समाचार

‘प्रोजेक्ट बी’ बालबालिका र युवालाई जागरुक बनाउने सशक्त मञ्चन

इन्दु साह विराटनगर । विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा मञ्चन भइरहेको नाटक ‘प्रोजेक्ट बी’ जलसंकट, आसा र नेतृत्वको वास्तविक सन्देश दिर्दै मञ्चन भईरहेको छ । युवा र बालबालिकालाई सन्देश दिने नाटक असार १ गतेदेखि सुरु भएको हो । नाटक असार ८ गतेसम्म प्रत्येक साँझ ५ः३० बजे दर्शकहरूका लागि मञ्चन हुनेछ । . . .


एकल महिलाको संघर्षबाट सफलता

सुजाता राई एकल नारी भएर बाँच्न सजिलो हुँदैन। साथ विहीन नारीलाई समाजले हेर्ने दृष्टिकोण अझै पनि कठोर छ। सन्तानको पेट पाल्न घर बाहिर निस्किनु पर्दा, सम्मान होइन, शंका र अपमानको भारी बोक्नुपर्छ। यिनै अनुभूतिहरू बोकेर अघि बढेकी छन् – मोरङको लेटाङ नगरपालिका–६ की दिलमाया तामाङ (राई)। सानो होटलबाट व्यवसायक. . .


‘अलबिदा’ लेख्ने डाक्टरले गृहमन्त्री लेखकलाई सुनाए आफ्ना समस्या

काठमाडौँ । रामेछाप अस्पतालमा कार्यरत डा.केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन् । आज(मंगलबार) बिहानै डाक्टर श्रेष्ठले परिवारसहित गएर मन्त्री लेखकलाई मन्त्रीक्वार्टर भैँसेपाटीमा भेट गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा उनले आफूलाई कार्यक्षेत्रमा भएको सहयोगबारे गुना�. . .


‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताउनुभएको हो । दाहालले भन्नुभयो, �. . .


छोरीबुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति दिँदै इलामको सूर्योदय नगरपालिका

इलाम । सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिकसत्रका लागि ३२ जनासँग स्नातक तहको अध्ययनका लागि छात्रवृत्तिको सम्झौता गरेको छ । नगरपालिकाले गरिब, अध्ययनबाट टाढिएका, तथा दीर्घरोगीका परिवारकी छोरीबुहारीलाई निःशुल्क उच्च शिक्षाको पहुँचमा ल्याउन�. . .


इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

काठमाडौं । इजरायलले इरानमाथि गरेको आक्रमण र इरानको प्रतिक्रियाले सुरुमा विश्वव्यापी वित्तीय बजारमा हलचल ल्याएको थियो । जसका कारण आइतबार खाडी लगायतका केहि मुलुकका शेयर बजारहरुमा ठुलो मात्रामा गिरावट आएको थियो । युद्ध तत्काल रोकिने कुनै संकेत नभएकाले शेयर बजारमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचा. . .


सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले घट्यो

काठमाडौं । सुनको भाउ मंगलबार एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेको छ । हिजो एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ पनि सामा. . .


वर्षाले विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध

काठमाडौँ । वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ । यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो खस्द�. . .


विराटनगरमा अत्याधुनिक ‘त्वचा स्किन ,हेयर एण्ड लेजर क्लिनिक’ संचालनमा

विराटनगर असार ३ , पूर्वी नेपालमा छाला तथा कपाल सम्बन्धी समस्याको गुणस्तरीय उपचारका लागि अत्याधुनिक प्रविधियुक्त "त्वचा स्किन,हेयर एन्ड लेजर क्लिनिक" विराटनगर-५, मुनालपथमा संचालनमा आएको छ। अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त प्रविधिहरु समेटिएको यस क्लिनिकको सञ्चालन वरिष्ठ डर्माटोलोजिस्ट डा. सुन�. . .


त्रिकोणात्मक टी–२० : नेपाल आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ । मंगलबार बेलुका पौने ८ बजेदेखि खेल सुरु हुनेछ । नेपाल र स्कटल्याण्ड आज टी–२० सिरिजमा पहिलो पटक खेल्न लागेका हुन् । सन् २०१३ को टी–२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थ. . .


आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधे�. . .


नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ नेपाली शान्ति सेनाको तेस्रो समूह सोमबार स्वदेश फर्किएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सहसेनानी भोलाकुमार कार्कीको नेतृत्वमा ६७ जना नेपाली शान्ति सैनिक सोमबार स्वदेश फिर्ता भएका हुन् । यसअघि. . .