समाचार

नेपालको उत्पादन नेपाली बजारले नै चिन्न नसक्नु दुःखद् : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उत्पादन विश्व बजारमा चिनिनु भन्दा पहिला स्वदेशमा चिनिनु आवश्यक रहेको बताएका छन् । बिहीबार स्वदेशी उत्पादन तथा सेवाहरुको बृहत प्रदर्शनीमा बोल्दै मन्त्री भण्डारीले हाम्रो उत्पादन नेपाली बजारले नै चिन्न नसकेको बताएका हुन् । �. . .


एनआरएनहरुलाई भिसा दिने प्रावधान गलत : सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली संघ(एनआरएन)हरुलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै सरकारले त्यसलाई सच्याउनुपर्ने जनाएका छन् । राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य पनि रहेका गिरीले नेपालको संविधानले नै एनआरएन नागरिकता सुनिश्चि. . .


हिमोफिलियाका बिरामीलाई महंगो औषधी निःशुल्क उपलब्ध गराइने

काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन् । निकै महँगो औषधी आवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । जटिल क. . .


शहीद सप्ताह सुरुः शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली

काठमाडौँ । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको समन्वयमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म अमर शहीदलाई स्मरण गरी शहीद सप्ताह मनाउने गरिन्छ । शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्र. . .


दिनभरी कागज र रङको जीवन चित्र उतार्ने लक्ष्मी

इन्दु साह विराटनगर । दिनभरी कागज र रङ्गसंग खेलेर बस्छिन् उनी । उनको उमेर साना बालबालिका झैं पनि छैन। तर उनले जीवन चित्र बनाएर बिताईरहेकी छिन् । बसपार्क दक्षिण कोशी राजमार्गको पूर्वतर्फ झाप वा मौर बनाएर बस्ने लक्ष्मी मालीका दिन यसरी नै गुज्रने गरेको हो । ‘म मालि हुँ है, मालिक होईन’ लक्ष्मीले आफ्नो परिच. . .


हिमाल जोगाउने अभियानमा ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका

फुङ्लिङ (ताप्लेजुङ) । दिन प्रतिदिन जलवायु परिर्वतनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेपछि सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ । कञ्चनजङ्घा आधार शिविरमा पर्यटन महोत्सवमार्फत सरोकार भएका निकायबीच जलवायु परिवर्तनले पुर्‍याएको असर र न्यूनीकरण गर्न�. . .


इजरायली सहरले ट्रम्पको नाममा छिमेकलाई नयाँ नाम दिँदै

तेल अभिव । जुडिया क्षेत्रमा रहेको इजरायली शहर माले अदुमिमका मेयरले बुधबार आफ्नो नगरपालिका क्षेत्रको एक महत्त्वपूर्ण भागलाई ‘ट्रम्प वन’ (टी–१) को नाममा पुनर्नामकरण गर्ने घोषणा गरेका छन् । “ट्रम्पको दोस्रो कार्यकाल विशेष गरी जुडिया र सामरियामा यहुदी समुदायलाई बलियो बनाउने एउटा अनौठो अवसर हो”, मेयर ग. . .


काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि लागलागी भएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठा. . .


विराटनगरमा टेस्टी–टेस्टी हाजिरीजवाफ सुरु

विराटनगर । विराटनगर जुनियर जेसिजले २९ औं संस्करणको टेस्टी टेस्टी हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम बुधबारदेखि सुरु भएको छ । उक्त प्रतियोगिता शुक्रबारसम्म विराटनगर हाटखोला स्थित गुरुकुलमा सञ्चालन हुने भएको हो । उक्त हाजिरीजवाफमा कुल १८ विद्यालय सहभागी हुने र पहिलो दिन ६ विद्यालय सहभागी भएका छन् . . .


बुढासुब्बा गोल्डकपमा प्रवेश व्यवस्थित गरिने, सुरक्षा व्यवस्थामा कडाइ

धरान । धरानमा हुने २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगितामा सुरक्षा व्यवस्था कडाइ गरिने भएको छ । धरानमा भएको बैठकले गोल्डकपको रजत जयन्तीलाई सफलतापूर्वक रुपमा सम्पन्न गर्ने गरी तयारी गर्ने निर्णय गरेको छ । गोल्डकपको आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङको अध्यक्षतामा . . .


सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । निरन्तर बढी रहेको सुन आज भने तोलामा ४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो । यस्तै आज बिहि. . .


विराट एक्स्पोमा नेपाली कफीको स्वाद नि:शुल्क चाख्न पाईने

विराटनगर । नेपालमा कुन कुन जात र कस्तो गुणस्तरको कफी उत्पादन भईरहेको छ । स्वदेशी उत्पादनको मूल्य कति पर्छ अनि त्यसको स्वाद कस्तो होला ? यसबारे जानकारी लिन र नि:शुल्क स्वाद चाख्ने व्यवस्था विराट एक्स्पोले गर्ने भएको छ । माघ ११ गतेदेखि विराटनगरको डिग्री क्याम्पस परिसरमा सुरू हुने आठौ संस्करणको विराट ए�. . .