समाचार

ताप्लेजुङको पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय लिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बैठकले पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न र एक अन्तर्राष्ट्रिय सम्पदाको रूपमा विकास गर्न महत्व�. . .


साना मझौला व्यवसायलाई सहयोग गर्न बिडिएस सम्झौता

विराटनगर । साना, मझौला तथा अन्य एक हजार व्यवसाय प्रर्वद्धनमा सहयोग पुयाउने उद्देश्यले ‘व्यवसाय विकास सेवा’ (बिडिएस) सँग सम्बन्धि दुईवटा सम्झौता गरिएको छ । नेपाल उद्योगवाणिज्य महासंघ कोशी प्रदेशले दुईवटा संस्थासँगको सहयोगमा साना, मझौला र अन्य सबै खाले व्यवसाय प्रवद्र्धनका लागि (बिडिएस)–सम्बन्धी सम्�. . .


महोत्तरी कारागारमा हृदयघातबाट एक थुनुवाको मृ*त्यु

महोत्तरी । महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु भएको छ । लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आज(आइतबार) मृत्यु भएको कारागार प्रशासनले जनाएको हो । जिल्ला अदालत महोत्तरीको आदेशमा छ महिनादेखि �. . .


विचार–एनपिएल क्रिकेट : बिर्सिन नसकिने प्रतियोगिता

-राजु सिलवाल काठमाडौँ । क्रिकेटका लागि नेपाल उपयुक्त मुलुक भएको प्रमाणित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय टेलिभिजनहरुको प्रत्यक्ष प्रसारणमार्फत विश्वका क्रिकेटप्रेमीहरुले सुन्दर हिमश्रृखङ्ला, रमणीय प्राकृतिक एवं सांस्कृतिक स्थलहरुको दृश्यावलोकन गर्दै . . .


मन्त्री गाउँ पुगेपछि ….

काठमाडौँ । लठ्ठीको साहारामा उभिएको बुढो शरीर । पावरवाला चस्माले परैबाट कसैलाई ठम्याउन खोज्दै थियो । आफ्नै जिल्लाबाट चुनिएर गएका नेता मन्त्री बनी गाउँघर आउनुभएको खबर सुनेर लमजुङ राइनास नगरपालिका–७ का ७९ वर्षीय वृद्ध धनश्याम गिरी हर्षित देखिनुहुन्छ । आफूले भोट दिएर जिताएको जनप्रतिनिधि मन्त्रीका है�. . .


भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ

गुवाहटी (भारत) । भारतको उत्तरपूर्वी क्षेत्रमा अवैध बालविवाहविरुद्ध गरिएको कारबाहीका कारण करिब पाँच हजार व्यक्ति पक्राउ परेका आसाम राज्यका अधिकारीले आइतबार बताएका छन् । बालविवाहविरूद्धको अभियानको तेस्रो चरण डिसेम्बर २१ र २२ मा मात्र ४१६ जनालाई पक्राउ गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । . . .


एमाले अपराधीलाई बचाउँन लाग्दैन : पूर्वमन्त्री लालबाबु पण्डित

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेकपा एमाले अपराधीलाई बचाउँन नलाग्ने बताएका छन् । गाउँपालिका तथा नगरपालिकाहरूमा निर्वाचित जनप्रतिनिधिहरूले कानुनको अधीनमा रहेर पदीय जिम्मेवारी पूरा गर्नुपर्ने भन्दै उनले कानुनबाहिर गएर काम गर्ने जो कसैलाई पनि बचाउ�. . .


नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल

काठमाडौँ । नेपाली पार्कर खेलाडी दिनेश सुनार २० औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभएको छ । यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेलअन्तर्गत पर्ने ‘द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड’ विधामा १४ पटकसम्म आँखामा पट्टी बाँधेर हात नटेकिकन पछाडि उल्टी हानेर नयाँ रेकर. . .


भारतको उत्तरप्रदेशबाट विराटनगरमा बदाम व्यापार गर्न आउँछन् आलम

इन्दु साह विराटनगर । विराटनगर ३ स्थित नेता चौकमा एक भारतीय नागरिकले दैनिक बदामको व्यापार गरेर जीविकोपार्जन गरिरहेका छन्। ३१ वर्षीय मोहम्मद आलम उत्तर प्रदेशबाट आएर यहाँ व्यापार गर्दै आएका हुन्। आलमले दैनिक बिहान ९ बजेदेखि राति ८ बजेसम्म आफ्नो व्यवसाय सञ्चालन गर्छन्। उनले राजस्थानबाट कच्चा बदाम ल्�. . .


सभापति लामिछानेविरुद्ध अदातलमा अभियोगपत्र पेस

गण्डकी । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आज अभियोगपत्र पेस भएको छ । जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगीका आरोपित अ. . .


बाजुरा भूकम्प अपडेट : आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै

बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ । नौवटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले सङ्कलन गरेको तथ्याङ्कअनुसार आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको विवरण सार्वजनिक ग. . .


जनकपुर बोल्ट्‌सलाई प्रधानमन्त्रीको सम्मान, आयोजकलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्‌सलाई बधाईसहित सम्मान गरेका छन् । आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह ग�. . .