विराटनगर, कात्तिक २३ , नेपाल युवा उद्यमी मंच विराटनगर र नेपाल प्रहरी विराटनगरबीच एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। खेल विराटनगर–६ स्थित मेरिब्रोन ज्वाला क्रिकेट मैदानमा आयोजना गरिएको थियो। पहिलो ब्याटिङ गर्दै युवा उद्यमी मंच विराटनगरले १६ ओभरमा ७ विकेट गुमाउँदै १०६ रनको योगफल बन. . .
विराटनगर । विराटनगर–६ केशलिया पुल नजिकबाट प्रहरीले नियन्त्रणमा लिइएको रहु र सिद्रा माछा नष्ट गरिएको छ । शनिबार साँझ केशलिया खोलामा वेवारिसे अवस्थामा रहेको भनिएको ५० केजी रहु र ५० केजी सिद्रा माछा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको जानकारी दिइएको हो । मोरङ प्रहरी प्रवक्ता कोपिला चुडाँलले फममा रह�. . .
काठमाडौ । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारण लगानीकर्ताका लागि कात्तिक १९ देखि जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अन�. . .
काठमाडौं । विश्वभर दिगो मालसामान ढुवानीतर्फको परिवर्तन तीव्र बन्दै गएको बेला चिनियाँ निर्मित विद्युतीय भारी ट्रकहरूको माग अन्तर्राष्ट्रिय बजारमा झनै बढ्दै गएको छ । उरुग्वे देखि स्विडेनसम्मका ग्राहकहरू चीनका ट्रकहरूको उत्कृष्ट प्रदर्शन, प्राविधिक विश्वसनीयता र सुदृढ सेवा सुविधाबाट आकर्षित भई खर. . .
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मासु निर्यात बढाउने उद्देश्यसहित ‘राँगा वा भैंसी प्रवद्र्धन कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८२’ तयार पारेको छ । मन्त्रालयले नेपालबाट मासु तथा मासुजन्य वस्तुको निर्यात सम्भावना बढ्दै गएपछि व्यवस्थित उत्पादन, गुणस्तर सुनिश्चितता तथा पशु स्रो�. . .
विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ। नयाँ जर्सी सार्वजनिक भएपछि टिमलाई सामाजिक सञ्जालमा उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको छ। यसपटक सार्वजनिक गरिएको जर्सीमा सप्तकोशी, सगरमाथा र कोशी प्रदेशको गौरव झल्काइएको छ। यसपटक सार्वजनिक �. . .
इलाम । इलाम नगरपालिका–९ राजदूवाली पुलछेउ माइखोला किनारमा शिला उत्पन्न भएको भन्दै अवलोकन गर्नेहरुको भीड लागेको छ । स्थानीय एक कन्याको सपनामा देवी पाथीभरा माताले स्वयं प्रकट भई ‘शिला’ रहेको स्थान देखिएको उल्लेख गरेपछि उक्त स्थान चर्चामा आएको हो । उक्त घट्नालाई स्थानीयले ‘अद्भुत धार्मिक घट्ना’ मानेक�. . .
काठमाडौं । आज संघीय संसद अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १३५ औँ बैठक बस्दै छ । बैठक दिनको १ बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो । बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।. . .
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल मौसम मूख्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्�. . .
काठमाडौं । राजनीतिक विश्लेषक सीके लालले नेपाली समाजमा नागरिक चेतना अभाव र नेताप्रतिको अन्ध अनुगमनले लोकतन्त्र कमजोर बन्दै गएको बताएका छन् । ‘देश, मधेश र युवाको अवस्था’ विषयक विचार–विमर्श कार्यक्रममा बोल्दै उनले हरेक राजनीतिक दलमा ‘मालिक–नोकर’ प्रवृत्ति हाबी भएको टिप्पणी गरे । उनले नेपालमा नेता ‘म�. . .
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यविहीनताको फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरुले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छिन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्र�. . .
काठमाडौं । सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको ट्रफी टूर सफलतापूर्वक सम्पन्न गरेको छ । सुदूरपश्चिम रोयल्सले हजारौं समर्थकको साथमा सुदूरपश्चिम प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा ट्रफी टूर गरेको हो ।दुई दिनसम्म चलेको ट्रफी टूरको पहिलो दिन खड्क . . .