समाचार

विराटनगर फर्कदै गरेको पेट्रोल बोकेको ट्याङकर भारतको नरपथगछमा दुर्घटना

विराटनगर । भारतको बरौनीबाट इन्धन लोड गरेर नेपाल आयल निगम विराटनगर आउँदै गरेको ट्याङ्कर भारतको बिहार नरपथगछमा दुर्घटना भएको छ । २० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर अनियन्त्रित भई सडक भन्दा केहि तल झरेको थियो । सोमबार मध्ये राती ट्याङकर सडकबाट केहि तल झरेर आगलागी भएको थियो । ट्याङकरमा चालक मो.कलिम थि. . .


पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु

रसुवा । हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ । रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार पोल्याण्डका राहदानी नं ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको सूर्यकुण्ड आसपास क्षे. . .


प्रथम बुढीगंगा हाफ म्याराथन कात्तिक १० गते हुने

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा प्रथम बुढीगंगा राष्ट्रिय हाफ म्याराथन प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । कात्तिक १० गते शनिबार लायन्स क्बल अफ टंकीसिनवारी ग्रिनसिटीको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । आयोजकले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी कार्यक्रमको तया�. . .


अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक

काठमाडौँ । नेपालको इतिहास एवं धर्मसंस्कृतिका अध्येता हरिप्रसाद सोडारीद्वारा लिखित ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक भएको छ । अनुसन्धानात्मक उक्त कृति आराध्यदेव पशुपतिनाथलाई अर्पण र डा स्वामी प्रपन्नाचार्यको तस्बिमा समर्पण गरी आज पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक गरिएको हो । शोधकर्त. . .


चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक : संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै

काठमाडौँ । दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन’ (भिएलआर) प्रतिवेदन तयार गरेको छ । दिगो विकास लक्ष्यका १९ विषयगत क्षेत्रमध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य स�. . .


अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । क्यानडामा रहेको नेपाली क्रिकेट टिमले यानडा एचपीसँगको अभ्यास खेलको सिरिज जितेको छ । गएराती सम्पन्न खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजित गर्दै खेलको सिरिज जितेको हो । तेस्रो तथा अन्तिम खेलमा नेपालले दिएको १८८ रनको लक्ष्य पछाएको क्यानडा एचपीले ४४.५ ओभरमा अल आउट हुदै १७७ रन बनाएको थ�. . .


महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा पुनरावेदन नगर्ने

काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिनुभयो । “उच�. . .


तालबाराही मन्दिर पुनःनिर्माण गरिँदै

लेखनाथ (कास्की) । पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनःनिर्माणलाई तीव्रता दिइएको छ । विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले एक वर्षयता पुनःनिर्माणलाई अ�. . .


आउँदो तीन महिनाको हावापानी आंकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अ. . .


यस्तो छ,आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकल आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा रहेको छ। यस्तै,युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा, युके पाउण्�. . .


गाउँकी उद्यमी चन्द्र कुमारीको संघर्षको कथा (भिडियोसहित)

विराटनगर । सहज जीवनको आशा सहित दुई दशक अघि संखुवासभाबाट मधेश झरेकी चन्द्रकुमारी भेटवाल पुख्र्यौली पेसालाई विस्तार गर्दै सफल उद्यमी बनेकी छन् । मोरङको सुनबर्सी नगरपालिका -६ कमही टोलकी भेटवालले गाई फर्म र दूध संकलन केन्द्र खोलेकी छन् । व्यवसायबाट परिवारका ५ जना स्वरोजगार बनेका छन् । गाउँका तीन जनाला�. . .


चर्चित भारतीय गायक जुबिन नौटियालले नेपालमा च्यारिटी कन्सर्ट गर्दै

काठमाडौं । चर्चित भारतीय गायक र प्रत्यक्ष कलाकार जुबिन नौटियालले नेपालमा एक च्यारिटी कन्सर्ट गर्ने भएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एन. अटिजम केयर फाउन्डेसले १४ डिसेम्बर २०२४ मा च्यारिटी कन्सर्ट गर्न लागेको जानकारी दिएको हो । भारतीय संगीत उद्योगमा नौटियाल आफ्नो मधुर आव�. . .