विराटनगर । गत भदौ २४ गते सुनसरीको झुम्का कारागार र सिन्धुली कारागारबाट भागेका दुईजना कैदी मोरङमा पक्राउ परेका छन् । प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–२ का २९ वर्षीया अभिषेक जैसवाल विराटनगर महानगरपालिका १६ दरैयामा स्कुटर चोरी गरेर भारत जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । मोरङका प्रहरी ना�. . .
जनकपुर । जनकपुरधाममा जारी जसपा नेपाल मधेस प्रदेशको अधिवेशनमा विवाद उत्पन्न भएको छ । नयाँ नेतृत्वका लागि निर्वाचन प्रकृया जारी रहेको समयमा एक पक्षले निर्वाचन नै बहिष्कार गर्ने घोषणा गरेको छ । जनकपुरधाममा आज पत्रकारसम्मेलन गर्दै नेतृत्व चयनकालागि मतदाता नामावली प्रकाशन गरेर मनोनयन प्रकृया चलिर�. . .
विराटनगर । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारमा फूलको अधिक मात्रामा किनबेच हुने गर्दछ । नेपालमा उत्पादित फूलले बजार धान्न समेत मुस्किल हुँदा तिहारमा खपत हुने फूल भारतीय बजारमा समेत निर्भर रहनुपर्ने बाध्यता रहेको छ । तर, मोरङको सुन्दरहरैंचा नगरपालिकामा भने युवाहरू मिलेर फूल खेत�. . .
काठमाडौं । लोकसभा विपक्षी नेता तथा कांग्रेस सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग “डराउने” गरेको आरोप लगाएका छन् । ट्रम्पले हालै भारतले रुसबाट तेल किन्ने कार्य बन्द गर्ने आश्वासन प्रधानमन्त्री मोदीले दिएको दाबी गरेपछि राहुल गान्धीले ती टिप्पण. . .
विराटनगर । बुद्ध एयरका प्रमुख लगानीकर्ता व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिहरू संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। नयाँ राजनीतिक दलको अध्यक्षमा समाजशास्त्री दिनेश प्रसाईं रहेका छन् । बिहीबार आयोगमा यो पार्टी विधिवत् दर्ता भएको गरिएको हो । व्यवसा�. . .
विराटनगर । देवकोटास्थित पुरानो जिल्ला विकास समिति, अर्थात जिल्ला समन्वय समितिको कार्यालय कोशी प्रदेशसभामा रुपान्तरण भएपछि गत भदौमा जेनजी आन्दोलनसँगै जलेर ध्वस्तभयो । संघीयतापछि प्रादेशिक संरचनामा रुपान्तरण भएर प्रदेशसभा सचिवालय तथा प्रदेशसभा सञ्चालन भइरहेको उक्त भवन ध्वस्त भएको छ । त्यसपछि प्र�. . .
पोखरा । पछिल्लो समय नेपालमा मुवाथाईको लोकप्रियता बढ्दो छ । पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रिय स्तरको इभेन्ट नै हुने गरेको छ । साक यान्त मुवाथाईले पोखरामा अन्तर्राष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज’ को आयोजना गर्दै आइरहेको छ । सोही आयोजकले अब भने मुवाथाईसँगै पछिल्लो समयमा चर्चामा आउन थाल. . .
सर्लाही ।जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ परेका छन् । सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा आयोगले उनलाई बिहीबार साँझ काठमाडौं महानगरपालिका–१०, रत्नराज्य स्कुल नजिकैबाट पक्राउ गरेको हो । आयोगले विशेष अदालत काठमाडौँबाट पक्राउ पूर्ज�. . .
काठमाडौँ । न्यून सेवा, सुविधा मार्फत निगमलाई विशेषज्ञ सेवा प्रदान गरिरहनु भएका चिकित्सकहरुलाई निरुत्साहित नगर्न नेपाल वायु सेवा निगमले अनुरोध गरेको छ ।राष्ट्रिय ध्वजाबाहकप्रति सेवा भाव राखी सहयोग गरिरहनु भएका चिकित्सकहरुको बारेमा पेशागत मनोबल गिर्ने गरि गलत प्रचार नगरिदिनुहुन पनि निगमले आग्रह ग�. . .
काठमाडौं । सरकारले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका कम्पनीहरूले अब तोकिएको अव. . .
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको सिंहदरबार बग्गी खानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माणलाई तिब्रता दिएको छ । देशका सबै जिल्लाको ट्राफिक व्यवस्थापन गर्ने केन्द्रीय ट्राफिक कन्ट्रोल रुम बग्गी खाना परिसरको प्राविधिक पुनर्निर्. . .
काठमाडौं । हमास र इजरायलबीच भएको युद्धविराम तथा कैदी साटासाट सम्झौताअन्तर्गत बुधबार थप शवहरूको आदानप्रदान गरिएको छ । बुधबार राति हमासले अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) मार्फत इजरायललाई दुई जना बन्धकको शव हस्तान्तरण गरेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । शवहरू तेल अभिवस. . .