समाचार

संविधान सभा अध्यक्ष नेम्वाङको पहिलो स्मृति दिवस आज

काठमाडौं । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरि मनाइँदै छ । तत्कालीन नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली�. . .


विश्व च्याम्पियन अर्जेन्टिना कोलम्बियासँग पराजित

काठमाडौं । अर्जेन्टिनाले मंगलबार दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गतको खेलमा कोलम्बियासँग २–१ को हार बेहोरेको छ । यस हारसँगै अर्जेन्टिनाले छनोटमा दोस्रो हार सामना गर्नु परेको हो । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको अनुपस्थितिमा खेलेको यो खेलमा कोलम्बियाले प्रभावशाली प्रदर्शन गर्दै जी. . .


नेपाल युथ समिटको तयारी अन्तिम चरणमा

काठमाडौं । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यही भदौ २८ र २९ गते काठमाडौंमा हुन लागेको नेपाल युथ समिट (युवा सम्मेलन) को तयारी अन्तिम चरणमा पुगेको छ । प्रमुख वक्ताहरुको सूची लगभग अन्तिम चरणमा रहेको आयोजकको भनाइ छ । राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा काठमाडौं चावहिलस्थ�. . .


प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । दिउँसो एक बजे सुरु हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्र�. . .


कप्तान केनको गोलमा इंग्ल्याण्ड विजयी

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले फिनल्याण्डमाथि २–० गोल अन्तरको जीत निकालेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डका कप्तान हेरि केनको १०० औं क्यापमा उनैले गरेको २ गोलको मद्दतले इंग्ल्याण्ड विजयी भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल केनले दोस्रो हाफमा ग�. . .


यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ०७ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ६७ पैसा तोकिएको छ । त्यस्तै, यूरो एकको खरिददर एक सय ४७ रुपैयाँ ९५ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ६२ पैसा कायम भएको छ । राष्ट्र बैंककानुसार स. . .


मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । बुधबार दिउँसो तीन वटा प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । नसुनी वायुको प्रभावले बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लु�. . .


कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की अनशनमा पुन:फर्किए

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की अनशन पुनः फर्किएका छन् । कोशी प्रदेशसभा सचिवालय अगाडि आमरण अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर उनको घरमा छाडेको थियो । अहिले कार्की फर्किएर पुनः प्रदेशसभा सचिवालयबाट पूर्व तर्फ निषेधित क्षेत्र बाहिर अन�. . .


कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै प्रहरी नियन्त्रणमा

देवराज तामाङ विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की आमरण अनशन स्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। निषेधित क्षेत्रमा आमरण अनशन बसेको भन्दै प्रहरीले पूर्वमुख्यमन्त्री कार्कीलाई अनशन स्थलबाटै नियन्त्रणमा लिएको हो। पूर्वमुख्यमन्त्री कार्कीलाई अनशनस्थलबाटै पक्राउ गरेपछि स्�. . .


ट्रायल मास्टरका लागि नेपालका नौं खेलाडी मलेसिया जाने

काठमाडौं । मलेसियामा हुने एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा नेपालबाट नौं खेलाडी सहभागी हुने भएका छन् । त्यसका लागि नौ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बिहीबार मलेसिया प्रस्थान गर्दैछ । सेप्टेम्बर १२ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा रशिला तामाङ, प्रिया राई, छोकी शेर्पा, पदमकुमारी सु. . .


प्रजातन्त्र कमजोर भयो भने तानासाही प्रवृत्ति हावी हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा प्रजातन्त्र कमजोर भयो भने तानासाही प्रबृत्ति हावी हुने बताएका छन । प्रजातान्त्रिक समाजवाद नहुँदा तानासाहहरु जन्मिने उनको भनाइ थियो । मंगलबार नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागले आयोजना गरेको ‘बीपीको समाजवाद आजको सान्दर�. . .


निर्माण कन्सल्टिङ इन्जिनियर्स ७ औं वर्षमा प्रवेश

विराटनगर । विराटनगरमा रहेर घर नक्सा सम्बन्धी सेवा प्रवाह गर्दै आएको निर्माण कन्सल्टिङ इन्जिनियर्स ७ औं वर्षमा प्रवेश गरेको छ । सोमबार एक विशेष कार्यक्रमको आयोजना गर्दै निर्माण कन्सल्टिङले आफ्नो ७ औं वार्षिकत्सब मनाएको हो । वार्षिकत्सब कार्यक्रममा विगत ६ वर्षको अनुभवले आगामी वर्ष आफूहरुमा थप जिम�. . .