समाचार

नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । नेपाल पर्यटन बोर्डको २६ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले समग्र पर्यटन उद्योगलाई दिशानिर्दे. . .


पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा मकै पोलेरै जीविको पार्जन

बेलबारी (मोरङ) । यहाँको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोलेर बेच्दै आउनुभएको छ । मकै पोलेरै पाँचजनाको परिवारको जिविका चलाउँदै आउनुभएका उहाँले भन्नुभयो, “व्यापारको टुङ्गो त हुँदैन, तर औसतमा �. . .


सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउँछौं : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउने उदघोष गरेका छन् । मंगलबार २६ औं नेपाल पर्यटन बोर्डको वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यसअघि नेपाल सरकारले सन् २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा. . .


सुरु भयो उखु क्रसिङ्ग, नयाँ चिनी आउन साथ मूल्य बढाए उद्योगीले

विराटनगर । कोशी प्रदेशका तीन जिल्ला सुनसरी, मोरङ र झापाका किसानले उत्पादन गरेको उखुको क्रसिङ्ग समयमैदेखि नै सुरु भएको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित बर्जु गाउँपालिकास्थित इस्टर्न सुगर मिल प्रा.लि.ले गत पुस ५ गतेदेखि क्रसिङ्ग सुरु गरेको हो । यो सिजनका लागि तीन जिल्लाका दुई हजार ७०० किसानले सात �. . .


बुढीगंगा गाउँपालिकामा प्रदेश स्तरीय बसपार्क बन्ने (डिपिआर सहित)

विराटनगर । माेरङकाे बुढीगंगा गाउँपालिकामा १७ विगाहा सार्वजनिक जग्गामा प्रदेश स्तरीय बसपार्क बन्ने भएको छ । बुढीगंगा गाउँपालिका-२ स्थित बौरहामा बसपार्क बनाउन डिपिआर तयार भएको हो। बौरहास्थित बुढी खाेलाकाे किनारमा रहेकाे १७ विगाहा सार्वजनिक जग्गामा प्रदेश स्तरीय बसपार्क बनाउनेका लागि डिपिआर तया�. . .


सन् २०२४ मा एघार लाख ४७ हजार पर्यटक भित्रिए

काठमाडौँ । सन् २०२४ मा ११ लाख ४७ हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्द�. . .


व्यक्तिगत लगानीमा क्रिकेट प्रशिक्षण सञ्चालन गर्दै कीर्तिपुर एकेडेमी

पथरी (मोरङ) । एकाबिहानै मोरङको पथरी शनिश्चरे–७ स्थित कीर्तिपुरमा जनकल्याण माविको मैदानमा पुग्ने हो भने विद्यार्थी ब्याट र बलसँग रमाइरहेका हुन्छन् । जाडोको समय एकाबिहानै झिसमिसेमा उनीहरुको अभ्यासले ठुल्ठुलो आवाज आउँछ । विद्यालयको मैदानमा भेला भएका उनीमध्ये कोही शारीरिक अभ्यासमा ब्यस्त हुन्छन् त क�. . .


छ सय रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य छ सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य छ सय रुपैयाँले घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन मूल्य तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको थियो । छापावाल सुनको मूल्य मंगलबार भने घटेर सोमबार भ�. . .


विविएसमा भर्ना भएका विद्यार्थीहरूलाई मेरिल्याण्ड कलेजको अभिमुखीकरण

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजले विविएसमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कलेजले सोमबार एक भव्य कार्यक्रम आयोजना गरी भर्ना भएका विविएस प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम गरेको हो । गुणस्तरीय शिक्षा प्रदान . . .


इटहरी उपमहानगरपालिका कार्यालय अगाडि फेला परेको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

विराटनगर । इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । आज (मंगलबार) बिहान उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेकाे शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । अज्ञात समूहले उपमहानगरको कार्यालय अगाडिको घुम्ती पसल स्थित का�. . .


सल्लेरीबाट सुर्केसम्म यातायात सेवा सञ्चालन हुँदा पर्यटन व्यवसायी उत्साहित

सोलुखुम्बु । सगरमाथा क्षेत्रको पर्यटनको केन्द्र मानिने लुक्ला नजिकैको सुर्केगाउँसम्म यातायात सेवा विस्तार भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको विशेष लगानीमा सुर्केसम्म सडक विस्तार भएसँगै सल्लेरीबाट सुर्केसम्म यातायात सेवासञ्चालनमा आएको छ । यसले सगरमाथा क�. . .


इटहरीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाद्धारा डिस्पोज, अरु ठाँउमा पनि खोज्दै नेपाली सेना

विराटनगर । इटहरी उपमहानगरपालिका कार्यालय अगाडि आज विहानै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । उपमहानगर अगाडिको घुम्ती पसल स्थित कालो झोलामा प्लाष्टिकको झोलामा अज्ञात समुहले शंकास्पद वस्तु राखेर प्रहरीलाई खबर गरेका थिए । शांस्पद वस्तु निष्क्रिय बनाउन नेपाली सेनाको टोली �. . .