समाचार

स्ववियू निर्वाचन : मोरङ क्याम्पसका अखिलका उमेदवारको पत्रकार सम्मेलन, निर्वाचन जित्ने दावी

विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल क्रान्तिकारीबाट सभापति पदका उम्मेदवार रोहित यादवले विद्यार्थीहरूको हकहितमा निरन्तर लड्दै आएको र यसकारण आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् । बुधबार विराटनगरमा पत्रकार सम�. . .


जबरजस्ती होली दल्नेलाई के छ मोरङ प्रहरीको होली विशेष सुरक्षा योजना ?

प्रेम देवान विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले यसपटकको होली पर्वको लागि विशेष सुरक्षा सर्तकर्ता अपनाएको छ । फागु पूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन लागि विशेष सुरक्षा योजना निर्माण गरी काम गर्ने तयारी भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ जिल्लाको मातहतमा झ�. . .


मोरङ क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा आगजनी गर्ने चारजना पक्राउ

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा आगजनी गर्ने चार जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा स्ववियु सभापतिका उम्मेदवार योगराज दाहाल, आयुष दाहाल, नेविसंघ मोरङ सचिव गुड्डु साह र केन्द्रीय सदस्य पूजा विश्वास रहेको प्रहरीले जानकारी दि�. . .


हिसान कोशी प्रदेश अन्तर क्रिकेटको उपाधि विराटनगरको अरनिको कलेजलाई

विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा भएको प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको कलेजले जितेको छ । आज (बुधबार)सम्पन्न भएको फाइनल खेलमा विराटनगरकै ग्रिनल्याण्ड कलेजलाई ६४ रनले पराजित गरि उपाधि जितेको हो ।' अरनिकोले माघमा १५ गत�. . .


चारदेशीय टी–२० आई सिरिजमा नामिबियासँग नेपाल पराजित

काठमाडौं । युगाण्डामा जारी चारदेशीय टी–२० आई सिरिजमा नेपाल नामिबियासँग पराजित भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आफ्नो चौथो खेलमा टस जितेर पहिला फिल्डिङ गरेको नेपालले नामिबियासँग २३ रनले हार बेहोरेको हो । नेपालले नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याउदै १०२ रनमात्र जोड्न सक्यो । . . .


प्रतिनिधिसभामा गणपूरक सङ्ख्या बारे प्रश्न उठेपछि…

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने कारबाही अघि बढिरहेका बेला गणपूरक सङ्ख्यामाथि प्रश्न उठेको छ । यद्यपि तीन मिनेटको जनाउ घण्टीपछि गणपूरक सङ्ख्या पुगेको यकिन भएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सदनमा कुनै प�. . .


नेप्से परिसूचकमा आज दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय २३ कम्पनीका दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता शेयर ७९ हज�. . .


आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ विधेयक पेस

काठमाडौँ । प्रतिनिधिसभामा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक संसदसमक्ष प्रस्तुत गर्नुभएको हो । त्यसअवसरमा विरोधको सूचना राख्नुहुने सांसदहरुले राख्नुभए�. . .


मोरङ क्याम्पसमा नेविसंघबीच आमनेसामने : जसको हातमा स्ववियु छ, उनीहरुकै कर्ममा हर्कत

विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकीदै जाँदा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई पक्ष आमनेसामने भएका छन् । पछिल्लो २२ दिनयता नेबिसंघको डाक्टर शेखर कोइराला पक्ष र संस्थापन पक्ष (शेरबहादुर देउवा) बीच विभाजित नेबिसंघका विद्यार्थीबीच मु. . .


प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो गोजीको योजना समावेश गरेसम्म आर्थिक कार्यविधि पूर्ण हुँदैन : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवालले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो गोजीको योजना समावेशगरी राष्ट्रिय योजना आयोगलाई औचित्यहिन बनाएसम्म आर्थिक कार्यविधि पूर्ण नहुने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐ. . .


विराटनगरको कोशी अस्पतालको स्त्री विभागमा ल्याप्रोस्कोपिक सर्जरी सुरू

विराटनगर । विराटनगरको कोशी अस्पपतालको स्त्री तथा प्रसूति विभागमा ‘ल्याप्रोस्कोपिक’ सर्जरी सेवा सुरु भएको छ । मोरङको २२ वर्षीय एक जना किशोरीको अण्डाशयमा भएको सिस्टको ल्याप्रोस्कोपिक प्रविधिबाट अप्रेसन गरेर यो सेवा कोशीको प्रसूति विभागमा पहिलो पटक सुरू भएको हो । अस्पतालको स्त्री तथा प्रसूति विभा. . .


मोरङ क्याम्पसको स्ववियु कार्यालयमा नेबिसंघको असन्तुष्टि समूहद्वारा आगजनी प्रयास

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा नेपाल विद्यार्थी संघले आगो लगाएको छ । काँग्रेसमा डाक्टर शेखर कोइराला पक्षका नेविसंघमा आवद्ध विद्यार्थीहरुले आगो लगाएका हुन् । निर्वाचन अधिकृत अधिकारीको कार्यकक्षमा प्रवेश गरेर कागजात खोसेर उनीहरुले आगो लगाए�. . .