समाचार

विराटनगरमा ‘गर्ल्स अन ह्विल’ प्रतियोगितामा हुने

विराटनगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर ‘गर्ल्स अन ह्विल’ प्रतियोगितामा विराटनगरमा हुने भएको छ । विराटनगर प्राइम राउण्ट टेबल–१० को आयोजनामा विराटनगरमा आगामी फागुन २४ गते 'गर्ल्स अन ह्विल' प्रतियोगिता हुने भएको हो । आयोजकले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरि पाचौं संस्करणको हुन लागेक. . .


सभामुखद्वारा सुखानी सहिदका तस्बिर अङ्कित हुलाक टिकटमा टाँचा

काठमाडौँ । सभामुख देवराज घिमिरेले झापाको सुखानी घटनाका योद्धाहरूका तस्बिर अङ्कित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाउनुभएको छ । झापाका किसानमाथिको शोषण र दमनका विरुद्ध विसं २०२८ मा युवा विद्यार्थीहरूले गरेको विद्रोहलाई तत्कालीन पञ्चायती शासकद्वारा दमन र धरपकड गर्ने क्रममा जेलमा राखिएकामध्ये प. . .


सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी अध्यादेश बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाबाट सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश बहुमतले पारित भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सो अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्ताव बहुमतले पारित भए. . .


नेकपा एमाले मोरङ अधिवेशन अपडेटः ५० प्रतिशत मत खस्यो

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । आज विहान साढे ९ बजेबाट शुरु भएको मतदानमा ३ बजे सम्म करिव ५० प्रतिशत मतदान भएको प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ४५१ जनाले मतदान गरेका छन् । अधिवेशनमा ९११ जना प्रतिनिधि छन् । नयाँ नेतृत. . .


विश्व शान्ति कायम गर्न प्रेरित गर्दै बौद्ध गुरुहरु

कृष्णराज गौतम/रासस लुम्बिनी । विश्व सम्पदामा सूचीकृत लुम्बिनी क्षेत्रमा बौद्ध गुरुहरुले अहिले विश्व शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेका छन् । अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा जारी चौथो त्रिपिटक वाचन समारोहमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बौद्ध धर्म गुरुहरुल�. . .


सुनसरीमा आठ महिनामा सात सय ९४ जना प्रतिवादी पक्राउ

भण्टाबारी (सुनसरी) । जिल्ला प्रहरी कार्यालय सुनसरीले आठ महिनाको अवधिमा सात सय ९४ जना प्रतिवादी पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन गर्न लामो समयदेखि फरार प्रतिवादी पक्राउ गर्न चलाएको विशेष अभियानअन्तर्गत चालु आर्थिक वर्षमा सात सय ९४ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, . . .


सरकार सांसद किनबेचमा लाग्नु लाजमर्दो विषय हो : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिएको भन्दै त्यसबारे सरकारको जवाफ मागेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले अहिलेको २१औं शताब्दीमा, यो आधुनिक युगमा सांसद किनबेचको विषय हुनु लाजमर्दो भएको बताएका हुन्। उनले भने,‘सरकार सांसद किनबे�. . .


कुलमान घिसिङलाई हटाए सडक र सदनबाट आन्दोलन गर्ने राप्रपाको चेतावनी

काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाए सडक र सदनबाट दुबैबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने घिसिङलाई हटाउने प्रपञ्च गरिए. . .


एउटा कुलमान लेखेटे, हजारौँ कुलमान ल्याउनेछौँ : सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झा ले सरकारले कुलमानलाई लखेट्न लागेको भन्दै विरोध जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले आफ्नो कार्यकर्ता भर्ती गर्न नपाएर कुलमानसँग प्रतिशोध साँधेको बताएका हुन् । उनले भने, ‘सरकारले कुलमान घिसिङ जस्तो कम्पनिलाई फाईदाम. . .


कुमलान घिसिङलाई हटाउन सरकार निरन्तर प्रतिशोध साँधिरहेको छ : सांसद पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुमलान घिसिङलाई सरकारले निरन्तर प्रतिशोध साँधि रहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोडसेडिङले मुलुक आक्रान्त पारेको बेला प्राधिकरणलाई नाफामा लाने व्यक्तिमाथि सर�. . .


अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एनवाईईएफ विराटनगर च्याप्टरको विजनेस आइडीया कन्टेस

विराटनगर । राष्ट्रिय युवा उद्यमी फोरम (NYEF) विराटनगर च्याप्टरले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विजनेस आइडीया कन्टेस आयोजना गर्ने भएको छ। प्रतियोगिता आउँदो ८ मार्च २०२५ मा विराटनगरको उद्योग संगठन मोरङ (CIM) मा हुनेछ। यो कार्यक्रमले युवा महिलाहरूलाई व्यवसायको बारेमा आफ्ना नवीन विचारहरू प्रस्तुत ग. . .


‘झापा विद्रोह’का पाँच सहिदका सम्झनामा श्रद्धाञ्जलि सभा

झापा । तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज यहाँस्थित सुखानीमा भावपूर्ण श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ । ‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि.सं. २०२�. . .