समाचार

काठमाण्डौंबाट विराटनगर फर्कदै गरेको हायस सिन्धुलीमा दुर्घटना, पन्ध्रजना घाईते

विराटनगर । यात्रु लिएर विराटनगर फर्कदै गरेको हायस सिन्धुलीमा दुर्घटना भएको छ । काठमाडौंबाट १९ यात्रु बोकेको बा ५ ख ६६१८ नम्बरको हायसका १५ जना यात्रु घाइते भएका हुन् । शुक्रबार बिहान सिन्धुलीको कमलामाई नगरपालिका–८ सिस्नेरीमा दुर्घटना भएको हायसमा विराटनगरसहित कोशी प्रदेशका यात्रुहरु रहेका थिए । घा�. . .


धितो पत्र बोर्डको अध्यक्षको पूर्व निर्धारित अन्तर्वार्ता स्थगित

काठमाडौं । नेपाल घितो पत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तर्वार्ता स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उनी अस्वस्थ्य भएका कारण अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ । नेपाल धित�. . .


बृद्धको मृत्यु भएपछि विराटनगर आईसिपी क्षेत्रमा तनाव, मालवहाक सवारी भित्रै थुनिए

विराटनगर । विराटनगर महानगरपालिका–१८ स्थित आईसीपी रोडमा स्थानीयले विरोध प्रदर्शन गरेपछि मालवहाक सवारी भित्रै थुनिएका छन् । ट्रकको ठक्करबाट साइकलमा सवार विराटनगर–१८ का श्याम साहको मृत्यु भएपछि स्थानीयले सडक सुधार तथा सडक बत्ती लगाउनु पर्ने माग राख्दै विरोधमा उत्रिएका हुन् । ६० वर्षीय साहलाई गएराती. . .


किन घट्दै छ लिंगेपिङ प्रतिको आर्कषण, खै पिङमा मच्चिेनेहरु ?

-चन्द्र पौडेल पहिला–पहिला बासको लिंगो गाडेर बाँबियोको डोरीले पिङ लगाएपछि बल्ल गाउँघरमा दशैं–तिहार भित्रिएको आभाष हुन्थ्यो । पर्व विदामा घरदेश फर्कने परदेशी,आफन्त,इष्टमित्रहरुलाई पिङमा एक फेर नमच्ची दशैं आएको महसुस नै हुन्न थियो । बुढापाकाहरुले भन्ने एउटा भनाई नै छ नी, ‘दशैंमा भुई केहि सेकेन्ड भए पन. . .


नवरात्रमा पनि सुनसान पाथीभरा मन्दिर

ताप्लेजुङ । हरेक वर्ष नवरात्रमा सधैं भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ । हालैको बाढी र पहिराले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन् ।बडादसैँको पहिलो दिन घटस्थापनामा ६३ जना दर्शनार्थी पाथीभरामा पुगेका छन् । गत वर्ष सोही दिन एक हजार एक सय ४८ जना दर्शनार्थ�. . .


पूर्व राजा शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइ दिने

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन दिउसो ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने संवाद सचिवालयले जानकारी दिएको छ । पूर्व राजा शाह हाल भुटान भ्�. . .


शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । त्यस्तै, युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ �. . .


विराटनगरमा माल बाहक गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । विराटनगर १८ आइसीपी रोडमा माल बाहक गाडीको ठक्करले साइकलमा सवार एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका ६:४५ बजेको समयमा आइसीपी जादै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशा तर्फ गइरहेका साईकलयात्री विराटनगर १८ लवाघाटका ६० वर्षीय श्याम साहलाई ठक्कर दिएर घाईते बनाएको थियो । टाउको र शरिरको �. . .


नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी �. . .


महिला टि–२० विश्वकप : उद्घाटन खेलमा पाकिस्तान विजयी

काठमाडौं । युएईको शारजाहमा जारी महिला टी–२० विश्वकप २०२४ को उद्घाटन खेलमा पाकिस्तानले श्रीलंकालाई ३१ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ । पाकिस्तानले ११६ रनको मध्यम स्कोर बनाए पनि श्रीलंकालाई मात्र ८५ रनमा सीमित गर्दै जित दर्ता गरेको हो । पाकिस्तानका लागि कप्तान फातिमा साना शीर्ष स्कोरर रह�. . .


देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा हुनेछ वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा दक्षिण–पूर्व बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया . . .


विराटनगरमा नगर बस चढ्ने सपना दशैँमा पनि अधुरै

विराटनगर । विराटनगरमा नगर बस सञ्चालन गर्ने तयारी सुरु भएको २० महिना पुग्यो । महानगरमा नगर बस सञ्चालनका लागि २०७९ फागुन २० गतेदेखि सार्वजानिक चर्चा सुरु भएको थियो । तर, इटहरी उपमहानगरपालिकाले आफ्नै स्रोतले नगर बस सञ्चालन गरेर नगरमा सार्वजानिक यातायातको प्रयोग बढाउँदै अनावश्यक भीडलाई नियन्त्रण प्रया. . .