विराटनगर। मोरङको सुनवर्सी नगरपालिका अन्तर्गत डाइनिया क्षेत्रमा सशस्त्र प्रहरी बलले गरेको विशेष छापामारी तथा अनुगमनका क्रममा ठूलो परिमाणमा विभिन्न उपभोग्य तथा किराना सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) मायागञ्जका प्रमुख डीएसपी गोविन्द पोखरेलको नेतृत्वमा खटिएको टोल�. . .
काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले आफ्नो नियुक्तिप्रति सबैको प्रतिक्रिया एउटै नरहेको बताएका छन्। शपथग्रहणपछि गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफू गृहमन्त्री बनेपछि धेरै जना खुसी भएको र केही व्यक्ति दुःखी पनि भएको महसुस गरेको बताए। ‘धेरै जना खुसी हुनुहुन्छ होला, धेरै जना दुःखी पनि. . .
काडमाडौं । नारायणहिटी दरबार हत्या काण्डको अनुसन्धान अघि बढाउने निर्णय गृहमन्त्री सुधन गुरुङले गरेका छन् । मन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण गर्दै उनले पहिलो चार निर्णयमा २०५८ सालमा भएको दरबार हत्या काण्डको अनुसन्धान गर्ने बताएका हुन् ।. . .
काठमाडौं । गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट दुई मन्त्रीले सपथ लिएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहले आजै पूर्वगृहमन्त्री एवं प्र�. . .
काठमाडौं । उडान सेवाबाट अवकाश प्राप्त ‘एटीआर–७२’ विमानको फ्युजलेज बुद्ध एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा आयोजित कार्यक्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले उक्त फ्युजलेज नेपाली सेनाका युद्धकार्य �. . .
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार गुरुङले आज दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । यसअघि सम्पत�. . .
रौतहट । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका ५ लाखभन्दा बढी क्रियाशील सदस्यहरूले सदस्यता अद्यावधिक गरिसकेको जानकारी दिएका छन् । चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले सोमबार साँझसम्मको बैठकको तथ्याङ्कअनुसार आफैंले आवेदन दिएका र प्रक्रियाबाट आएका गरी संख्या पाँच लाख प्लस. . .
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले राष्ट्रको सार्वभौमिकता तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा जिम्मेवार अभिव्यक्ति दिनुपर्ने माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव पेस गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त संकल्प प्रस्ताव प्रस्तुत गरे�. . .
विराटनगर जेष्ठ २६ , सुन्दरहरैचा स्थित नेपालीरिका होटल लिमिटेडले पूर्वी नेपालको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित विशेष "चिल एण्ड चियर्स" पूल पार्टी आयोजना गर्ने भएको छ। कार्यक्रम २०८३ जेठ २९ गते शुक्रबार साँझ ५ बजेदेखि राति ९ बजेसम्म होटलको अत्याधुनिक स्विमिङ पूल परिसरमा हुनेछ। गर्�. . .
काठमाडौं । नेपाली कांग्रेसका सांसद निष्कल राईले नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्ने कुनैपनि प्रयास स्वीकार्य नहुने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालले छिमेकी देश भारतको कुनैपनि भू–भाग अतिक्रमण नगरेको दाबी गरे । उनले नेपाल विश्व समुदायको नजरमा स. . .
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक आज(मंगलबार) पनि अवरोध गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकको कारबाही सुरु गर्नेबित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले १७ जेठमा नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्ति संसदको रेक�. . .
काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेवेले राष्ट्रिय सीमासँग जोडिएको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याएर संसदमा माफी माग्नुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थेवेले आफूहरू विरोधका लागि मात्र नभई राष्ट्रिय हित र राष्ट्रिय सुरक्षासँग जोडिएको गम. . .