काठमाडौं । सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थालेका छन् । सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दल कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरिहेका हुन् । त्यस्तै सभापति लामिछानेले विश्व हिन्दु मह�. . .
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् । भिडियो सन्देशमार्फत उनले नेपाल विविधतामा एकताको गौरवमय इतिहास बोकेको सुन्दर देश भएको बताएका हुन् । उनले धर्म, भाषा, जातजाति र संस्कृतिको वि. . .
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुर एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले स्नातकोत्तर तहको ‘मास्टर अफ बिजनेस स्टडिज’ कार्यक्रमअन्तर्गत साउ�. . .
काठमाडौँ । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूमध्ये ६ जना नेपाली रहेको पर्यटन विभागले जनाएको छ । विभागले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार पुरबहादुर गुरुङ, केलीपेम्बा शेर्पा, निमा शेर्पा, नवाङतेन्दु शेर्पा, ग्यालु शेर्पा र. . .
धनुषा । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी पुजारी नभएको पुष्टि भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले कडेरी पुजारी नभएको पुष्टि भएको जानकारी दिए । मृत फेला परेका कडेरी पुजारी भएको भन्दै स�. . .
सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सिरहाको गोलबजारमा जारी प्रदर्शन बिहीबार हिंसात्मक बनेपछि गोलीकाण्ड, आगजनी, तोडफोड र कफ्र्युको अवस्था सिर्जना भएको छ । बिहानदेखि नै गोलबजार क्षेत्रमा प्रदर्शनका�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन ड्रोनमार्फत निगरानी सुरु गरेको छ । सुनसरीको देवानगञ्जमा भएको घटनापछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका बेला कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको प्रशासनले जनाएको छ । जिल्ला. . .
सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सामाजिक सञ्जालमार्फत भ्रामक तथा झुटा सूचना प्रसारण गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीका अनुसार फेसबुकमा मुकेश कुमार यादव समर्थक नामको प्रोफाइलमार्फत सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भावमा प्रतिकूल अस. . .
काठमाडौं । आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ । असार १५ मा दहीचिउरा र साउन १५ मा खीर खाने परम्परा नेपाली समाजमा लामो समयदेखि रहिआएको छ । वर्षायाममा दूध प्रशस्त हुने र दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।. . .
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन आज शुक्रबार विराटनगरमा सद्भाव र्याली आयोजना गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा बिहीबार बसेको सर्वपक्षीय बैठ�. . .
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनाका सन्दर्भमा सरकार र पीडित पक्षबीच ६ बुँदे सहमति भएको छ। गृह मन्त्रालय र मृतकका अभिभावकहरूबीच भएको वार्तामा पीडितका माग सम्बोधन गर्ने लिखित सम्झौता भएपछि आन्दोलनरत पक्ष अन्तिम संस्कारका लागि तयार भएको हो। गृहमन्त्री . . .
सिरहा । सिरहामा दुई पक्षबिच भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गणेश यादवको निधन भएको जानकारी प्राप्त भएको हो । घटनापछि प्र�. . .