समाचार

देवनरा ग्रुपमा प्रहरी छापा, मुन्दडाको भनाइ “केही भेटिएन, क्लिन चिट पायौं”

विराटनगर महानगरपालिका–७, मेघराज मार्गस्थित देवनरा ग्रुपका सञ्चालकको घरमा प्रहरीले बिहान ५ बजेदेखि छापा मारेर खानतलासी गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घर घेरा हालेर खोजतलास गरेको हो। छापापछि ग्रुपका बेनीगोपाल मुन्दडा र उद्योगी प्रकाश मुन्दडाले प्रहरी आएको स्वीकार गर्दै “घरबाट केही . . .


विराटनगरमा देवनरा ग्रुपमा प्रहरीको छापा

विराटनगर महानगरपालिका–७, मेघराज मार्गस्थित देवनरा ग्रुपका सञ्चालकको घरमा प्रहरीले बिहान ५ बजेदेखि छापा मारेर व्यापक खानतलासी सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरलाई घेरा हालेर खोजतलास गरिरहेको छ। छापामार कारबाही बिहानैदेखि जारी रहे पनि प्रहरीले यसको कारणबारे आधिकारिक जानकारी स�. . .


आज साउन महिनाको तेस्रो सोमबार

काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार शिवको पूजा आराधना गरी मनाउँदैछन् । हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने तेस्रो साउने सोमबारमा शिवको पूजा आराधना गर्ने गर्दछन् । साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ । साउन महिनाको सोमबार शिवको व्रत तथा �. . .


जल, जमिन र जंगलसँगै जनसंख्या नेपालको सबैभन्दा ठूलो धन हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको १४औँ ‘ग्रीन टेबल’ कार्यक्रममा ‘युवावय नेपाल : जनसांख्यिक लाभांशको अभूतपूर्व अवसर र हाम्रो सामथ्र्य’ विषयमा छलफल गरिएको छ । कार्यक्रमपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सबैभन्दा ठूलो सम्पत्ति जनसंख्या भएको भन्दै त्यसको सही बुझाइ र व्यवस्थापन आवश्यक र�. . .


विराटनगरमा भोलि आठौँ महाकाँवर यात्रा, हजारौँ भक्तजन सहभागी हुने अपेक्षा

विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित बटकेश्वर महादेव मन्दिर परिसरबाट प्रत्येक वर्ष आयोजना हुँदै आएको आठौँ महाकाँवर यात्रा सोमबार भव्य रूपमा निकालिने भएको छ। आयोजक समितिले सम्पूर्ण श्रद्धालु तथा विराटनगरवासीलाई धार्मिक यात्रामा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ। यात्राबारे जानका�. . .


फिल्म कला–संस्कृति प्रवद्र्धनको माध्यम हो : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले तालिमको सफलता तत्काल मूल्याङ्कन गर्न नसकिने बताउँदै सहभागीहरूले सिकेका सीपलाई आफ्नो पेशा र आयआर्जनसँग जोड्न सकेमा मात्र त्यसको वास्तविक उपलब्धि देखिने बताएकी छन् । काठमाडौं महानगरपालिकाको सहयोग तथा चलचित्र विकास बोर्डको आयो�. . .


नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन तथा विभिन्न नेताका घरमा आगजनी भएको उल्लेख गर्दै त्यसबाट मुलुकको राजनीतिक र बौद्धिक सम्पदामा क्षति पुगेको बताएका छ. . .


‘राष्ट्रिय भेला’मा नाम राखिएकोप्रति अपाङ्ग संघका अध्यक्ष चम्लागाईंको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले साउन २९ गतेदेखि आयोजना गर्न लागिएको भनिएको ‘राष्ट्रिय भेला’को ५५१ सदस्यीय मूल आयोजक समितिमा आफ्नो नाम बिना सहमति राखिएकोप्रति गम्भीर आपत्ति जनाएका छन्। बिहीबार जारी अपिलमा अध्यक्ष चम�. . .


राजमार्ग खुलेसँगै विराटनगरबाट बस सेवा आजबाट पुन सञ्चालनमा

सोनु साह विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको विवादपछि एक सातादेखि प्रभावित बनेको यातायात सेवा आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। विराटनगरबाट छुट्ने लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन नियमित रूपमा चल्न थालेपछि जनजीवन पनि बिस्तारै सामान्य बन्दै गएको छ�. . .


कांग्रेसका युवा नेताहरुले सुरु गरे ‘एकता अभियान’, शीर्ष नेताहरुलाई दबाब

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले फुटको संघारमा पुगेको पार्टीलाई एकताबद्ध गर्ने अभियान सुरु गरेका छन् । आइतबार काठमाडौंको बानेश्वरमा भेला भएका नेताहरुले ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरेका हुन् । ‘राष्ट्रका लागि कांग्रेस, कांग्रेसका लागि एकता’ नारामार्फत अभियान सुरुवात गरेको प. . .


दीपमालाको शिरमा मिस नेपालको ताज : एनआरएनको पहिचानमा नयाँ उचाइ

काठमाडौं । मिस नेपाल वल्र्ड–२०२६ को उपाधि दोस्रो पुस्ताकी गैरआवासीय नेपाली (एनआरएन) दीपमाला ढकालले जितेपछि विश्वभरका नेपालीहरुले बधाई दिइरहेका छन् । विशेगरी ९० देशमा फैलिएको गैरआवासीय नेपाली संघमा आवद्ध नेपालीहरुले ढकालको उपाधिलाई गर्वको विषय मानिएको छ । उपाधि केवल एउटा सौन्दर्य प्रतियोगिताको. . .


ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

काठमाडौं । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) सांसद कंगना रनौतले अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजादको सम्बन्धप्रति सकारात्मक प्रतिक्रिया दिँदै आफूलाई लक्षित गर्दै भइरहेको अनलाइन ट्रोलिङ रोक्न आग्रह गरेकी छन् । कंगनाले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत ऋतिकलाई सम्बोधन गर्दै स�. . .