समाचार

सर्लाहीको बरहथवामा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बरहथवा (सर्लाही) । नयारोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल गए राति आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । दुर्घट. . .


पौष शुक्ल प्रतिपदाः तोल ल्होसार पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार आज हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङमा मनाइँदैछ । तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ । ‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ । त्यसैले यो ल्होसारलाई समयचक्र ‘संवत्सर’ पनि भनिन्छ । तामाङ जातिले मनाउने सोनाम �. . .


मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्गेट, स्विडीस क्रोनर, डेनिस क्रोनर, कुवेती �. . .


कोशी प्रदेशका १३ सिमेन्ट उद्योग आफ्नै क्लिङकर नहुँदा सञ्चालन संकटमा

विराटनगर । कोशी प्रदेशका १३ सिमेन्ट उद्योग आफ्नै क्लिङकर नहुँदा सञ्चालन संकटमा परेका छन् । कोशीका १५ सिमेन्ट उद्योगमध्ये १३ सिमेन्ट उद्योगसँग आफ्नै क्लिङकर छैन । धनकुटाको निगाले सिमेन्ट उद्योग र उदयपुरको उदयपुर सिमेन्ट उद्योग बाहेकले क्लिङकर ल्याएर ग्राण्डिङ गरेपछि उत्पादन गर्नसक्दछन् । क्लिङक. . .


विराटनगरमा गुरुङ समुदायले विविध कार्यक्रम गरी तमु ल्होसार मनाए (फोटो फिचर )

विराटनगर । विराटनगरमा रहेका गुरुङ समुदायले विविध कार्यक्रम गरी यसपटकको तमु ल्होसार पर्व भव्य रुपमा मनाएका छन् । ‘तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद’ महानगर इकाइ कमिटी विराटनगरले हाटखोला स्थित हरियाली पार्कमा सोमबार विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी सप्रि ल्हो लाई स्वागत गर्दै मुप्ही ल�. . .


फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

पाँचथर । पाँचथरको फिदिममा आयोजित ११ औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँले जितेको छ । पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइ. . .


गाउँमै ‘रातो कार्ड’ पाउँदा अपाङ्गता भएका व्यक्तिहरू हर्षित

झापा । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीकी मीना पाहानले २६ वर्षको उमेरमा अपाङ्गतासम्बन्धी रातो परिचयपत्र पाउनुभयो । जन्मेको छ महिनामा दुवै खुट्टा लुलो भएकी उहाँको कम्मरमुनिको भाग चल्दैन । अपाङ्गता भएका व्यक्तिको परिचयपत्र सरकारले वितरण गर्छ भन्ने जानकारी नहुँदा यतिका वर्षसम्म परिचयपत्र पाउनबा�. . .


यी सरकारी कार्यालयले बुझाउँदैनन् विराटनगरलाई कर

विराटनगर । संविधानको अनुसूची ८ (४) र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (घ) १ मा सम्पति कर र घरवहाल कर असुल्ने अधिकार स्थानीय तहलाई छ । संविधान र कानुनले स्थानीय सरकारलाई अधिकार दिएपनि विराटनगरमा सरकारको पूर्ण तथा आंशिक स्वामित्वमा रहेका कार्यालयबाट सम्पति कर बुझाउन आलटाल हुने गरेको हो । सरकारको स�. . .


कोशीमा विकास निर्माणमा छैन चासो, हवाईजहाज चढ्दा ३५ लाख खर्च

विराटनगर । प्रदेशको ढुकुटी खर्च गरेर काठमाण्डौं आउजाउमा हवाई टिकटमा मात्रै कोशी सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १० लाख ९३ हजार ३३५ रुपिँया राज्यकोषबाट खर्च गरिसकेका छन् । उनको यो पछिल्लो दुई वर्षमा तेस्रोपटक मुख्यमन्त्री बनेपछिको हवाई टिकटको मात्रै खर्च हो । सरकारको ढुकुटीबाट खर्चेर ह. . .


सहकारी अध्यादेश : के थपियो, के हटाइयो ?

सुस्मिता वानिया/नेपाल न्यूज बैंक काठमाडौं । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी समस्या समाधानका लागि तुरुन्त पारम्भ हुने गरी अध्यादेस मार्फत ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् । सहकारी सम्बन्धी केही नेपाल ऐनलाई तत्काल संशोधन गर्न आवश्यक भएको र ह�. . .


सोमबारे औँशीः मौन स्नान गरी मनाईयो

काठमाडौँ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । पौष कृष्ण औँशी आज सोमबार परेको हो । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्न�. . .


क्यान्सरविरूद्धको थप पाँच लाख खोप ल्याइयो

काठमाडौंँ । किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याइएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीका अनुसार आइतबार चार लाख ९६ हजार दुई सय ८० मात्रा खोप ल्याइएको छ । सरकारले यसभन्दा अघि दुई पटक एचभिपी खोप ल्याइस�. . .