किमाथाङ्का (सङ्खुवासभा) । जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डिपोमा चामल अभाव भएको छ । वार्षिक खाद्यान्न कोटा पाँच सय क्विन्टल मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् । खाद्य डिपोमा १५ महिनादेखि चामल अभाव भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनु. . .
काठमाडौं । क्यानडाको ‘ए’ टिमसँगको चार एकदिवसीय खेलको सिरिज नेपालले जितेको छ । मंगलबार राति सम्पन्न अन्तिम खेलमा २ विकेटको जित निकालेसँगै नेपालले सिरिज ३-१ ले आफ्नो पक्षमा पर्न सफल भएको हो । नेपालका क्यानडा ‘ए’ विरुद्धको यो लगातार तेस्रो जित हो । ह्याट्रिक जितको लागि अन्तिम खेलमा क्यानडा ‘ए’ ले दिएक�. . .
काठमाडौं । आज आश्विन शुक्ल पष्ठीका अर्थात् नवरात्रको सातौं दिन । आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल षष्ठीका दिन प्रत्येक वर्ष कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा रहेको छ । कुनै समय देवताहरुको कार्यसम्�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत मधेश र बागमती प्रदेशका पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव र गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत मधेश र बागमती प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार �. . .
विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजले दशैंको अवसर पारेर सांगीतिक कार्यक्रम गरेको छ ।कलेज परिसरमा विद्यार्थीहरुले मंगलबार सांगीतिक कार्यक्रम आयोजना गरेको हो ।सांगीतिक कार्यक्रममा विद्यार्थीहरुले नृत्य र गायन प्रस्तुत गरी रमाइलो प्रदान गरेका थिए । भित्रिएको वडा दशैंंको अवसर पारेर रमा�. . .
इन्दु साह विराटनगर । विराटनगर–७ मेनरोडमा रहेको नयाँ जीवन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालकले सामान्य रकम बचत गर्ने बचतकर्ताको दुईवर्षदेखि रकम फिर्ता गर्न नगरेको पीडितले गुनासो गरेका छन् । सहकारीको बचत फिर्ता लिएर चाडपर्व मनाउने योजना बनाएका उनीहरुले यो दशैंमा पनि फिर्ता नपाएको गुनासो गरेका हु. . .
काठमाडौँ । सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय आज सार्वजनिक गर्दै भन्नुभयो, “कतै धेरै क्षति भएको छभने कतै थोरै । क्षतिको मूल्याङ्क. . .
ढाका । भारी वर्षाले निम्त्याएको विनाशकारी बाढीका कारण बङ्गलादेशको उत्तरी मैमनसिंह क्षेत्रमा छ जनाको मृत्य हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् । राष्ट्रिय विपद् प्रतिक्रिया समन्वय केन्द्र (एनडिआरसिसी) का अनुसार मैमनसिंह, शेरपुर र नेर्तोकोना गरी तीन जिल्लाका तल्लो क्षेत्रमा बाढी आएको हो । �. . .
विराटगगर । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश माछा-मासु पसलले तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ । तोकिएको मापदण्डमध्ये पसलभित्रको सरसफाईमै कमजोरी देखिएको अनुगमन टोलीले भेटेको छ । विराटनगर महानगरपालिकाले गरेको अनुगमनका क्रममा माछा-मासु निर्देशिकाविपरीत व्यवसाय सञ्चालन गरेको पाइ�. . .
विराटगगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर-१९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर (प्रसूति सेवा) शुभारम्भ गरिएको छ । मंगलबार एक समारोहका बीच बर्थिङ सेन्टरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । अब बैजनाथपुर अस्पतालबाटै प्रसूति सेवा प्रदान गरिनेछ । विराटनगरको . . .
एजेन्सी । सन् २०२४ वर्ष चिनियाँ राष्ट्रिय दिवसको बिदामा चीनले पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । एक सातामा ७६ करोड पर्यटकले चीनको भ्रमण गरेका छन् । चीनको संस्कृति तथा पर्यटन मन्त्रालयको तथ्यांक केन्द्रको अनुमानित तथ्यांक अनुसार साताब्यापी राष्ट्रिय दिवसको बिदामा ७६ करोड ५० लाखले विभिन्न . . .
काठमाडौँ । नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्ने अभियान थालेको छ । यही असोज दोस्रो साता परेको अविरल वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न छ हजार सकल दर्जा खटिइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताउ. . .