . .


अन्तर्राष्ट्रिय नारी दिवसमा मानव सेवा आश्रममा सेवारत तिवारी सम्मानित

विराटनगर । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मानव सेवा आश्रम विराटनगरमा रहेर सेवारत पार्वती तिवारी सम्मानित भएकी छन् । सौन्दर्य कला व्यवसायी संघ विराटनगर महानगर कमिटीले उनलाई सम्मान गरेको हो । तिवारी लामो समयदेखि विराटनगर–१० तिनटोलियास्थित मानव सेवा आश्रममा आश्रय लिइरहेका असहाय, अशक्त, �. . .


नेपाल रेडियोलोजिष्ट एशोसिएसनको वार्षिक राष्ट्रिय सम्मेलन सम्पन्न

विराटनगर ।नेपाल रेडियोलोजिष्ट एशोसिएसनको वार्षिक राष्ट्रिय सम्मेलन यस वर्ष विराटनगर र इटहरीमा सफलतापूर्वक सम्पन्न भएको छ। फाल्गुन २३ गतेदेखि २५ गतेसम्म आयोजित सम्मेलनमा नेपालभरी र अन्तर्राष्ट्रिय गरी करिब २०० चिकित्सकको सहभागिता रहेको थियो। सम्मेलनको मुल समारोह समितिमा डा. मनोज भट्टराई अध्यक्. . .


ग्रेडेड स्कुलको ३० औं वार्षिकोत्सवमा विद्यार्थीहरुको फरक प्रतिभा

विराटनगर । विराटनगरमा रहेको ग्रेडेड बोर्डिङ स्कुलले ३० औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय समिति मोरङका प्रमुख जीवन गड्तौलाले विद्यार्थीहरुलाई सिप र संस्कारसहितको गुणस्तरीय शिक्षा दिएर विद्यालय अग�. . .



वैदेशिक रोजगारीबाट फर्किएका सर्लाहीका इन्द्रलाल केराखेतीबाट मासिक एक लाखसम्म आम्दानी

सिङ्गबहादुर थापा / रासस बरहथवा (सर्लाही) । बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा संलग्न हुनुहुन्छ छ । उहाँले साढे सात बिघा खेतमा केराखेती गर्नुभएको छ । उहाँले भन्नुभयो, “मेहेनतअनुसारको उत्पादन र उत्पादनअनुसारको राम्रो व्यापार भएका कारण केराखेतीबाट मनग्य आम�. . .