काठमाडौँ । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गर्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन क�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । जसअनुसार देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपास क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कोशी, मधेश र बागमती प्�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५६ पैसा, युके प�. . .
दशैं तिहारमा एकछिन रमाइलो गर्यो, त्यसपछि अस्पतालमा डाक्टर खोज्दै जाने गरिन्छ । त्यस्तो भएपछि त चाडपर्वमा रमाइलो गरेको अर्थ नै भएन नि । त्यसैले पछिसम्म जिन्दगी रमाइलो भइराखोस् भन्ने हो भने एकदमै संयमित भएर खाना खाने गर्नुपर्छ । डा.अरुणा उप्रेती जनस्वास्थ्यविद् मानव स्वास्थ्यका लागि दैनिक खानपानक�. . .
इन्दु साह विराटनगर । कोशी अस्पताल प्रशासनले चाडपर्वको समयमा पनि आकस्मिक स्वास्थ्य सेवा निरन्तर रूपमा उपलब्ध गराउने छ । अस्पताल प्रशासनका अनुसार आकस्मिक विभागमा ३५ देखि ४० वेडको सेवा निरन्तर रूपमा सञ्चालन हुनेछ । अस्पतालले जुनसुकै समयमा आएका आकस्मिक बिरामीहरूलाई अन्य समयमा जस्तै सेवा प्रदान गर्ने. . .
विराटनगर । विराटनगर महानगरपालिकाले १७ वटा बालविकास केन्द्रलाई विभिन्न सामुदायिक विद्यालयमा समायोजन गरेको छ । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा शुक्रबार बसेको शिक्षा समितिको बैठकले बालविकास केन्द्रका दरबन्दी महानगरमा पुलमा राखी बालविकास सहजकर्ताहरूलाई विभिन्न सामुदायिक विद्यालयमा क�. . .
काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार महत्त्वपूर्ण नियुक्तिहरू भएका छन् । प्रतिष्ठानको रजिस्ट्रार पदमा भीमसागर गुरागाई र संयोजक पदमा चिरञ्जीवी चुडाल नियुक्त भएका हुन् । यसअघि आजै बिहान प्रतिष्ठानको उपकुलपति पदमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका थिए । नवनियुक्त उपकुलपत�. . .
विराटनगर । नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)को आयोजनामा हुने अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सो प्रतियोगिता यही अगस्त २७ तारिखमा अष्ट्रियामा हुँदैछ । आयोजक एनईएससीले विज्ञप्तिमार्फत प्रतियोगितामा सहभागी हुने टिम, स्थान, अतिथिलगायतको टुंगो लागिसकेको जनाएको छ. . .
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् । क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९ औँ महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर देउवा शुक्रबार स्वदेश फर्किएक�. . .
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोड भन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आ�. . .
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पछिल्लो साता परेको पानी र त्यसले पुर्याएको क्षतिबारे समीक्षा गर्दै संकटग्रस्तका रुपमा १४ वटा जिल्ला घोषणा गरेको छ । शुक्रबार सिंहदबारस्थित जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा गृहमन्त्री रमेश लेखकको अध. . .
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) कि केन्द्रीय सदस्य रुक्मति जागरीले आफ्नो चरित्र हत्या गर्नेहरुमाथि राज्यले कारवाही गर्न तदारुकता नदेखाएको बताएकी छिन् । एकीकृत समाजवादीको गत असार १६ देखि सुरु भएर २१ गते सम्पन्न भएको महाधिवेशनमा आफू केन्द्रीय सदस्य बनेसँगै पार्टीकै केही नेताहरुले सुनियोजित रुप�. . .