समाचार

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडौँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो । सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । सर्वोच्च शिखर सगर. . .


सगरमाथा संवादका लागि भारत सरकारबाट सवारीसाधन सहयोग

काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सवारीसाधन. . .


मोरङबाट सुटुक्क हराउँछन् बालिका : धेरै भेटिन्छन्, नभेटिएका कहाँ छन् ?

इन्दु साह विराटनगर । मोरङमा बालिकाहरु हराएका घटनाहरु धेरै छन् । पछिल्लो वर्षमा केहि कम भएपनि हराएका बालिकाहरु खोज्न अभिभावकले सबै माध्यम अपनाउँछन् । उनीहरुले सार्वजानिक सञ्चारमाध्यम, सामाजिक सञ्जाल, प्रहरी र विभिन्न सामाजिक सरोकार राख्ने कार्यलयसम्म पुगेर खोजतलासका लागि सहयोग माग्छन् । जिल्ला प्�. . .


१० बुँदे मागसहित प्रेस सेन्टर नेपाल मोरङले बुझायो ज्ञापनपत्र

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङ शाखाले सञ्चारकर्मीहरूको हकहित तथा प्रेस स्वतन्त्रताको रक्षा गर्दै १० बुँदे मागसहितको ज्ञापनपत्र संघीय सरकारलाई बुझाएको छ। आज(आइतबार) मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाइएक. . .


टियु क्रिकेट मैदान निर्माण धमाधम : पूरा भएन प्रधानमन्त्री र उपप्रधानमन्त्रीको बाचा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको काम ३०० दिनमा सकिने दाबी गरेका थिए । तर तीनसय २९ दिन नाघ्दासम्म निर्माणको काम जारी छ । प्रधानमन्त्री ओलीले गत असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु मैदान तीनसय दिनमा निर्माण सक्ने निर्णय नै गरेका थिए । त्यस्तै सहर�. . .


ग्रीनलाइट युनिसेक्स सैलुनद्वारा मानवसेवा आश्रममा कपाल सुधारने कार्यक्रम तथा भोजन सेवा सम्पन्न

विराटनगर। ग्रीनलाइट युनिसेक्स सैलुनले मानव सेवा आश्रम विराटनगरको तिनटोलिया स्थित आमा समूहमा रहेका आमाहरूलाई निःशुल्क कपाल तथा नङ सुधार सेवा प्रदान गरेको छ। साथै, वन कार्यालय नजिकै रहेको बुवा समूहका सदस्यहरूलाई भोजन सेवा पनि उपलब्ध गराइएको छ। यी दुवै कार्यक्रमहरू श्रीकृष्ण प्रणामी युवा परिषद् वि. . .


कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैनः भारतीय परराष्ट्रविद्

नयाँ दिल्ली । भारतका परराष्ट्रमामिलाबारे जानकार रबिन्दर सचदेवले काश्मिरमा कुनै पनि तेस्रो पक्षको भूमिका नहुने भारतको अडान दोहोर्‍याउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीरमा मध्यस्थताको प्रस्ताव गरेको विषयमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । समाचार एजेन्सी एएनआईसँग �. . .


राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो । सरकारले सभामा पेस गरेका नीति तथा कार्यक्रमका विविध बुँदामा सांसदहरूद्वारा प्. . .


भारत–पाकिस्तान युद्ध विराम :राष्ट्रसंघद्वारा स्वागत, आरोपप्रत्यारोप कायमै

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार भारत र पाकिस्तानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेका छन्। ‘महासचिवले भारत र पाकिस्तानबीचको युद्धविराम सम्झौतालाई वर्तमान शत्रुता अन्त्य गर्ने र तनाव कम गर्ने दिशामा सकारात्मक कदमको रूपमा स्वागत गर्नुभयो,’संयुक्त राष्ट्र. . .


प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो । यही वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो । त्यसमा वैशाख २२ देखि २८ गतेसम्म निरन्तर छ�. . .


देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णप्रसाद सिटौलाले जनताका चाहना र मुलुकको आवश्यकतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । आगामी आवको नीति तथा कार्यक्रममा समावेश भएका विकास–निर्माणका कार्यक्रमका निम्ति पर्याप. . .


नेप्से परिसूचक घट्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६५० दशमलव ११ को बिन्दुमा कायम भएको हो । आज तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ हजार ९५५ पटक खरिद बिक्री हुँदा रू १० अर्ब २० करोड २७ ल. . .