विराटनगर । विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले यस वर्ष पनि ‘शान्तिको लागि निश्शस्त्रीकरण’ विषयमा एक महत्वपूर्ण कविता प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ । आणविक हतियार परीक्षण विरुद्धको अन्तर्राष्ट्रिय दिवस, अगस्ट २९ को अवसर पारेर आयोजित यस प्रतियोगिताले विद्यार्थीहरूमा आणविक हतियारको विन�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको सहकारी शाखामा हाल १७२ सहकारी दर्ता रहेका छन् । जस मध्ये १९ वटा महानगरको सम्पर्कमा छैनन् । महानगरले १९ वटा सहकारीहरुलाई पटक पटक तागेता गरेर सम्पर्क आउन भनेपनि अहिलेसम्म नआएको जनाएको हो । विराटनगर महानगरपालिकाको सहकारी शाखाका अनुसार १७२ मध्ये ४६ वटा सहकारीले भने अ�. . .
विराटनगर । मोरङको रङ्गेली नगरपालिका, सुनवर्षी नगरपालिका, कानेपोखरी गाउँपालिका तथा धनपालथान गाउँपालिकाबीच फोहोरमैला व्यवस्थापन रणनीतिक साझेदारी कार्यक्रमबारेको समझदारी पत्रमा हस्ताक्षर भएको हो । दिगो फोहोरमैला व्यवस्थापनका लागि प्रदेश सरकार र मोरङ जिल्लाका चार तथा इलामका दुई स्थानीय तहबिच सम्झ�. . .
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका अधिकांश विद्यार्थीलेइन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले लिएको प्रवेश परीक्षामा छात्रवृत्ति सहित नाम निकाल्न सफल भएका छन् । एभरेष्टमा अध्ययन गरेका १२ जना विद्यार्थीले आईओईको परीक्षामा सहभागिता जनाएका थिए । ति मध्ये ९ जनाले छात्रवृत्तिमा नाम �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले २० करोड बढी खर्चेर पुननिर्माण तथा प्रवलीकरण गरेको विरेन्द्रसभागृह एकवर्षदेखि सञ्चालनमा ल्याउन सकेको छैन । नगर विकास कोषसँग ऋण साझेदारीमा महानगरपालिकाले बनाएको सभागृह निजी क्षेत्रलाई ठेक्कामा दिने गरी कार्यविधी बनाएको एकवर्ष बितिसकेको छ । तर, पनि एकवर्षदेखि सभ�. . .
नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थारू समुदायको अधिकार, पहिचान र संवैधानिक मान्यताको जग माओवादी जनयुद्ध र आन्दोलनले बनाएको बताएका छन् । नवलपुरको कावासोती–१६ डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा आ�. . .
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी चन्द्रकुवेर खापुङ प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) पदमा नियुक्त भएका छन् । शुक्रवार बसेको मन्त्रिपरिषद्ले उनलाई भदौ १९ बाट लागू हुनेगरी नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । अहिलेको प्रहरी ऐन र नियमावली अनुस. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले संयुक्त राष्ट्र संघमा लिपु लेक, लिम्पियाधुराको बारेमा कुराहरु हुनुपर्ने भन्दै सरकारलाई खबरदारी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्री चीन र भारतको भ्रमणमा जादा लिपु लेक, लिम्पिया धुरा बारे भारत दक्षिणसँग �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आज (शुक्रबार)पनि संसद बैठक बहिस्कार गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट ज्ञानेन्द्र शाहीले आफ्नो भनाई राखेपछि बैठक बहिस्कार गरेर सदनबाट बाहिरिए । उनीहरुले �. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समानुपातिक समावेशी प्रणालीले गर्दा नेपालमा अस्थिरता आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरुको लोकार्पण समारोहमा उनले समानुपातिक समावेशी प्रणालीको कारण अ�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–७ मा शुक्रबार बिहान एक जना महिलाको शव नहरले बगाएर ल्याइरहेको अवस्थामा फेला परेको छ । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा करिब ३० उमेरकी देखिने महिलाको शव बिहान करिब ८ः३० बजे भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार शवलाई �. . .
जनगायक स्व. जेबी टुहुरेको चौथो स्मृति दिवसको अवसरमा भोलि (शनिबार) विराटनगरमा सांगीतिक तथा सम्मान कार्यक्रम आयोजना हुने भएको छ। जेबी टुहुरे फाउण्डेशनकी अध्यक्ष निर्भिका टुहुरेले जारी गरेको प्रेस विज्ञप्ति अनुसार स्मृति दिवसको कार्यक्रम विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी बोर्डिङ स्कुलमा हुने छ। क. . .