समाचार

प्रधानमन्त्रीको हप्ता दिन : समृद्धिका दर्जन भाषण, कार्यमा शून्यता

आकांक्षा धामी/ नेपाल न्यूज बैंक काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो हप्ता उद्घाटन, शिलन्यास र चर्को भाषणमा व्यस्त देखिए । चैत १ गतेदेखि ८ गतेसम्मका दैनिक गतिविधिहरु प्रधानमन्त्री भाषण र उद्घाटनका कार्यक्रममा मात्र व्यस्त देखिएका छन् । तर ती कुनै पनि कार्यक्रमहरु द्रुत र स्थायी सुधार�. . .


विराटनगरको सिटी कलेज र कुमारी बैंकको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विराटनगर। विराटनगरस्थित सिटी कलेज र कुमारी बैंक लिमिटेडको संयुक्त आयोजनामा वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ। "Global Money Week – 2025" को अवसरमा आयोजित यो कार्यक्रमले युवा विद्यार्थीहरूलाई वित्तीय ज्ञान प्रदान गर्न र डिजिटल बैंकिङ्गको महत्व बुझाउन केन्द्रित थियो। कुमारी बैंक लिमिटेड, को. . .


विश्वकै व्यस्त बेलायतको हिथ्रो विमानस्थल प्रभावित, आगलागीले अस्तव्यस्त

एजेन्सी । युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल आगलागीका कारण प्रभावित भएको छ । शुक्रबार बिहानै लन्डनको पश्चिममा रहेको बिजुली आपूर्ति गर्ने विद्युतीय सबस्टेशनमा ठूलो आगलागी भएपछि शुक्रबार बिहान विमानस्थल बन्द गरिएको थियो। स्थानीय अग्नि नियन्त्रण विभागले आगो अहिले नियन्त्रणमा आएक. . .


विराटनगरकी शिक्षा संग्रौलाको पहिलो चलचित्र ‘आउट लः दफा २१९’ मा सफल अभिनय

विराटनगर । विराटनगर-३ बिहीबारे हाटकी २९ वर्षीया शिक्षा संग्रौलाले नेपाली चलचित्र 'आउट लः दफा २१९' मा अभिनय गरेकी छिन्। द्वन्द्व विधामा तयार गरिएको यो चलचित्रमा संग्रौलाले आफ्नो पहिलो अभिनय प्रस्तुत गरेकी छिन्, जसले दर्शक र समीक्षकहरूको मन जित्न सफल भएको छ। सन् २०१३ मा विराटनगरको मेरिल्याण्ड कलेजब�. . .


एक वर्षभित्र देशभरिका ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले शुद्ध पिउने पानी स्वस्थ जीवनको आधारभूत आवश्यकता भएकाले अबको एक वर्षभित्र देशभरिका ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिएको बताउनुभएको छ । काठमाडौँमा युएचएस होल्डिङ्सको सहभागितामा शुक्रबार आयोजित आइओन एक्सचेन्ज जेरोबी–उत्पादन लन्च सम. . .


भोजपुरको एखुवा खोलामा पक्की पुल निर्माण

भोजपुर । एखुवा खोलामा रु सात कराड ३७ लाखको लागतमा पक्की पुल निर्माण गरिएको छ । हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरले निर्माण गरेको हो । एउटा स्पानमा निर्माण भएको उक्त पुलको लम्बाइ ३७ मिटर रहेको छ । विसं २०७९ चैतदेखि निर्मा�. . .


झापामा एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ

बनियानी (झापा) । सशस्त्र प्रहरी बलले एक हजार ६३६ किलो गाँजासहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले सो परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट दुई ट्रकसहित दुवैजनालाई नियन्त्रणमा लिएको हो । इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको ट्रकब�. . .


पाथीभरा मन्दिरको मुख्य प्रवेशद्वारभित्रका मानव निर्मित संरचना हटाइने

ताप्लेजुङ । प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा मन्दिरको प्रवेशद्वारभित्र रहेका पाटी, पौवा, टहरालगायत मानव निर्मित संरचना हटाइने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले संरचना हटाउन वा वैकल्पिक व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई १५ दिनको समयसीमा दिएको हो । नेपाल सरकारद्वारा जारी विकास समि�. . .


मेची भन्सारबाट चिया निर्यात ५० दशमलव प्रतिशतले बढ्यो

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको आठ महिनामा चिया निर्यात ५० दशमलव ४० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउनदेखि गत फागुनसम्ममा रु तीन अर्ब २० करोड दुई लाख ९१ हजार मूल्य बराबरको चिया निर्यात भएको हो । उक्त अवधिमा १२ हजार पाँच सय ७६ दशमलव ३५ मेट्रिकटन चिया निर्यात भएको �. . .


आज विश्व पानी दिवस मनाइँदै

काठमाडौं । ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्�. . .


आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ८० पैसा र बिक्रीदर १४९ रूपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ . . .


पूर्ण अपाङ्गता भएकालाई घरमै नागरिकता

झापा । पूर्णअपाङ्गता भएका मेचीनगर नगरपालिका–३ का २१ वर्षीय क्षितिज राईले शुक्रबार घरमै नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभयो । जिल्ला प्रशासन कार्यालयले पूर्णअपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता बनाइदिने अभियान सञ्चालन गरेसँगै क्षितिजले नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । . . .