समाचार

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्रि पर्व, २०८१ को पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गर्नुभएको छ । उहाँले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको तयारी र व्यवस्थापनबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिनुभएको छ । प्रधानमन्त्री �. . .


कोशी खेलकुद महोत्सवः तीन जिल्लाको विजयी सुरुवात

विराटनगर । विराटनगरको सहिद रंगशालामा ‘प्रथम कोशी खेलकुद महोत्सव’ आज (मंगलबार)देखि सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले पहिलो पटक आयोजना गरेको खेलकुद महोत्सवको कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले उद्‌घाटन गरे । फाल्गुन १८ गतेसम्म हुने खेलकुद महोत्सवको उद्‌घाटन गर्दै सभामुख विष�. . .


विराटनगरका यी शिवालयमा महाशिवरात्री विशेष पूजाको तयारी

इन्दु साह विराटनगर । विराटगरका विभिन्न शिवालयमा शिवरात्रीको लागि तयारी गरिएको छ । हरेक वर्ष महाशिवरात्रीको दिन विराटनगरका शिव मन्दिरमा भक्तजनको घुँइचो लाग्ने गरेको छ । महाशिवरात्रिको दिन विराटनगरका विभिन्न स्थानका शिवलयहरुमा भक्तजनले श्रद्धापूर्वक पुजा आरधना गर्दछन् । विषेश बगरगाछीमा रहेको बा�. . .


केपी ओली कप : एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भर्खरै सकिएको खेलको मछिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । मछिन्द्रको . . .


शिक्षादिप कलेजका दुई सय ७६ जना विद्यार्थी सम्मानित

विराटनगर । विगत ४ बर्षदेखी कोशी प्रदेशमा १ नम्बरमा पर्दै आएको विराटनगरको शिक्षादिप कलेजले २ सय ७६ जना विद्यार्थीलाई सम्मान गरेको छ । शिक्षादिप कलेजका कक्षा ११ र १२ का विज्ञान र व्यावस्थापन संकायका २ सय बढी विद्यार्थीहरुलाई कलेजले सम्मान गरेको हो । कलेजले ५७ जना नगद सहित विशेष सम्मान गरेको छ भने २ सय १. . .


प्रतिनिधिसभा बैठक : आमसञ्चार परिषद् विधेयक सर्वसहमतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘आमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ । आजको बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जवाफ पेश गर्नुहुँदै प्रेस काउन्सिलले गरिरहेका कामलाई अझ प्�. . .


कटहरीमा बिद्युत समस्या आए गुनासो सुन्नै मान्दैनन् फ्युज सेवाका कर्मचारी

इन्दु साह विराटनगर । मोरङको कटहरी गाउँपालिकामा बिद्युतको समस्या आए उपभोक्ताले गुनासो गर्ने सम्बन्धित कार्यालय कर्मचारीविहीन हुने गरेको छ । कटहरी ३ मा नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र मातहतको कटहरी फ्युज सेवा छ । स्थानीयबाट बिद्युत सम्बन्धि कुनै गुनासो आए तत्काल समाधान गर्ने गरी प्र�. . .


अर्जुनधाराधाममा २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने

झापा । यहाँको अर्जुनधारा जलेश्वरधाममा कोशी प्रदेशका २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने भएको छ । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका जोडीको सिफारिस गरिदिन पत्राचार गरेको धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताउनुभयो । विश्व हिन्दू परिषद. . .


मनसुनजन्य विपदमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराइने

काठमाडौँ । सरकारले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको छ । विपद्मा परी बेपत्ता भएको व्यक्ति कम्तीमा दश दिनसम्म पनि फेला पर्न नसकेको अवस्थामा सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतक सरह राहत दिने निर्णय गरिएको हो । सोमबार बसेको . . .


विराटनगरबाट सुरु भयो प्रथम ‘कोशी प्रदेश खेलकुद महोत्सव २०८१’ (फोटो फिचर)

विराटनगर । ‘खेल गति नै खेलाडीहरुको प्रगति हो' भन्ने मुख्य नाराका साथ आजबाट प्रथम ‘कोशी खेलकुद महोत्सव २०८१’ सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा आज(मंगलबार)देखी सुरु भएको कार्यक्रम विराटनगरको शहिद रंशालामा एक भव्य समारोह बीच खेलकुद महोत्सव सुरु भएको हो । कोशी प्रदेशका सभामुख अम्ब�. . .


छात्रवृत्तिका लागि आवेदन दिन प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट वितरण गरिने विभिन्न विषयको छात्रवृत्तिका लागि केही ‘सिट’ खाली रहेकाले आवेदन दिन आह्वान गर्नुभएको छ । आज जानकारी लागि भन्दै सामाजिक सञ्जालमार्फत शिक्षा मन्त्रालयले खुलाएको छात्रवृत्तिका लागि आवेदनको आवश्यक सिट स�. . .


जीवन विकासको १९ शाखामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ शाखा कार्यालयहरुमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जीवन विकासले हरेक शाखामा २–२ वर्षमा केन्द्र प्रमुख गोष्ठी तथा सदस्यलाई वित्तीय सचेतनाका लागि वित्तीय साक्षरता गोष्ठी सञ्चालन गर्दै आएको छ । फागुन ८ गते देखि. . .