समाचार

नेपालले खाद्य अधिकारलाई मौलिक अधिकार मानेको छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले नागरिकको खाद्य सम्बन्धी अधिकारलाई संवैधानिक सुनिश्चितता प्रदान गरेको बताएकी छिन् । इटालीको रोममा आयोजित राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मन्त्रीस्तरीय विशेष सत्रलाई आज सम्बोधन गर्दै मन्त्री डा. राणाले नेपालको संविधानको मौलिक हकमा नै �. . .


असार १५ गते रोपाईसहित दहीचिउरा खाएर मनाइयो

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते दहीचिउरा खाएर मनाइने सांस्कृतिक परम्परा आज विधिवत् मनाइएको छ । खेतमा रोपाइँ गरी दहीचिउरा खाएर मनाइने यो सांस्कृतिक परम्परा रोपाइँ सुरु हुन थालेपछिदेखि नै मनाउन थालिएको हो । असार मुठी रोपेर मुरी उमार्ने महिनाका रुपमा सदियौँदेखि लिइँदै आएको महिना हो । विसं २०६२ द�. . .


खानेपानी मन्त्री यादव स्पेन प्रस्थान

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव आज स्पेन प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुनका लागि मन्त्री यादव स्पेन प्रस्थान गरेका हुन् । मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीका अनुसार कार्यक्�. . .


असार १५ गतेसम्म देशभर २०.३ प्रतिशत मात्र धान रोपाई

काठमाडौं । यसवर्ष असार १५ गतेसम्म देशभर २० प्रतिशत भन्दा धेरै धान रोपाई सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार असार १५ सम्म देशभर २०.३ प्रतिशत धान रोपाई सम्पन्न भएको हो । मन्त्रालयका अनुसार देशभर १३ लाख ९१ हजार ३२१ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेकोमा हाल�. . .


युवासँग जनप्रतिनिधि विचार विमर्श कार्यक्रम सम्पन्न

विराटनगर । नेपाल हातेमालो मञ्च विराटनगरले युवासँग जनप्रतिनिधि : विचारविमर्श एक दिने कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीलाई प्रमुख अतिथिको रुपमा सहभागि गराएर शनिबार शिक्षा, राजनीति, युवा नेतृत्व र भूमिका तथा प्रदेशको समसामायिक बिषयहरुमा छलफल आयोजना गरिएको. . .


समाजका कुरा उठाउने फरक शैलीको सशक्त सञ्चार माध्यम ओबी : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले किसान पहिलो भन्ने अभियानका साथ कृषिलाई प्राथमिकता दिएर काम गरिरहेको बताएका छन् । राष्ट्रिय धान दिवसको अवसर तथा आवर विराटनगर डट नेटको १४ औं वार्षिक उत्सवको सन्दर्भ पारेर आयोजना गरिएको रोपाँई कार्यक्रमलाई सम्बोधन गर्द. . .


कानेपोखरीमा राष्ट्रिय धान दिवस : पसीना शहीद परिवारको खेतमा

आज असार १५ राष्ट्रय धान दिवस । देशभर औपचारिक कार्यक्रम, भाषण, र नेताहरूको फोटो सेसन सहित २२औं राष्ट्रिय धान दिवस मनाइँदै थियो। कतै गमलामा माटो हालेर धान रोप्ने नाटक, कतै सरकारी ढाँटको प्रदर्शनी तथा नक्कली रोपाई र सामाजिक संजाल रंगाउने रंगमंच थियो। तर मोरङको कानेपोखरी–४ मा जे देखियो, त्यो केवल दिवस थिए�. . .


प्रधानमन्त्री ओली र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता, निजी क्षेत्र मैत्री वातावरण बनाउन प्रतिवद्ध

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा हालै कार्यान्वयनमा आएका निजी क्षेत्रसँग सम्बद्ध व्यवस्थाहरूमा सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् ।शनिवार भएको भेटमा आव ०८२÷८३ को बजेटमा अध्यक्ष ढकालले महासंघले उठाउँ�. . .


विराटनगरका सडकपेटी सधैं अस्तव्यस्त : प्रयास गर्छ नगर प्रहरी, टेर्दैनन नागरिक

इन्दु साह विराटनगर । विराटनगरका सडकछेउमा सडकपेटी बनाईएको छ । पैदल यात्रीलाई सुरक्षित यात्राको उद्देश्यका साथ सडकपेटी निर्माण गरिएको हो । तर, मुख्य र ब्यस्त सडक छेउका सडकपेटीहरुनै व्यावसायिहरुले प्रयोग गर्ने गरेका हुन् । कन्चनवारी, ट«ाफिक चौकदेखि सेन्ट्रलमलसम्म पुरानो गुद्री मुख्य राजमार्ग छेउमा. . .


धान उत्पादन राम्रो छ, तर तथ्यांकलाई गलत व्याख्या गरेर भ्रममा पारियो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा धान उत्पादनबारे फैलिएको गलत धारणा सच्याउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय धान दिवस २०८२ को अवसरमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका चुनीखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालले अतितमा धान निर्यात गर्ने राष्ट्रको रुपमा चिनिए पनि अ�. . .


नेपालमा लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह

काठमाडौं । बेइजिङ र नेपाली समुदायलाई स्वदेशमा उर्जा लगायतका क्षेत्रमा लगानी गर्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले आग्रह गरेका छन् । हाल चीन भ्रमणमा रहेका मन्त्री खड्काले बेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकनका क्रममा सम्बोधन गर्दै लगानीको सुरक्षाको जिम्मा सरकारले लिने बताएका हुन् । . . .


प्रभु साहले रोष्ट्रममै च्याते निजामती सेवा विधेयक

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयक रोष्ट्रममै च्यातेका छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा विधेयकमाथि छलफलमा भाग लिँदै विधेयक स्वीकार गर्न नसक्ने बताउँदै रोष्ट्रममै विधेयक च्यातेका हुन् । उनले भने, ‘गरिबलाई रूवाउने विधेयक हामीलाई स्वीकार्य छैन। यो नेपाली ज�. . .