समाचार

आजको मौसम ः यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुका साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रह. . .


नेपाली फिल्म किन अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्दैनन् ?

काठमाडौं । कलाकार एवम चलचित्र क्षेत्रका सरोकारवालाहरुले नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा लैजान नसक्नुको कारणबारे समीक्षा गरेका छन् ।काठमाडौं विश्व विद्यालय र समीक्षक समाजले आइतबार काठमाडौंमा आयोजना गरेको ‘चलचित्र कन्फ्रेन्स’मा बोल्ने वक्ताहरुले विश्व हुने फेस्टिभलहरुमा नेपाली फिल्महरुको. . .


जन्म, विवाह र मृत्यु दर्ता गर्दा अनिवार्य विरुवा रोप्नुपर्ने

मुगु । मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ६ को वडाले वडाबासीलाई जन्म, विवाह र मृत्यु दर्ता गर्दा बृक्षारोपण अनिवार्य गर्नुपर्ने प्रावधान ल्याएको छ । बिवाह दर्ता गर्दा अनिवार्य दुईवटा र मृत्यु दर्ता गर्दा एकवटा विरुवा रोप्नुपर्ने प्रावधान लागू गरेको हो । पछिल्लो समय जलवायु पर�. . .


पार्टीलाई सुधार गर्न दिए भीम पराजुलीले १८ बुदे धारण पत्र

विराटनगर । नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम कोशी प्रदेशका सासद भीम पराजुलीले नेपाली कांग्रेसलाई सुधारको बाटोमा लाग्नको लागि १८ बुदे गम्भीर विषय बस्तुमा समेटिएको धारणा पत्र सार्वजनिक गरेका छन् ।पराजुलीले पार्टी केन्द्रीय समिति बैठकमा आईतबार समसामयिक राजनीतिक, सांगठनिक, आर्थिक र वैदेशिक सम्बन�. . .


नेकपा एसको सचिवालय बैठक मंगलबार पुनः बस्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक मंगलबार पुनः बस्नेगरि स्थगित भएको छ । पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले बैठकमा उठेका विचार र सुझावहरूलाई समेटेर निष्कर्षमा पु‍र्याउन मंगलबार २४ गते बिहान ११ बजेका लागि अर्को बैठक तय गरिएको बताए । उनले भने, ‘आगामी कार्यक्रमहरु कसरी लौजाने भन्ने व�. . .


सभामुख घिमिरेले गरे ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा

काठमाडौं । सभामुख देवराज घिमिरेले ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा गरेका छन् । गुठीले प्रतिभा विकास गर्ने सन्दर्भमा र सम्मान गर्नैपर्ने व्यक्तिहरुलाई चिनेर सम्मान एवम पुरस्कार दिने गरेको भन्दै प्रशंसा गरेका हुन् । गुठीका संस्थापक तथा गीतकार स्व. रमोलादेवी शाह‘छिन्नलता’ को जन्ममितिका अवसरम�. . .


मिसेस नेपाल वल्र्ड २०२५ का लागि आवेदन खुला, ग्रान्ड फिनाले असोज २८ मा

काठमाडौं । विवाहित नेपाली महिलाहरूका लागि सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२५ का लागि आवेदन खुला गरिएको छ । ललितपुरको पुलचोकस्थित स्क्वायर होटलमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्था रिबन इन्टरटेनमेन्ट प्रालिले प्रतियोगिताको चौथो संस्करणको घोषणा गर्दै. . .


आलमले सफाइ पाए, बम लागेका गौरीशंकर पीडा सुनाउन काठमाडौं आए

काठमाडौं । गत २०६४ चैत २७ गते संविधानसभाको निर्वाचनको माहोल थियो । रौतहटको राजपुर फरहदवामा रहेको राजा ईटाभट्टामा काम गर्थे भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार । नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको उक्त इटाभट्टामा काम गर्ने उनी त्यो दिन पैसा लिन आलमको घरमा भएका थिए । उनले बताएअ. . .


शिक्षा विधेयकमा सहमति जुटाउन थप पाँच दिन समय छुट्याइयो

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ । समिति सभापति अम्मरबहादुर थापाले शिक्षामन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र सहमति गरेर आउन समय दिएका हुन् । उनले भने, ‘पाँच दिनभित्र सहमति जुटाएर पहिले मलाई द�. . .


कांग्रेसको परम्परागत जनाधार खस्कियो, जोगाउनेतिर लागौं : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएकोप्रति गम्भीर ध्यान दिन जोड दिएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा.महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन नसके आगामी ०८४ को निर्वाचनमा �. . .


शिक्षा समितिको बैठकमा कांग्रेस र माओवादी सांसदबीच भनाभन

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आइतबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माबीच भनाभन भएको छ । बैठकमा शिक्षामन्त्री रघुजी पन्त र कांग्रेस प्रमुख सचेतक घिमिरेले विद्यालय शिक्षा विधेयक पारित �. . .


विराटनगरमा नाला सफाइपछि सडकमा थुपारिएका फोहोरजन्य हिलोबाट आमसर्वसाधरण हैरान

इन्दु साह, विराटनगर । वर्षातको मौसमसँगै बाढी र डुवान समस्या न्यूनीकरण गर्न सुरु गरिएको नाला सफाइले अहिले समस्या देखापर्न थालेको छ । सफाइपछि नालाबाट निकालिएको फोहोरजन्य हिलो सडकमै थुपारिँदा दुर्गन्ध, फोहोर र संक्रमणको जोखिम झनै बढ्न थालेको छ । सडक छेउ र पेटिमा थुपारिएको हिलोले बालबालिकादेखि वृद्धव�. . .