काठमाण्डौं,असार २२ : कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ । निर्माणको जिम�. . .
विराटनगर । काठमाडौं घर भएका २ जना युवा विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार काठमाडौं महानगरपालिका–३ का २१ वर्षीय अनमोल भण्डारी र २० वर्षीय प्रज्वल बस्नेतलाई शनिबार साँझ पक्राउ गरिएको हो । लागुऔषध नियन्त्रण ब्यु�. . .
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा.चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको टिप्पणी गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उनले सभापति देउवाले पार्टीका धेरै जनालाई पद र जिम्मे�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको आइतबार अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी संग्राहलय अवलोकन गरेका हुन् । उनलाई पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, संग्राहलयका प्रमु�. . .
काठमाडौं । संघीय संसद्को पूर्वाधार विकास समितिको आइतबार बसेको बैठकमा विद्युत विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, र सुनकोशी मरिण डाइभर्सन आयोजनाबारे विस्तृत छलफल भएको छ ।बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत विधेयकलाई रोक्नुपर्ने कुनै आवश्यकता नरहेको स. . .
विराटनगर । विराट नर्सिङहोम र नेपाल इन्भेस्टमेन्ट मेघा बैंक (एनआइएमबी) बीच सहयोग आदानप्रदान गर्ने सहकार्यका लागि सम्झौता गरिएको छ । दुवै पक्षबीच शुक्रबार विराटनगरमा यस्तो सम्झौता सम्पन्न भएको हो ।सम्झौताअनुसार विराट नर्सिङ होमले स्वास्थ्य सेवा उपलब्ध गराउने छ भने एनआइएमबीले बैंकिङ सुविधाहरुमा सहु. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आम नागरिक जोडिनेगरी बीमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकारले बीमा नीति बनाउन कानुन बनाउने र सुविधा पनि दि�. . .
विराटनगर । विराटनगरको ग्रीनल्याण्ड कलेजलाई ''उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२'' बाट सम्मानित गरिएको छ । कोशी प्रदेशकै अग्रणी ग्रीनल्याण्ड कलेज +२ लाई ''चन्द्रलोक प्रतिष्ठान'' नेपालले ''उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२'' प्रदान गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुरा. . .
विराटनगर । भोजपुरमा चार जनाको सामूहिक हत्या भएको घटनाका आरोपी राजेन्द्र राईलाई थप उपचारका लागि भोजपुर जिल्ला अस्पतालले धरान पठाएको छ ।पेटमा तीन ठाउँमा प्वाल परेको जस्तो देखिएको र रगताम्ये अवस्थामा फेला पारेपछि प्रहरीले उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लगेको थियो । ‘भोजपुरमा प्रारम्भिक �. . .
काठमाडौं । सभामुख देवराज घिमिरेले ऐन र कानुनको पूर्ण पालना गर्दै बेरुजु नबनाउनेगरी काम गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले बेरुजुको प्रभाव र न्यूनिकरणको लागि छलफल आवश्यक रहेको बताए । उनले भने,‘ ऐन वा कानुनको पूर्ण पाल. . .
विराटनगर । चीनको निङबो सहरमा आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा विराटनगरकी महिला उद्यमी श्रुति शर्मा सहित ३ जना शैक्षिक क्षेत्रका व्यक्तिहरु सहभागिता जनाएका छन् । श्रुति मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिकी संयोजक हुन् । नेपाल(चीन कार्यकारी परिषद् (एनसीसी) को पहल तथा चीनको वाणिज्य मन्त्�. . .
जनकपुर । नेकपा एमालेका नेता एवम प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले कांग्रेस नेता बिमलेन्द्र निधिमाथि दर्जन बढी आरोप लगाएका छन् । आइतबार जनकपुरधाममा पत्रकारसम्मेलनमार्फत महासेठले नेता निधिले जनकपुरधामको विकासमा अवरोध गरेको आरोप लगाए । जनकपुरधामको रिङ्ग रोड निर्माणदेखि डम्पिङ्ग साइट निर्माण ज. . .